मेरो बचत सुन्य छ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मेरो सेविंग ० छ । कुनै जमानामा म संग २०००० भन्दा कम कैले हुदैन थियो । अम्रिका आएर काम गरेको २ वर्ष लाग्यो २०००० सेविंग पुर्याउन । मलाई पैसा को के गर्ने केहि थाहा थिएन । अलि अलि भाको नेपाल पठाउथे आफु संग २०००० खल्तीमा राखेर । तेस्पछि मेरो भेट एउटा investor भाई संग भयो , उसले मेरो पैसा कसोरी बेवास्थित गर्ने सिकायो । ३०००० को शेर मा लगानी गरे, flex loan लिए ग्रीन कार्ड बने पछि , अरु ऋण थपिदै गए शेर मा लगानी बर्दै गयो , यता काम नि गरि राको थिए , मेरी बेहुली ले नि दैनिंक १४ घण्टा सम्म काम गर्थिन , अलिकति शेर बेचेर स्टोर किनिम , स्टोरमा खुब मेहेनत गरेर २ जना ले नै काम गरिम त्यो स्टोर लाई ठुलो बनायिम , स्टकमा सफलता मिल्दै गयो फेरी अलिकति शेर बेचिम अनि घर किनिम , यो बीच मा लगानी थपिदै गयो , shavinig account ० सधै । अलिकति पैसा भयो कि शेर मा ड्याम्म हाली हाल्ने फेरी किन्ने फेरी बेच्ने । लगानी थप घट हुदै गयो , स्टोर बाट राम्रो मुनाफा हुदै गयो , स्टोर बाट आको पैसा ले फेरी स्टोर थप्ने कि स्टक किन्ने दोधार भयो । श्रीमती अर्को घर किन्ने निर्णय मा पुगिन । उनलाई स्टोर मा काम गर्दा गर्दा वाक्क लाग्यो । नेपाल बाट सालो आयो उनले स्टोर छोडेर ३ दिन होटेल को काम सुरु गरिन । तेस्पची covid को हल्ला चल्यो । स्टक को मुल्य धेरै खस्किने हल्ला चल्यो । श्रीमती तर्सिन हतार हतार स्टक राफ साफ गरियो आदा भन्दा बढी , बेहुलीको pressure ले , उनलाई मैले स्टक खेलेको सुरु देखि राम्रो लागेको थिएन , उनकै दबद ले गर्दा हतार हतार स्टक बेचियो , येही हतारमा १५०००० जति घाटा लाग्यो । तेती मेहेनत गरेर हुर्कको स्टकमा लोस जादा १ महिना निन्द्रा लागेन । मैले जिन्दगि भर दुख गरेको छु, धेरै पढे लेखेको नि छैन ( हुन त म भन्दा धेरै पढेका भाई हरु मेरो स्टोर मा काम गर्छन ) । तर भगवान ले एक तिर बाट लात हने पनि अर्को तिर बाट फेरी कृपा दर्साउछन् भने जस्तो भाको छ, येस्बिच एकदम सस्तो घर मिल्यो फुल cash मा । ऐले करिब बारीब पौने ६ लाख को मुल्यांकन भाको घर ३ ७५ मै मिल्यो । स्टक बेचेर पुग नपुग २ लाख आको थियो। स्टोरको कमाई बाट ८० हजार नाफा निकालेको थियियम अर्को स्टोर खोल्न। घर किन्न लाई बाकी पैसा मिलाउन हम्मे हम्मे पर्यो । कोविद को समय भएको ले बैंक ले दिएन । नेपालमा लगानी त थियो तर यहाँ ल्याउन नमिल्ने । फेरी यता उति सर सापट गरेर त्यो घर नि किनियो । renovation गर्ने ४० हजार थप लाग्ने भयो, गर्ने पर्यो ऐले renovation को काम नि चलि ऱा छ । पुरै भाडामा छ , राम्रो कमाई दिई राको छ । renovation पछि अझ राम्रो कमाई हुने अनुमान छ । येही ताल हुने हो भने मेरो ३ वर्ष सम्म हातमा फुटेको कौडी पनि रहन्न । जति पैसा आए पनि ऋण तिर्न पर्छ । केहि ऋण धेरै चको ब्याज मा लिएको ले त्यो तिर्न आतुर छु । ६ महिना मा clear भए भने ढाड अलि सोजिने थियो । तेस्पछि को soft loan त तिर्दै गरौला । ३ वर्ष मा मेरो debt फ्री हुने योजना छ । मान्छे को जात फेरी अर्को केहि किनम किनम लाग्छ । साथी भाई हेरु ले लु दाई यो त छोड्नै नहुने deal भन्दै कैले गास स्टोर, कैले घर देखौन ल्यौछन । अब थप लगानी नगर्ने भन्छु कुनै कुनै deal येति राम्रो हुन्छ कि लोव लागि हाल्छ। सके सम्म अब नया लगानी नगर्ने सोच मा छु । २ टा घर भाई गो , एउटा फुल भाडा मा छ अर्को नि आदा भाडा मा छ । पसल नि ज्यादै राम्रो चलि राख्या छ। ३ टा भाई छन् शिफ्टमा काम गर्छन 18 घण्टा खुल्छ , नेपाली इमान्दार हुन्छन, स्टक मा लोस भने देखि अलि काम सक्रिय हुदै छु काम मा , स्टक को लास नया घर बाट पूर्ति भयो , ऐले केहि समय तेतै रंग रोगन , झाडु सफाई बगैचा मै बितौछु , पसल लाई ६ घण्टा मात्र दिएको छु । नया घरमा भाडा मा बस्ने नि ज्यादै राम्रो नेपाली हुनुहुन्छ , वहा को बेहुला नेपालमा अर्किनु भएको छ । सोच्दै छु अब आराम ले दिन कटाम , ४० काटी सकियो, जिन्दगि भर दुख गरियो , बेहुली नि तेही सोच मा छिन, उनि पनि फुर्सिदिली छिन , उनि ६ घण्टा दोकान बस्छिन, खोल्न र बन्द गरेर हिसाब मिलाउन म पुग्छु । छोरा छोरि हुर्कैदै छन् , अब तिनी हरु को पढाई लाई जोहो गर्नु छ , आफु ले जिन्दगि क्याम्पस को पहिला टेकियेन अब तिनी हरु लाई धेरै पढाउने धोको छ । राम्रो college को लागि कम्तिमा तिन लाख चाहिने रैछ एक जवान को लागि अब तिनी हरु को लागि १८ वर्ष नपुगिन्जेल ६ लाख जम्मा गर्नु पर्ने छ । तिनीहरु १८ पुग्न आझै १ २ वर्ष जति बाकी छ , तेती पैसा त् येही स्टोर ले जम्मा गर्छ भन्ने विश्वास छ । घरको भाडा ले खान बस्न राम्ररी पुगी हाल्छ। लोभ असिमित हुने रैछ , कहिँ न कतै बिट मर्न सके मात्र जिन्दगि सफल हुने रैछ । येही लोभ लाई बिट मर्ने कोसिस गर्दै छु । मेरो saving ० छ । मेरो liquidity येति कम्जोर छ को अस्ति ३४०० को स्तिमुलास पाउदा नि धेरै राहत भएको थियो । मेरो लोभ लाई बिट मर्न सके भने ६ महिना पछि यो आवस्था बाट राहत पाउने योजनामा छु । सुन्धैछु फेरी कोविद देखा परि राखेको छ रे , हे प्रभु सबै को कल्याण गर । सुन्य

tps2gc · Jun 25, 2020 2:45 PM · 21,281 views

12 Replies

Dherai lobh laagdo kura garyau

kingsway · Jun 25, 2020 4:57 PM

रमाइलो कुरा गर्दै छ यो ठिटोले money money को जपनाले यिन्को दिमाग 7/24 उल्झीइ बस्ने भएर सँगइ बुढी सुत्दा पनि यिन्को लिङ उठेन् भनी चिन्ता गर्दै थिए फरी सिसेक्सन बाट बच्चा जन्माएर बुढीको मुजी टाइट नै रहने भयो भन्छन ? बिना सम्भोग कस्री बच्चा भयो कही नाठो पल्केको त होईन ? कही कट्टु ब्रोको बसाई नजिकै त छैन ? Collection from past postings. नेपालमा बसेर साझा खोल्नेको लागि ठुलै कुरा हुन्छ तर ब्रो बसेका देश तिरका लागि २ टा घर किन्नुलाई महाभारतको युद्द जिताई भनौ वा मपाई पारा देखाइ बस्छन जस्तो लाग्दइन ! बिहे गरेको दिन केटो बेहुलो अनी केटी बेहुली भन्ने चलन हो जस्तो लाग्छ| रमाइलो कुरा लौ अब तपाईं हरु पनि आफ्नी बुढी लाई बेहुली भन्न् थालनुस् | तपाईंकी बुढी खुशी हुदै राती मुजिमा एक मानो तेल घसेर सारी उचालेर तपाईंको प्रतिक्षा मा बसेका हुन्छन बरु भायग्रा चै handy बनाइ राख्नुस् नत्र लिङ सुतेको सुतै होला उता बुढीले खोजेको कुरा नपाएर असन्तुस्टीले अर्को रुप लेला | २-३ वटा छोरा छोरीको बा हुनु भएका का लागि हनुमुनको झै टाईट योनीको अनुभब पाउनलाई G-Whiz स्टाइल्मा लिङ छिरी सके पछी बुढीको दुबै खुट्टालाई जोडेर आफ्नो दुबै हातले सामातेर आफ्नो छातीमा टासेर सम्भोग गर्दा सधैं हनिमुनको झै सन्तुस्टी पाउनु हुनेछ अनी बुढीको चिलाई पनि मार्ने छ |

logan · Jun 26, 2020 11:37 AM

mero haalat thykkka ulto cha. Haat ma 2 lakh jati bachat chha tara lagani garne thau ra revenue generate garne thau napayera hairan chhu. Esso ramro investment garne thau vete malai vannuhola.

harayoharayo · Jun 26, 2020 11:49 AM

aja bholi sajha show off garne thau bhako chha mid life crisis ma pareka budoharuko laagi

khateynepali · Jun 26, 2020 12:08 PM

Ohio 2 lakh yetikai rakhnu bhaneko ta 10k monthly loose garnu jasto ho.sher tira karttiko ruchi cha .50k teta falda ramro return huncha 2 barsa ma . Mailer janeko lagani chai gas station store housing business ho. Sher ma ni dakhal cha tara sher bata sanyas liyi sake maile .covid ley Loss bhayera . 2 lakh ma ta ramro gas store aucha. Monthly 10 k nafa hanna sakinchha. Tara aafu khanu parcha staff ko bhar chodyo bhane behalf hunchha. Business ma ruchi chhaina bhane yesso expert analyst khojera sher khelda ni ramro amdani hune dekhe .now is very right time for sher investment. Khate bhai k ko show off bhannu yeti jabo ..khaki kehi thulo pargati hoina jyala majduri garera kamako ho. Tara sampathi ko nam ma 2 ta haat liyera aako anpad ley yeti garnu ramrai ho jasto lajchha. Mehenat garne jo kehi ley yeti ta gar halchan

tps2gc · Jun 26, 2020 12:23 PM

i have sent you message . please check your DM

harayoharayo · Jun 26, 2020 3:01 PM

Hana yo keti le baccha paye pachi loose huncha ki vanera khoji hidne ani afno srimatiko ko bata na taha payekoma dukha mani hidne haina ra

Keyser Söze · Jun 27, 2020 12:33 AM

Tps2gc सोल्टा, तिम्रो प्रगति सुनेर आत त रसिलो भएर आयो । छोरा छोरी लाई ६ लाख डलर तिरेर कलेज पढाऊने प्लान रहेच । कती पैसा कमएको होला त । अनि डेढ़ दुई लाख लगानी गरेर महीनाको १० हज़ार कमाई हुने आफ़नो तलब कटाएर की आफ़नो तलब कटाऊँन भंदा पहिले ? कलेज जान तयार भएका छाऊरा छाउरी को माऊ लाई पनी के को बहुली भनेको होला सोल्टा ले । शेर मा १५००० घाटा लागेर टेनसन हूदा तिमि प्रति सहानुभूति जागेको थियो “बिचरा ६५/७० हज़ार बार्सिक आमदानी हुनेको लागी त १५k पनी त ठुलो amount हो नी “ भनेर । तर सोल्टा त अर्कै मांछे रहेच । businessman , जे होस प्रगति सुनेर खूसी लाग्यो ।

salamkrishne · Jun 27, 2020 5:06 PM

Tps2GC 15000 loss or 150,000 loss ? If it’s 150,000 hawa guff jasto lagyo. US aako 2-3 years bhayo and you made all that money ?

Arrogant · Jun 27, 2020 10:45 PM

१५००० होइन नि भाई १५०००० हो , म यहाँ आको २०११ मै हो मेरी बेहुली चै अलि पछि आकी हुन् । आको २ वर्ष त कुकुर ले नपाउने दुख पाए नि । हाड छाला घोटेर २ बर्स मा ३० ४० हजार जम्मा गरे । मेरो काया पलट चै २०१३ बाट स्टक ले भएको हो , तेती खेर दाउ लागो, अनि तेही साल बेहुली र छोरो लाई ल्याए । बुढा बुढी मज्जाले काम गर्न थालीम २०१५ मा सानो स्टोर किनिम । २०१६ मा चुनाब ताका शेरमा राम्रो खेल्न मौका मिल्यो । १७ मा सानो स्टोर बेचेर ठुलो हानियो , काम को अनुभब नि भयो। ठुलो स्टोर हाने पछि आफै ले मात्र नसकिने , नेपाल बाट सालो आयो बाकी २ जना नेपाली भाई पनि छन् । स्टोर को business ज्यादै राम्रो लाग्छ , जति मेहेनत गर्यो उति प्रतिफल आउने , मेहेनत गरे पनि आफ्नै लागि हो तेसैले खुसि हुन्छ मेहेनत गर्दा । तर दुख चै छ है, रात दिन भन्न मिल्दैन , छुट्टि भन्न मिल्दैन होलिडे नगको २०१७ देखि हो , जुन देखि यो ठुलो स्टोर किनियो छुट्टि पाको छैन । तर प्रतिफल ज्यादै राम्रो छ , सबै खर्च कटाएर १०००० मासिकको हाराहारी हुन्छ। यो कोरोन ले हो सब चौपट बनाको स्टकमा लस् भयो दोकान बन्द भयो बेहुली को जागिर गयो , तिन्रु पर्ने loan जस्ताको तस्तै , तेतिखेर कम्ता तनाब भएन । बिगत १ महिना देखि धेरै राम्रो छ व्यापार , भगवान ले कृपा ले येस्तै भइ रहोस , सबको कल्याण होस् । मेरो जिन्दगि त दुख मै बित्यो , भरिया को भरियै , जिन्दगिमा पढ्न सकिएन येस्मै दुख छ । अब भुन्टोलाई धेरै पढाउने धोको छ । बाऊ गोबर भए नि भुन्टो तेज छ पढाई मा । तेस्लाई डाक्टर नै बनाउने हो अम्रिकामा । भुन्टो फेरी अर्थो को डाक्टर बन्छु भन्छ, तेस्को लागि मात्र ६ लाख को estimate छ । भुन्टी अलि सानी छ तेस्को लागि अलि जहो गर्नु छ । अब यी केटा केटि लाई राम्रो पढाउने सोच छ , तेइ भुन्टो कोलागी यो घर किनेको हो , केहि गर्न सकिएन भने तेइ घर बेचेर पढाउने हो । मेरो महातोकांच्या अलि बडी भयो कि जस्तो लाग्छ कैले कहिँ , ऋण टन्न छ, २००० २५०० तल माथि हुदा नि आतिने आवस्था छ , चर्को ब्याज को ऋण त ६ महिना मा clear गर्छु अनि थेरै आराम मिल्छ । आफु लाई त जे गरे नि हुने तर ३ जना staff भइ छन् सबै student , तिनीहरुको रोजी रोटि र कपि कलम खर्च नारोकियोस भन्ने चिन्ता छ । म जहाँ छु त्यहाँ सम्म पुग्न तिनीहरु को मेहेनत को ठुलो स्थान छ । over-अम्बिशन भयो कि भन्ने चिन्ता छ तर फेरी अर्को मन ले भन्छ ambition बिना को मान्छे त जीउदो लास हो । सास फेर्न र खान खान मात्र त के बाच्नु ।

tps2gc · Jun 28, 2020 8:24 AM

Tps2gc, अब चै सोल्टा ले गफ दिएको हो की जस्तो लाग्यो । अर्कों thread मा तिम्रो USMLE सम्बंधी उत्तर हेर्दा त छोराले अर्थों को डाक्टर बन्ने होईन , आफै नेपाल बाट अर्थों मा MD गरेर आएर यहाँ USMLE पीड़ित हो की जस्तो लाग्यो ।

salamkrishne · Jun 29, 2020 6:50 PM

Meri euti chori parne bhunti lai yespali usmle clear garaye. 2 barsa tanab bhayo.yesko ta sabi process tha cha .match bhayera ni aile visa pai ra chhaina embassy banda ley

tps2gc · Jun 29, 2020 7:29 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion