~ * चौतारी १५२ *~ हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५२ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" "चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 152 editions. Last edited: 21-Jul-09 08:24 AM
serial · Jul 21, 2009 8:16 AM · 246,793 views
चिडियाखाना मा घुम्न जान ला किन भन्नु पर्यो खुरुक्क डेटिङ जाना ला अनी तिम्रो डेट चिडियाखाना मा छ भन्या भे हुन्थ्यो बुझ्ने ले बुझिहाल्यो के रे
serial · Jul 24, 2009 12:12 PM
म डेट जान लाको नै हो, कस्तो स्मार्ट रैछौ लहरे तिमि त? तर पहिला हामी घुम्न जान लाको क्या, त्या लव- पार्कमा, अनि त्यसपछि चाहि जू जाने तिमिहरुको फोटो खिच्ने रे के उसले। राम्रोसङ सफा भएर बस नि फेरि बाँदर नाच देखाउने होइन?
crazy_love · Jul 24, 2009 12:17 PM
स्मार्ट को त के कुरा गराइ भो र ल यो सायरी फतौरी लाई डेडिकेट तुझे मे चाँद समझता था, मगर उसमे भि दाग है तुझे मे सुरज समाझता था, मगर उसमे भि आग है तुझे मे बँदर समाझता था, मगर उसमे भि दिमाग है
serial · Jul 24, 2009 12:23 PM
अनी उसले भन्या कस्ले फतौरी एssss डेढ फुटिया, के छ नि उसको हालखबर
serial · Jul 24, 2009 12:29 PM
tyasto jabo copy and paste shayari, hera haamro daami muktak, तिम्रो अनुहार कस्तो कस्तो, पशुपतिको ढेंडु बाँदर जस्तो, कोट र पाइन्ट लगाँउदा त तिमी, खेतबारीमा राख्ने scarecrow जस्तो। उ भनेको मेरो मुटुको धड्कन, मेरो सासुको छोरा, मेरो बुबाको प्यारो ज्वाँइ। अरु पनि केहि सोध्ने कि? ht. ta ma bhandaa aglo cha usko...
crazy_love · Jul 24, 2009 12:33 PM
हाइट त तिमी भन्दा अग्लो भइहाल्छ नि किन नहुनु अब डेढ फुट एक फुट भन्दा अग्लो हुँदैन त - ओरिजिनल सुन्ने हो त सायरी ल सुन तु क्या समझती है कि मे तेरे बाप से डरता हुँ मै तुझ्से नही, तेरी बेहेन से प्यार करता हुँ ।।।।
serial · Jul 24, 2009 12:37 PM
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम । बौचा र क्रेजी को दोहरी चल्या रहेछ । को भन्दा को कम भन्थे उहिले बासुदेब मुनाल ले बाल कार्यक्रम मा । अहिले देखियो।
rahulvai · Jul 24, 2009 12:51 PM
jadau. tanna machha bhat khaera aae ma ta. crazy lahare thuldai ke chha?
kHusHii · Jul 24, 2009 12:53 PM
ठुल्दाइ सक्यो आजको डिउटी - अनी खान पिन सकेको हो फतौरी को मुखमा बुझो लगाउन ट्राइ गर्या नि ठुल्दाइ - हेरौ कती सम्म सकिन्छ
serial · Jul 24, 2009 12:54 PM
तारेमाम् खुशी माछा भात रे लौ न मलाई नि खान मन लाग्यो -
serial · Jul 24, 2009 12:55 PM
तारेमाम् खुशी माछा भात रे लौ न मलाई नि खान मन लाग्यो -
serial · Jul 24, 2009 12:55 PM
सबके कलयाण करने वाले एक हि भगवान साइ है, जिसे तुम मेरी बहन समझते हो, वोह मेरे सबसे प्यारा भाइ है। अन्धे हो क्या लड्का लड्की भि पहेचान नहि सकते। खुशी, माचा खाको? कसरी खाको? किन खाको? कसलाइ सोधेर खाको? कहाँ खाको? ल एउटा रिपोर्ट बनाउ। ठुल्दाइ तारेमाम! जा भबि धुन ला।
crazy_love · Jul 24, 2009 1:02 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion