Nepal TPS action committee

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Write an op-ed in nepali national blog on how the decision of Nepali Embassy and Foreign ministry's position will hurt almost 10k Nepali in TPS Call Nepal Embassy, Foreign ministry Social media campaign to reach out key legislatures on senate and HR. Reach out to journalist in US with our story Any one interested to any of this and save TPS for Nepal? DM open

tpsadvoc · Jan 23, 2019 1:29 AM · 48,415 views

44 Replies · Showing 41 - 44
Page 3 of 3

अब ट्रंप बजे झन् रिसाउने भए| गयो नेपालीहरु खेर अमरिकामा |

Taaremam · Feb 11, 2019 4:41 PM

जून 2019मा अन्त्य भैरहेको टी पी एस(TPS)को बारेमा ध्यानाकर्षण तथा सहयोगको याचना। संयुक्त राज्य अमेरिकाले २०१५ को गोर्खा भूकम्प पश्चात अमेरिकामा बसोबास गर्ने नेपालीको निमित्त प्रदान गरेको टी पी एस (TPS) (अस्थाई संरक्षित दर्जा, Temporary Protected Status) यहि वर्षको जूनमा अन्त्य हुन गैरहेको छ। टी पी एस (TPS)ले अमेरिकामा बसोवास गर्दै आएका करिब दश हजार अध्यनरत विद्यार्थी, अन्य भिसा र Status भएका तथा कागजी प्रमाण पुरा नभएका नेपालीलाई कामको अनुमति तथा नेपाल आवत जावत गर्ने अवसर प्रदान गरेको छ। टी पी एस (TPS)ले भूकम्प पछि को नेपालको आर्थिक पुनरोद्धारमा सहयोगका साथ साथै आप्रबासी छायाँमा बसनु भएका नेपालीलाई परिवारिक पुनार्मिलन,शिक्षा, व्यवसाय, लगानी जस्ता अबसर प्रदान गरेको छ।साथै टी पी एस (TPS) ले थुप्रै नेपालीहरुलाई स्थाई बसोवासकालागी ग्रीन कार्ड बनाउने अबसर पनि दिएको छ। टी पी एस (TPS) मा रहेर थुप्रै नेपालीले स्वास्थ, शिक्षा, प्रबिधि, सार्वजनिक हित तथा अन्य क्षेत्रमा योगदान पुर्याउदै आएका छन्। अमेरिकी माथिल्लो सदन सिनेटमा आप्रवास सम्बन्धित प्रस्तावित एउटा बिधयेकमा नेपाल र नेपाली टी पी एस (TPS) छुट्नुले हाम्रो आवाज तथा प्रतिनिधित्वको कमी देखिन्छ। जून महिनामा टी पी एस (TPS) सुबिधा थप नहुने हो भने अमेरिकामा उल्लेखनिय संख्यामा टी पी एस(TPS)भएका नेपाली हरुको अमेरिका बसाई गैर कानुनी हुने तथा नेपालीको रोजगार, लगानी र बसोबास असुरक्षित हुनेछ। अमेरिकी नागरिक रहेका साना नानी बाबुहरु अभिभावकबाट टाढा हुने अवस्था सिर्जना हुन सक्दछ।जूनमा टी पी एस (TPS)अन्त्य भएको खण्डमा नेपाली समुदायमा भय,अनिश्चितता र त्रासको स्थिथी सिर्जना गर्नेछ।टी पी एस (TPS)को कानूनी उपचारकालागि पहल गरिरहनु भएका संघसस्थालाई पनि तपाईहरुले सहयोग गरिदिनु हुन आग्रह गर्दछौ।नेपाली टी पी एस(TPS) अवस्थालाई सम्बन्धित निकायसंग कुट्नितिक तथा मानविय पहल गरिदिनु हुन निम्‍न बोधार्थ जिम्मेवार निकायहरुलाई सहयोगको शीघ्र आवाहन गर्दछौ। नेपाल सरकार,राजनीतिक दल,निर्वाचित प्रतिनिधि,परराष्ट्र मन्त्रालय तथा नेपाली राजदुतावास संयुक्त राज्य अमेरिका, सीनेटर तथा तल्लो सदनका सदस्यहरु नेपाली विभिन्न संघ सस्थाहरु कुटनीतिज्ञ,कानूनविद,बुद्धिजिबी,पत्रकार,मिडियाकर्मी तथा प्रभावयुक्त व्यक्तिहरु साथै सम्पूर्ण नेपालीहरुलाई आफ्ना निर्वाचित प्रतिनिधि नेपाली संघीय संसद सदस्यहरु, अमेरिकी सीनेटर तथा तल्लो सदनका सदस्यहरुलाई सम्पर्क गरि टी पी एस(TPS)को वारेमा आवाज उठाउन सहयोग गरिदिनु`हुन आग्रह गर्दछौ। नेपाल TPS Alliance तदर्थ समिति टी पी एस (TPS)ले नेपाली समुदायमा कस्तो सहयोग तथा असरपर्ने छ तथा विभिन्न सम्बन्धित कथा तथा बिस्तृति जानकारी को लागि हामीलाई इमेलमा सम्पर्क गर्न सक्नु हुनेछ। “nepaltps2019 google wala https://www.facebook.com/Nepal... https://www.facebook.com/notes... Last edited: 19-Feb-19 08:11 PM

tpsadvoc · Feb 19, 2019 8:10 PM

The goal should be able to get to as many Congressmen or Congress woman and Senators via email , visit or dropping off the TPS related documents which can be obtained via Adhikar or other TPS alliances .Target both republican & Democrats lawmakers and have them hear your stories. Lots of them already familiar with TPS but need to make sure they hear your stories on how ending TPS will adversely affect you and your families. Go to visit your district reps and help them push the legislative bipartisan solution.

mangale · Feb 20, 2019 1:01 PM

Great News! Government Agrees to Temporarily Halt Termination of Temporary Protected Status for Honduras and Nepal https://www.aclusocal.org/en/p... https://www.aclusocal.org/en/c... Check the updated USCIS site as well. https://www.uscis.gov/humanita... I think our and Honduras TPS is automatically extended through Jan. 2, 2020 just like Sudan, Haiti, Nicaragua, El Salvador. Many Thanks to KESHAV BHATTARAI; SAJJAN PANDEY; SUMNIMA THAPA Jai Nepal!

birgorkhali · Apr 10, 2019 5:35 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion