← Back to Archives

जेलमा मेराे ज्यानलाई खतरा - Rabi Lamichhane काे गाेप्य Audio recording

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Sajhaperson · Aug 24, 2019 7:24 AM · 15,579 views

2 Replies

घटना को बिषय बस्तु हेर्दा शलिक राम ले अबैध सम्वन्ध , पुडसैनी सँग को काम सँग को रिसिबी ले आत्महत्या गरेको देखिन्छ । रबी कै कुरा अनुसार पनि घटि सकेको घटनाको फाईदा लेका होलान भ्रष्ट शक्तिले भन्ने छ । मेरो बिचार अनुसार चही यो केस मा ठुलो षड्यन्त्र नहोला । तर पत्रकार र पब्लिक फिगर को केस भएर अलि हल्ला धेर भयो । यो नियती बस गरेको अत्महत्या को फाईदा चै फसाउन खोज्ने शक्तिले लेकै हो । र मृतक ले रबी को नाम कुनै दबाब मा नाआई आफ्नो मानसिक हालत ठीक नहुँदा लिएको जस्तो लाग्छ । नाम लिसकेपछी सोध्पुछ गर्न हिरासत मा लिनु पनि ठिकै हो । र जहाँ सम्म मलाई लाग्छ अर्को सुनुवाईमा अदालत ले रिहा गर्दिन्छ । अब सबै फोरेन्सिक बिज्ञ भका छन । पुडसैनी को खुट्टाको डाम को कुरा गर्लान । ऊ पत्रकार थियो पोल खोल्दै हिड्ने कसैले छुट्टै केस मा कुट्पिट गरेको पनि हुन सक्छ वा अत्महानी पनि गरेको हुन सक्छ । तर यो केबल कुरा मात्रहो । सत्य आउला बाहिर । रबी को बिरुद्ध प्रमाण भेटिएन भने नया प्रमाण बनाउने काम चै पुलिस ले गर्नु हुँदैन ।

khaikhok · Aug 24, 2019 8:20 AM

Kaam Paayenas Buhari Paadaako kundo kanya bhaneko yehi ho Last edited: 25-Aug-19 09:25 PM

Tea_talk · Aug 24, 2019 8:54 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant