please comment here or inbox
Sajha keto · Apr 1, 2019 6:58 PM · 4,679 views
https://hinduculturecenter.com...
sexy in sari · Apr 1, 2019 7:26 PM
यो priest भनाउदाहरु किन बाहुन जाति को मात्रै हुन्छ ? के बाहुन नै हुनुपर्छ भन्ने छ र ?
dhoti_prasad · Apr 1, 2019 8:34 PM
@Dhoti यसको उतर Google गरे बुझने गरी पाइन्छ!! बाहुन नै हुनुपर्छ भन्ने छैन। you can be too if you want to be.
itahariko · Apr 1, 2019 9:27 PM
उनीहरुले बाहुन नै हुनुपर्छ भन्दिए, अनि हाम्ले पनि खुरुखुरु मान्दिएउं, त्यै भएर। बोकाको भोग चढाएर जहाज उडाउने देशका मान्छेहरु हुन्, stop thinking logically.
soaltee · Apr 3, 2019 7:37 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion