priya loote kukur,
timro luto aacheel kasto chhaa? aajhai chilaudai cha ki luto ko aausadhi lagairaachaau? je hos, timi kukur ko kukur nai raichau, khusi lagyo, aafno ta bhagya nai futeraa wakil banna pugiyo....timi jasto maja le ghaam ma basera chatta sanga pole ma dhad ragadna paaye kasto ananda hunthyo jindagi.........thikai chhaa......
ke chhaa muji ?
naam saam lekhnu chainaaa yaar.....kamse kaam ma falaano ...chilano...dhiskano...bhanera lekhnu ta paryo ni....yaar.....
सारडुलबिकृडित छन्द मा गाली साथी लाइ
तिमी त मलाई चिन्दो रैछौ साथी
मैले कहाँ बाट चिन्ने हो
नाम लुकाउने लुतेकुकुर को
नाम कसरी थाहा पाउने हो?
तै पनि किन किन लाग्छ तिमी पुरानो साथी हौ
स्कुल को मित्र तिमी हौ पक्का नत्र कलेज को मित्र हौ
धेरै बेर सस्पेन्स् मा राखनु हुन्न साथी लाइ
नाम लेखने गर साथी- खाइ न पाई छाला को टोपी लाई?
तिमी हौ यदी मेरो मित्र स्कुलको भने
चिनी हाल्यौ होला यो त्यै कवि-गिरी हो भनि
नत्र कलेज को मित्र हौ भने
पक्का चिन्यौ होला कानुनी thread देखि
यदी तिमी परेछौ मेरो कुनै पीडित client भने
चिन्ता नगर्नुश , पक्का हुन्छ तपाईं को काम है !
यदी तपाईं पर्नु भो मेरो साहु, ऋण को सावा ब्याज खोज्दै
२-४ बर्ष पर्ख है साहुजी, तिर्छु अब $$$ कमाइ
होईन तिमी रैछौ एदी कुनै अनन्य मित्र मेरो भने
के खान नाम् लुकायिस ऐ मुजी . . . .कुकुर जुनि छोडि दे
आइज . . . .दाजु भाई सँगै बसी खाउ जाड गती छोडि
रक्सी, beer, wine, प्रसाद घिची आउ छादौ दिल खोलि
कुरो गरे कुरो कै दुख, नगरे नगरेकै
कस्तो पाप गर्यौ होला तिमीले, लाज मान्छौ देखाउन मुख
ल लाज नमानी खुरुक्क , लेख तिम्रो नाम र चाइनाउ आफुलाइ
www.santosgere.wordpress.com वा
nepalilawyer@gmail.com मा भेट्न सक्छौ मलाई