बैनी, पढ्नु भयो भने छक्क पर्नु होला यो गवारले कसोरी चिट्ठी लेख्यो भनेर! सहयोगी मार्फत तपाई लाई यो भावना लेख्दै छु, लेखाई अरुको भये नि भावना मेरो हो ! Inbox र whattsapp मा block गर्नु भा छ तेसैले यहाँ कुरा पोख्नु को विकल्प रहेन! सर्बप्रथ्रम मेरो आग्रह लाई सहर्सा स्वीकार गरेर साथी बन्नु भएकोमा धन्यबाद ! बेला न कुबेला तपाई लाई call गरेर तपाइको अमुल्य समय खेर फाले तेस्को लागि मन देखि नै लज्जित छु ! म छेमाको लायक त छैन तर पनि साचो मनले माफी मग्न खोज्दा block भै सकेको रैछु ! सायद पढेको र नपढेको मान्छेको मान्छेको सोच्ने तरिका नै फरक हुने रैछ ! म अनपढ़ आफ्नो बोलि लाई लगाम दिन नसक्दा तपाई जस्तो राम्रो मान्छे को नजरमा कुपात्रको रुपमा प्रस्तुत भए ! बहाना बनाको होइन करुणाजी अनि मलाई नि था छ अब कुनै पनि बहाना र मेरो अनुरोधलाई तपाईले सुन्नु हुने छैन ! तर पनि मनमा लागेको कुरा नभनी बस्न सकिन ! यो संकट को घडीमा मेरो पनि व्यापार चौपट छ, २ ओटा पसल बन्द छ, खर्च जस्ताको तस्तै! येही सुरमा म पिएर बसेको थिए, तपाई को whattsapp को फोटो हेरे, तपाई संग कुरा गर्न मन लाग्यो ! फोन गरे, यो तपाईको महानता हो तपाई ले फोन उठाउनु भयो र राम्रो संग कुरा गर्नु भयो ! सायद तपाई थकित हुनुहुन्थियो होला मैले फेरी फोन गरे, समय कति बजेको था छैन तर मैले फेरी फोन गर्ने नहुने ! मैले तेस्तो नराम्रो बोले जस्तो त लाग्दैन तर मलाई था छ, मैले पक्कै बढी बोले ! खाको बेला म बढी बोल्छु र यो नै मेरो दुर्भाग्य बन्न पुग्यो ! मैले के बोले म सम्जन सक्दिन तर मैले तपाइलाई नराम्रो सब्द प्रयोग गरिन भन्नेमा मा ढुक्क छु ! तपाईले म प्रति देखाउनु भएको सदसयेता प्रति म आभारी छु, तपाईको सुमधुर बोलि मेरो कानमा अझै नि गुञ्जयमान छ ! मैले गर्न नहुने काम गरे, म तपाईको नजरमा गिरे, यो कुराको खेद मलाई जीवनभरि हुने छ ! आफुलाई न्याए दिन खोजेको त होइन तर के गर्नु एक्लो छु, होस्मा आफु लाई सम्हाले पनि बेहोसीमा कैले कहिँ बोउलौछु! तपाईको फोन नम्बर र फोटोको दुरुप्रयोग गरेको छैन र जीवनभर गर्ने छैन ! मैले फोटो download गरेको छैन ! थोरै पढेको भए पनि २ ओटा स्टोरे चलारा बसेको छु, तपाईको कुनै इन्फोर्मेशनको दुरुप्रयोग गरे भने मेरो नम्बर बाट प्रहरीले कुनै बेला मलाई नियेंत्रणमा लिन सक्नेमा सुचित छू ! ढुक्क हुनु होला ! i am sorry
gurung1 · Mar 28, 2020 4:16 PM · 18,878 views
ओह हो ! रड्डी भाको रहेछ त् गुरुङ ब्रो ..... करुनाजीले ब्लक नै गर्दिन भयो भन्दा चैँ उहा अति नै इरिटेट हुन् भाको होला ! तेसरी नया नया चिन जान भाको मान्छेसंग त् बिस्तारै पो कुरा अगाडी बढाउनु पर्छ नि ब्रोले पनि ! बेला न कुबेला फोन गर्न भयो भने त् "कृप" नै ठानी हाल्छ नि ब्रो ! झन् उहा भर्खर रिलेसन बाट आउट हुन् भाको मान्छे ....प्लस यो कोरोना भाइरसको कारणले उहाको स्ट्रेस मय समयमा त् ब्रो त् झन् उहाको जीवनमा मलहम लगाई दिने मान्छे सरह पो आफुलाई प्रिजेन्ट गर्न पर्ने .... उहाको मन र भरोसा जित्न पर्ने ! केटि मान्छेहरु एक दम भावुक र कमोलो हृदयका हुन्छन ब्रो ... हामीले यो कुराको जहिले नि ख्याल राख्न पर्छ ब्रो ! हो म ब्रोको कुरा पनि बुझ छु .... हामीलाइ पनि कुरा गरि रहुँ जस्तो लाग्छ .... जहिले नि फोन गरेर .... तर तेस्तो कदापि गर्न हुँदैन ... आफ्नो इमोसनलाइ काबुमा राख्न सक्न पर्छ ब्रो .... सुरु सुरुमा आफुले केटिलाइ "पर्सू" त् गर्न पर्छ तर त्यो "पर्सू" एक दम प्लेफुल र फ्लर्टटी टाइपको हुन् पर्छ .... कहिले पनि डेसपरेसनको गन्ध हुनु हुन्दैन .... तर वान्स उसको मन जित्न सफल भए पछि .... आफुले होइन .....उनलाई आफ्नो पिछा लगाउन सक्न पर्छ ! शायेद यो धागो पढ्न भए पछि करुनाजीले ब्रोलाइ फेरी एक मौका दिन हुन्छ होला भन्ने आशा लिएको छु ! मेरी प्यारी करुनाजी ! प्लिज गुरुङ ब्रोलाइ एक मौका दिनुस न हजुर ... वहा हृदयको राम्रो मान्छे हुनुहुन्छ जस्तो लागेको छ ! मेरो बिन्ति छ हजुर !
Nas · Mar 28, 2020 6:34 PM
Oh hoo, karudha Ji ley gurung bro lai inbox ra what's app ko number dinu vayachha , gurung bro u are lucky dude. Malai ta message pani aayana, replay pani aayana. Ma ta youta game pani nakhelei leaque bata out vayachu. Gurung bro chai semi samma pugechha. Yo Nas bhai chai side leaque kheldai, chipplo kura gardai long term ko game plan gardai chha. Launa kanura Ji yeso yata Pani what's app number pau na. Hunata mailey yo what's app vanne kura nachalako dherai vayo, hajur ley yeso kura garnu ko lagi patiyaunu vayo vane install garnu parla. Tara yo request lai desperation or creppy vanne chai na sochidinu hola hai. Its serious request matro ho ke hai karudha Ji. Take care in this crazy time . Last edited: 28-Mar-20 07:35 PM
meraj · Mar 28, 2020 7:28 PM
Meraj ब्रो को त् घर बुढी छन् होइन ? एस्तो तरुनी हरु संग गफ गर्दा danger हुन्न ?? (राम्रै तरिका ले गफ गरे पनि ) अनि गुरुङ भाई कस्तो नजान्ने मान्छे / जाड खाको बेलामा धेरै बोल्छु भन्ने थाहा भए पछि किन तेस्तो बेला फोन गरेको / केटि हरुलाई त् माया पो गर्नु पर्छ नास ब्रो ले भने जस्तो , भाई को style त् अलि harrass गर्न खोजेको जस्तो भयो नि /
salamkrishne · Mar 28, 2020 9:15 PM
"Meraj ब्रो को त् घर बुढी छन् होइन ? एस्तो तरुनी हरु संग गफ गर्दा danger हुन्न ?? (राम्रै तरिका ले गफ गरे पनि )" Salamkrishne bro, I am divorcee hoo bro. Aba yoo corona ley garda, official document chai sign gareko chaina. Tesalilai I am not cheating and guff garna farak pardaina. Tara hami divorcee haru ko guff garne, flrit garne bani chuti sakeko hunchha. We tend to talk straight forward , try to have intimacy in first or second date which doesn't play well with taruni and first timer . We have to be careful on that. Tara karudha Ji understanding hunu hunchha. Uha ley, I am done with drama, pani vannu can chha. So I think it, it might work out , u see. 😁 Last edited: 29-Mar-20 06:35 AM
meraj · Mar 28, 2020 10:40 PM
"Yo Nas bhai chai side leaque kheldai, chipplo kura gardai long term ko game plan gardai chha." खासमा भन्ने हो भने ... गुरुङ ब्रोको करुणाजी प्रतिको माया देखेर, मलाई भिलेन खेल्न मन नलागेर मात्र हो मिरज ब्रो ! नत्र त् मलाई नि मेरी प्यारी करुनाजीको सबै कुरो मन परेकै हो ब्रो ! मलाई पनि मेरो फोन नम्बर दिउ जस्तो लागेको थियो तर गुरुङ ब्रोले दिन भैसकेको रहेछ .... तेसैले मुटुमा ढुंगा हाल्दै बसेको नि !
Nas · Mar 29, 2020 1:23 AM
NABIN K BHATTARAI IS BEST WITH NEW HITS
nepricantimes · Mar 29, 2020 1:28 AM
Jag ne chhena mujse mujhey jo vi laga pyara sab jita liya mujse Mai hardam bhi hara . I'm innocent but sad too much drink last night
gurung1 · Mar 29, 2020 9:43 AM
गुरुङ ब्रो .... बेसी दुखि नहुनुस ब्रो .... ज्यादा शराब पनि न पिउनुस आफ्नो दुख भुलाउन ....."व्हिस्की एण्ड वुमन, मेन शुद् बि इन कन्ट्रोल" ! अब केहि दिन पर्खिनुस .... एदि हाम्री प्यारी करुनाजीले तेस पश्चात पनि ब्रोलाइ सम्पर्क गर्नु भएन भने .... आइ थिङ्क इउ शुद् मुभ अँन .... करुनाजीलाइ एउटा मिठो सपना सम्झी भुलिदिनुस ..... उहाले केहि क्षण भए पनि हजुरलाइ आफ्नो अमुल्य समय दिनु भो .... त्यो उहाको "थतफुलनेस" थियो ..... उहा प्रति क्रितक्ग्य अवस्य नै हुन् पर्छ ..... हुन् सक्छ यो क्षणिक भेटले पनि ब्रोको कमि कमजोरीलाइ औलाई दिएको हुन्सक्छ ..... एस्लाई आत्मा साथ् गरि आफुलाइ सच्याउन पर्छ जस्तो लाग्छ ब्रो ! ब्रो इनोसेन्ट हुनु हुन्छ भने ... मलाई लाग्छ कि हाम्री प्यारी करुणाजीले आफ्नो समय अनुकुल ब्रोलाइ अवस्य सम्पर्क गर्न हुनेछ ! शि इज अ स्वीट हार्ट !
Nas · Mar 29, 2020 2:41 PM
Nash vai all business close , all staff leave , alone n drink drink all day . Karuna ji I am so uneducated regrets
gurung1 · Mar 29, 2020 10:16 PM
ये करुणाजी कौन है ? For a second, I thought it was a corona virus....
urban khasi · Mar 29, 2020 10:40 PM
हाँ जी खसी भाइ साहेब ! करुणाजी कोरोना भाइरस हि तो हे .... परन्तु हम सभी प्यार से उन्हे करुणाजी बुलाते है ! और भाइ साब ... इतने दिन आप क्यो बे खबर ? गुरुङ ब्रो .... देखे ... आप टेन्सन ले ले के ज्यादा शराब वराव पिना बन्द कर्दे भाइ साहेब ! सभीकि हालत बहुत हि मुश्किल हे .... थोडा सब्र किजिये ... ये मुशिबत से जरुर हम सभ हात धोयेंगे ..... लगता हे आप तो बुरी तरह हमारी करुनाजीकि मोह जालमे फस गए भाइ साब .... करुणाजी रहम करे कृपया .... बेचारे भाइ साब आप कि प्रेममे बुरी तरहसे डूब चुके हे ..... आप तो नर्स हे जी .... उनको सम्झाइये ना ... कि ज्यादा शराब पिना बुरी बात हे ..... करुणाजी क्या आप अब कभी भी गुरुङ भाई साब से बात नही करोगे ? इतना ज्यादा नाइन्साफ मत किजयेगा माइ डिएर ....
Nas · Mar 29, 2020 11:33 PM
No effect .
gurung1 · Mar 30, 2020 8:00 PM
Sajhaa bokas are after a person with balls and dick posed as a girl are now after his balls. You found a toy to fool around yourself. Be proud of yourself what an ash hole you were.
logan · Mar 30, 2020 8:23 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion