पुष्पकमल दाहाल 'प्रचण्ड' अहिले फुर्सदमा छन्। फुर्सदका बेला प्रचण्ड के गर्छन् त ? प्रचण्ड आइतबार साइकल कुदाउँदै थिए। कोरोनाभाइरस सतर्कता अपनाउने भन्दै प्रचण्डले केही दिनदेखि भेटघाटलाई पनि स्थगित गरेका छन्। उनको सचिवालयका अनुसार अत्यावश्यक बाहेक उनले हाललाई भेटघाट स्थगित गरेका हुन्। https://www.setopati.com/polit... https://www.youtube.com/watch?... Last edited: 24-Mar-20 07:27 PM
Khaobaadi_Netaa · Mar 24, 2020 7:05 PM · 3,126 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion