[Show all top banners]

sajhabusaima
Replies to this thread:

More by sajhabusaima
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Open Letter to Yogendra Dhakal (Ambassador For Australia)
[VIEWED 8989 TIMES]
SAVE! for ease of future access.
Posted on 03-22-09 6:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 राजदुत देश को इज्जत अनि नेपालिहरु को प्रतिनिधि तर अस्ट्रेलियका लानि नेपालि राजदुत को कुरा  सुन्दा ठयाक्कै उल्टो नै फरक लाग्यो। उहाँ ले के देख्नु भो र के सुन्नु भयो त्यो उहाँलाइ नै थाहा होला तर उहाँ जस्ता मानिस कुनै प्रुफ बिना त्याहाँ पढन गएका नेपालि चेलिहरु देह ब्यापारमा लागे भनेर नेपाल को दैनिक पत्रिका मा निकाल्नु भयो जुन कुरा म लगायत बिदेश मा बसेका नेपालि चेलिहरु को भलो सोच्नेको हक मा उहाँ जस्ता नेपालि हरु को प्रतिनिधि भएर काम गर्नेु पर्ने मानिस लाइ कुरा गर्न ऊहाँलाइ शोभा दिदैन। राजदुत माहाशय  मेरो प्रश्न के नेपाल मा देह ब्यपार छैन र देह ब्यापार मा लागेका कुन देश बाट आएका छन त? के तपाइको सरकार का मन्त्रि पुलिसबाट बच्न पाइन्ट छोडेर भागेका होइन्न र , के त्यति बेला तपाइ आँखा अनि कान बन्द थिय किन भन्न सक्नु भएन सरकार का मन्त्रिहरु सबै देह ब्यपारमा लागे भनेर, कि कुर्सि ज्यादै प्यारो थियो चोडन सक्नु भएन। तपाइलाइ थाहा छ कति नेपालि चेलि अस्ट्रेलिया मा छन र कति कुन पेशामा लागेका छन कुनै रेकर्ड छन यसको तर दुख को तपाइ सँग केहि कुरा को रेकर्ड छैन।माहाशाय हजारौ टमाटोमा मा एक दुइ टमाटो बिग्रिनु लाइ तपाइ एउटा माहामारि को संज्ञादिनु हुन्छ भने यसले पनि तपाइसँग भएको क्षमतामा प्रश्न चिन्हलगाउने छ र तपाइ जस्ता मानिससँग नेपालि चेलि प्रति कत्तिको राम्रो सोच र सम्मान छ भन्ने देखाउछ र यो घोर आपत्तिजनक छ।हुन त तपाइ पनि उहि ड्यांङ को उत्पादन जाँहा एउटा लोग्ने मान्छे हरेक दिन बेश्यालय जान्छ केहि हुदैन तर यउटा आइमाइ एक पसु बाट माया नपाएर अर्को सँग माया को खोजि मा जाँदा बेश्या बन्छे।

माहाशाय तपाइ लाइ म यो पत्र लेखिरहदा सम्ममा धेरैले तपाइको सोचमा प्रश्न उठाइ सक्नेछन किनकि तपाइको छोरि , बहिनि अस्ट्रेलिया थिए भने तपाइले यो भन्नु भन्दा अगाडि सोच्नुहुने थियो। किनकि यसले के प्रभाव पार्छ भनेर सोच्नु हुनेथियो तर अफसोच हेर्दा त्यस्तो केहि देखिएन।तापाइ लाइ थाहा छ तपाइ के बोलि रहनु भएको छ र यसको मेसेज । थाहा छ भोलि का दिन मा हरेक आमा बुबा ले छोरिहरु लाइ बिदेश पढन पठाउने छैनन तपाइ जस्ता का कुरा सुनेर किनकि उहाँहरु ले न त बिदेश देख्नु भएको छ र तपाइ कुरा ले डराउनु हुनेछ। जति बिदेश गएका छन त्यि चेलिहरु को भबिष्य सोच्नुनै भएन के त्याँहा नेपाल को नाम चम्काउने नेपालि चेलि को कमि छ तर यि केहि शब्द ले कतिको नेपालि चेलिको जिन्दगि बर्बाद हुनेछ सोचेका छौं माहाशाय राजदुत जस्तो गरिमाय पदमा बसेर अन्नपुर्ण दैनिक मा समाचार निकालुनजेलमा?  

माहाशाय तपाइ नेपालि राजदुत भएर त्याँहा जानु भएको केहि समय भैसकेको छ तर तपाइ ले के गर्नु भएको छ त बास्तबिकतामा ? कहिले नेपाल बाट गइरहेको जनशक्तिलाइ कसरि नेपाल मा रोक्ने र देशको बिकास गर्ने भनेर सोच्नु भएको छ? देशका जनसक्ति बिदेशि रहदा तपाइ आँखा चिम्लेर हेर्नु हुन्छ, को काँहा गइरहेको छ र कति तयारि गरेर गइरहेको छ भनेर हेर्ने कर्तब्य देश र सरकार को होइन र ? तपाइ ले कहिले चेक गर्नु भएको छ बिध्यार्थि कसरि र कुन देश गइरहेको छ, काँहा बाट पैसा आइरहेको छ? हुन त तपाइ लाइ मलाइ दुबैलाइ थाहा छ युरोप, अमेरिका बा अस्ट्रेलिया मा नेपालको पैसा ले पढन गार्हो छ।माहाशाय सरकार ले लोन को ब्यबस्था गर्न सक्छ बिध्यार्थि का खातिर तर गर्दैन किनकि उसलाइ नेपाल मा जनशक्ति उत्पादन गर्नु नै छैन उसलाइ त उत्पादन गर्नु छ सिर्फ कुल्लि मिडलइस्टका लागि होइन र रेमिट्यान्स बढछ् ।  

माहाशाय सक्नु हुन्छ भने नेपाल मा डिग्रि नसकि बिध्यार्थि को राहादानि दिन नै बन्दगरि दिनुहोस कि हरेक मास्टर लेबल मा मात्र जाउन अनि सरकारि लोन  को ब्यबस्था गरिदिनुहोस बिध्यार्थि का लागि, जसले उच्चशिक्षा गरेर नेपालि नेपाल मा नै फर्कने छन वा त्यहि बसे नि राम्रो अवस्था मा पुग्ने छन। अनि हर्को कुरा सक्नुहुन्छ भने इन्फर्मेसन सेन्टरहरु खोल्नुहोस कलेज देश को बारेमा देखि इमिग्रेशन सल्लाहा दिनका लागि, गर्न केहि सक्नु हुन्न तर कति सजिलै भन्नुहुन्छ अस्ट्रेलिया गएका चेलि देहब्यपार मा लागेकाछन् ।माहाशाय तपाइ काम गर्ने कार्यलय भित्र का मान्छे बे्श्यालय जाँदा केहि फरक छैन वा तपाइका मन्त्रि बेश्यालय धाउदा मतलब छैन तर आम नेपालि जनताजाने ठाँउ लाइ तथ्यहिन कुरा गरेर किन घिर्णित गर्ने प्रयास। धन्य हो तपाइ जस्ता मानिस राजदुत बनाउने सरकारलाइ पनि जसले सारा बिदेशमा बसेका नेपालि लाइ दु:खि तुल्याएको छ।


 
Posted on 03-22-09 7:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-22-09 7:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yogendra dhakal did the right thing by informing nepali who want to go abroad. and telling about the real condition of those already abroad

he is a hero

 
Posted on 03-22-09 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

the ambassadors and the nepalese embassy everywhere are a sham.This idiot is just out to score some brownie points crying hoarse about the state of the students down under.This embassy probably doesn't even know how many neps are studying in australia let alone trying to help them in their hours of need.Not single student turns to a Nepalese embassy anywhere seeking their help since every half decent soul knows protecting their citizens' rights in the last thing these people want to do.Believe me,if anyone ever takes their problem to an embassy all they get is a sadistic response from their staff tellin them how little anything can be done and they r so sorry for it.All one ever got from them is a silent satisfaction at seeing or hearing someone who is asking for their help in a foreign land. 


    who is this dimwitted ambassador who is just there to save his post at any cost worryin about the students now?they r more preoccupied with appeasing the higher powers in nepal than fighting for the cause of their citizens.


goddam morons,we nepalese students have relied on ourselves in times good or bad,at least sleeping with complete strangers is far less humiliating than asking for our government to do anything!!


that's  the sad hellish truth,if anyone agrees with me or not,i don't give a rat's ass!


 
Posted on 03-22-09 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This fooking Rajdoot lives in a 2800$/ week rented house and has party 3 times a week.All expenses paid by Nepali Taxpayers.Mr Rajdoot can you come open and say you do not live in 2800 /week house  and have party 3 times a week.Hamro paisa ma moj garne muu*uuji aaja aafani cheli haru lai je paye tehi bhanchas, pfoof chaa muj*jjji.

Thukka Muuu*uuji Ta jasto Rajddot bhako, tyo m*uji baburram ko chak chatera bhayeko ta ho ni kaslai thaa chaina.



 
Posted on 03-22-09 9:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dark Night u r similar to dhakal..just being the son in law of kiran he was offered this position he is just low life uneducated bast* d i was in AUst for 2yrs and i m very aware of things there..n it was a rumor..not truth..this gals are working hard doing long hrs in macdonald cleaning n making money..i think dhakal ko chori chaa tyoo prost..ma lageko bhayera yesle genarlise gareko I think dhakal daughter is doing dat profession datz y he is sayin ...


 


 


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
Do nepalese really need TPS?
TPS Re-registration case still pending ..
Drawback for applying NRN card
Breathe in. Breathe out.
nrn citizenship
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters