हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १६९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
लोल ! जिम्माल बुढा नि पछी पछी आएचन ! अघी कता हो अर्को धागो तिर जिम्माल ले के के जाती हो लेख्या देखेर "जिम्माल नि ले साझा हेर्दिनन?" भनेर प्रश्न तेर्स्या थ्यो -- अब चाइन्जो माइली आमै लाई कल्ले पुराइदिने हो अर्को गाँउ सम्म ?
क्यार्नु माइली आमै हजुर हरुले माया मारिहाल्नु भो त अब ! यसो टिरिङ्ग टिरिङ्ग नि गर्न छोड्नु भो !
rithe tiring tiring ta parekim kare timra kana kaniguji bhariyecha tehi bhayera sunenau baaaaaaaaa jhattai gayera tyo karne dangdar ka gayera kan safa gar ka bai
अ बज्यै अरुलाई हैन हाम्रा लाई चाइ खोज्दिन पर्यो केरे, एइ जुनीमा बुहारी हेर्न मन छ कि नाइ हौ? हस्तिनापुर आको पनि महिन दिन भैसको, खै धेर अबेला भो भने त बज्यै कस्रै नाच्छौ, यैले त हिंड्न यस्तो गार्हो छ भन्छौ! ल तिम्राइ लागि भनेको केरे, नत्र मेरो त के छ र, अझ बेला छ, ५-६ बर्ख कुरे पनि हुनी खाले ज्यान छ हाम्रो त
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
त्रुम्प्ले आफैले आफुलाई क्षमादान गर्ने भो, It may be the first and last Self-Pardon.
ए १ पनि पुगेनछ ?
Love trumps Hate
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
Supporting issues on principle instead of blind brainwashed support
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
The delusion created by mainstream media is creating fake reality for biden supporters
Democrats cannot think for themselves
अब के हाेला त?
maga got what they voted for
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Funny when Nepalis talk about Epstein and injustice
Supreme Court Decision Crushes TPS Dreams
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.