- आइसले नक्कली विश्वविद्यालय बनाएर २०१५ देखि संचालन गरिरहेको थियो । विद्यार्थीले भर्ना लिएर गैरकानूनी रुपमा बस्दै काम गर्न पाएका थिए । पक्राउ परेका विद्यार्थीलाई देश निकाला गर्न अदालतमा मुद्धा चलिरहेको छ । भारतले आफ्ना नागरिकलाई झुक्याइएको हुनसक्ने भन्दै रिहा गर्न आग्रह गरेको छ । यसअघि पनि आइसले नक्कली विश्वविद्यालय बनाएर विद्यार्थी समातेको थियो । थप पढ्न क्लिक गर्नुस https://bit.ly/2G90YHS