← Back to Archives

लेखन को प्रभाब

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

योग हो वा के हो था छैन :) हिजो मेरो कडा लेख ( साझा बाट ) पढेर होला, प्रचंडे अमेरिकन राजदुताबास गएर गल्ति भयो भनेर माफी मागेछ, देश को प्रधानमन्त्रि भैसकेको मान्छे सहसचिब सरह को राजदूत संग गएर स्पस्टिकरण दिनु , मैले येसो भन्न खोजेको होइन, ETC भन्नु कति लाज मर्नु कुरो हो, बोलि र मगज ठिक ठाउँ मा भएन भने कति दुख र बेज्जती सहनु पर्ने रैछ देखि हालियो,, https://nagariknews.nagariknet...

kale dai · Feb 10, 2019 9:28 AM · 9,706 views

2 Replies

तारेमाम साउ, तपाई निकै दिन देखि नपाल जाने, नेपाल जाने भनेर चुमुक चुमुक भै राख्नु भा छ, TPS , GC , ASSYLUM सबै लै धारे हात लाउदै हिड्नु हुन्छ, तपाई को मन मा ठुलै पीडा छ जस्तो छ, तपाई का अम्रिका बस्दा का भोगाईहरु, दुख, पिडा खुसि येसो संगालेर लेख्नुस न, तपाई को अनुभव अरु लाई काम लग्न सक्छ, राम्रो भए मलाई इमेल गर्नुस मा जना आस्था मा छाप्दिम्ला एदी मन पर्छ भने... तपाई निकै राम्रो मान्छे हुनुहुन्छ भन्ने मैले आकलन गरेको छु....येसोरी ताल न सुर का पोस्ट हरु मा टिप्पणी दिएर ननिको नबन्नुस... अ तपाई जानी चै कैले हो?? अलिकति समान लग्दिनुहुन्छ ??

kale dai · Feb 10, 2019 2:46 PM

Well said, Kale Dai.....

The Thamelean · Feb 10, 2019 10:31 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant