← Back to Archives

सनी लियोनी इमान्दार र निर्दोष

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यी हुन् सनी लियोनीको इमान्दारिता झल्काउने ९ ‘निर्दोष’ तस्वीरहरु मुम्बई – बलिउड अभिनेत्री सनी लियोनीको बलिउडमा निकै चर्चा हुने गर्छ । पोर्नस्टार हुँदै बलिउड प्रवेश गरेकी सनीको चर्चा अझै पोर्नस्टारको रुपमा पनि हुने गर्छ । अर्कातिर उनको चर्चा बलिउडमा चर्चित अभिनेत्रीमध्ये एक पर्छिन् । सामाजिक सञ्जालमा अपलोड गरेका ‘ग्ल्यामर’ तस्वीरका कारण चर्चामा आइरहने सनीले आफ्नो इन्स्टाग्राममा निकै सुन्दर तस्वीर शेयर गर्ने गर्छिन् । हामीले सनीको सुन्दरता झल्काउने केही तस्वीर यहाँ राखेका छौँ: https://www.khabarhub.com/2019... Last edited: 10-Jan-20 04:30 PM

ktmpost · Jan 10, 2020 4:29 PM · 4,846 views

1 Reply

पबित्र छन् तिम्रा लाजका गहना अझै ! माग पुरा गर्योउ , दोषी किन तिमि मात्रै !!

logan · Jan 11, 2020 10:56 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Latest Community News View all
Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant