[Show all top banners]

logan
Replies to this thread:

More by logan
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

logan
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अमेरिकि जीबन बिताउन नसकेका होईन गरीबी जीबन बिताई
[VIEWED 4448 TIMES]
SAVE! for ease of future access.
Posted on 01-12-20 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भट्टराईजिको छोटो अमेरिकि भ्रमण पछी आफ्नो देखाइ र सोचाइ साझा मार्फत पोख्नु भएको थियो | उक्त लेख प्रती टिका टिप्पणी पोख्ने मद्धे म पनि एक हुँ | दशौ देखी तिसौ बर्ष बिताइ सके छ प्लस फिगरमा वार्षिक तलब पनि थापेकै छन तर पनि सरल र सहज् जीबनको लागि धौ धौ भन्न् मिल्दैन तर सजिलो जीबन बिताईदै छ भन्ने महसुस गर्दैनन र आफु पनि यो बर्गमा परेको छु जस्तो लाग्छ | सजिलो कमाइमा निर्धक्क खर्च गराई को कथा धेरै बर्ष अघी यही साझामा धनी देशमा लाखौं कमाइ भए पनि गरीबीको बसाइ महसुस गरेर नेपाल बाट फर्केर साझामा पस्कनु भएका कुरा आफु सँग मिल्दो जुल्दो लागेर जोडेको हुँ | एक चोटि रस्टुरामा ५०-६० हज्जार खर्च गरेको देखे पछी आफ्ना बजेट सँग तुलना पनि गर्नु भएको थियो |

२ बर्ष अघी न्यु योर्क आएका मित्रलाई आफुकहा आउन आम्न्त्रण गरेको थिए , हिउपातले गाडी खियाले खाएको थियो, लौ मित्र गाडी चै फेरीहाल भनेका थिए | चलुन्जेल चलाऊने मन्साय अब चै धरासाय भएको छ | खिया लागेर फ्रेममा पनि असर पारेको हुनाले अब चै फेर्नै पर्ने भएर गाडी खोजाइ गर्दै छु / छौ | सामान्य सोचाइले छ फिगरमा वार्षिक तनखा छ भन्नेलाई डिलरको सोरुम बाट नयाँ गाडी हान्दिन छोडेर के को ६-७ हज्जारका सेकेन्ड ह्यान्ड गाडी किनेका भन्ने निक्लेनान ? नेपालमा बसेकी दिदिले पनि तेही कुरा सुनाएकी थीइन| आम्दानिको जोड घटाऊमा तल माथि हुँदाका अवस्था भोगेका भुक्त भोगिलाई मात्र थाहा होला, यो हिसाब किताबको महत्व बुझलान नत्र स्रिखन्ड र खुर्पाको बिड्मा फरक नदेख्ने का कुरै नगरौ |
अहिले यही हिसाब किताब मिलाईमा आफु गरीबिमा जीबन बिताई रहेको महसुस गरीरहेको छु |

 
Posted on 01-12-20 1:01 PM     [Snapshot: 22]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I feel the same way. I feel like I am living a life of a poor person and my Nepali friends and family who are free from mortgage are raich and lavish. Just to reach back to the mortgage status will take us decades or even life time in the us.
 
Posted on 01-12-20 6:07 PM     [Snapshot: 220]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

If you add student loan, that will be another never ending loan payment. This administration's actions are against poor and middle class.
College degree may become beyond reach to lower income families in coming years.
 
Posted on 01-14-20 12:19 PM     [Snapshot: 696]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुजी साझामा अब देखि लेख्दिन भनेर रेजोलुसन बनाएको आज मुजी दिमाग शत भएर सब निक्लिदै छ | लोगन तिमिलाई खाते भनेर नि सम्बोधन गर्दिन किनभने तिमि क्लिफको एडजमा छौ | तिमि खाते हरेक कुरामा कसरि आफु मिजरेबल हुने भनेर सोचीहाल्छौ | एस्तो खाते एतिचुदले भबिस्य राम्रो देख्दिन | मुजी लुक इत लाइफ फ्रम अ पजितिभ पर्स्पेक्तिभ नत्र त्यो क्लिफको एडजबाट वान वे टिकेट छिट्टै काट्ने संकेत छ
 
Posted on 01-14-20 12:36 PM     [Snapshot: 713]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा सबैको हो , म पात्र मात्र हु ! अर्को धागोमा गान्धी झैँ कुरा लेख्ने कहा बाट खाट को कुरा लेखेको ? तिम्रो जीबन संग ठ्याक्कै मिल्यो कि क्याहो? 
You should read underware’s after reading a story reminds your own. 

Last edited: 15-Jan-20 12:18 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
nrn citizenship
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters