|
[VIEWED 1951
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
harkhe7
Please log in to subscribe to harkhe7's postings.
Posted on 01-20-21 11:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
अहिले मलाई नेपाली राजनीतिज्ञ र बिस्लेखकहरुको एउटा बानि "jump out" गरिरहेको छ - त्यो हो चेतावनि दिने | एक अर्कालाई चेतावनी दिने, भारतलाइ चेतावनि दिने र कहिले काहि चिन र America लाइ पनि चेतावनि दिने |
अनि आफ्नो जिम्मेबारीको चाहि कुरा नगर्ने | Its a shame!
|
| |
|
|
|
|
logan
Please log in to subscribe to logan's postings.
Posted on 01-22-21 10:24
AM [Snapshot: 243]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
2
?
Liked by
|
| |
हर्के बो: यो तपाइँ हाम्रो जातिय गुण हो, अर्ति दिन सजिलो छ भने चेतावनी कै कुरा गर्ने हो भने चुवावाले हात्तीलाई भुकेर तर्साउन खोजेको देखाउन मात्र हो | नेपाली लाइ लाज र शर्म भन्ने कुरा के हो सिकाउन तपाइलाइ नै एउटा नया एकाडेमि खोलेर तेस्को प्राध्यापक बनाउनु पर्ला ! ब्रो को राजनीति शास्त्र बारे कति दखल छ ? अर्को धागोमा सबै पूर्व प्रधान मन्त्रिहरु २००७ साल पछिका बारे राम्ररि बयान गर्न सक्नु भयो तर कुमार बसेका सन्त भट्टराइ बाजेका बारे चै थाहा छैन र हरुवा हुन् भन्नुले तपाइ अलिक बायस हुनुहुदो रहेछ जस्तो लाग्यो |
|
| |
|
|