[Show all top banners]

logan
Replies to this thread:

More by logan
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

logan
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 आधुनिक पंडितज्यु अनि पण्डित्याई !
[VIEWED 4249 TIMES]
SAVE! for ease of future access.
Posted on 03-28-20 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुजा आज्ञा , श्राद्द , बरखी आदि इत्यादि को चलन हाल चलि रहेको जस्तो अबस्य पनि न होला | समय सापेक्ष यसमा मर मसला थपिदै आए होला बिसेस गरि तागाधारी समाजमा |
बाउ जहिले पनि २ जना अट्ने गलैचा मूल ढोका बाहिर को अटानमा बस्थे अरु हरु गुन्द्रीको बसाइ वा मुडामा बसेर भलाकुसारी गर्थे भने कसै कसैले राडी को बसाइ पनि पाउथे | अथितिका स्तर अनुसार बिछाई हुन्थे भन्नु पर्यो |
कुराको चुरो चै यो घर घरमा कार्पेट बिछ्याउने चलन नेपाल छिरेको कति भयो होला ? आजकल कार्पेट ताष्ने मात्र होईन लघु र दिर्घसंका गर्ने कुटीमा समेत मोजाईक दलाएर अकाल काल निम्त्याई पनि गरेको देखियो ( चिप्लिएर हर भाच्चिने )
हाम्रा आधुनिक पण्डित ज्यु का घरमा पनि यी आधुनिक सुबिधाको जोगाड र प्रयोग भै सकेको छ |
पण्डित ज्युका पण्डित्याइ कुन आधारमा गरिन्छ भन्ने कुराले मेरो दिमागले उत्तर खोजेको क्रममा यो धागो सृजना भएको हो अनि जात र जातीयताका कुरा गर्यो भन्ने हरु लाइ तेस्तो होईन | खालि कुन Logic अनि कहा लेखिएको छ भन्ने कुरा मात्रै हुन् |
मेरा छिमेकी बुवा को आज निधन भएछ | समाबेदना दिन फोन गरे , दाइहरु सबै सागर जानु भएको बेला परेको हुनाले भाउजु संग कुरा भयो | वहा कार्पेट काट्ने निकाल्ने मानिस न पाएर हैरान | यो त श्राद्द गर्नु अघि बिरालो खोज्ने को कुरा झैँ लाग्यो |
कार्पेट मा बस्न हिड्न नहुने हुनाले ढिकुरो बस्ने ठाउ देखि बाथरूम सम्मको कार्पेट निकाल्न लगाएछन | हामीलाई पनि स्वर्गासी लाइ स्वर्गनै पुर्याउनु पर्ने प्रलोभनमा गुरुले जसो भने तेसै गर्ने पर्यो , यो तर्क गर्ने, किन, कसो , कहा कहिले भनि सोध्ने बेला होईन |
प्रश्न एति मात्र हो किन हाम्रा आधुनिक पण्डित ( रेडलेबल दनकाउछन ) यी मामलामा आधुनिक हुन् सक्दैनन् ? कार्पेट र बरखी संग के साङ्गो पंग छ ? अस्तु
Last edited: 28-Mar-20 12:06 PM

 
Posted on 03-30-20 1:59 AM     [Snapshot: 198]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Paisa Ali diye po Black/Blue level kinna pauthe ta.... mula haru le thorai diyera hola ni gakchhina. Adharmi haru...
 
Posted on 03-30-20 8:34 PM     [Snapshot: 347]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे भन्दिए पनि भै हाल्यो , तिनको जाने होईन / स्वर्ग पुर्याउने जिम्मा लिएकाले भनेको सुन्ने पर्ने !
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters