← Back to Kurakani

नाटक शुरु नहुँदै स्वस्तिमाको "नाटक"

Original Post

नाटक हुन्छ भन्ने पनि थाह थिएन रे .. https://youtu.be/rJfhJ8stqA8

AnandNepal
Jan 21, 2021 11:03 AM · 8,023 views
3 Replies
Logan Jan 22, 2021 10:32 AM
आनन्द ब्रो : संसार नै एक नाटक गृह हो अनि नाटक लाइ अघि बढाउँन नाटक भित्र उपनाटक ( कथा भित्र उपकथा ) थपिन्छ, उनले तेसै गरेकी हुन् कि ?
AnandNepal Jan 22, 2021 10:53 AM
I like that story by Nas. Need to write it down धेरै धेरै युग अघिको कुरा हो, एकादेशमा एकउटा अनौठो नाम भएको देश थियो सत्यानाश अनि त्यसका राजा थिए नाश.. राजा नाशलाइ हिड्न भनेपछि अति नै गाह्रो लाग्ने.. कहिल्यै दरवारबाट बाहिर ननिस्कने| राजा दरवार भित्रै बसेर अनेक अनेक आदेश दिन्थे| उनलाई देशको वास्तविकता केहि पनि थाह हुँदैनथ्यो | यस्तो राजाको कारण देशका मन्त्रि भारदारहरूलाइ अति नै टेन्सन हुन्थ्यो | .........
AnandNepal Jan 23, 2021 1:03 PM
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant