नेपाली संस्कृतिको ढ्वांग फुक्दै भारतीय कार्यक्रमको प्रचार प्रसार गर्ने बहादुरहरु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यसपालीको न्यु यरमा नेपाल र नेपाली मूल अनि संस्कृतिको प्रोत्साहन र जगेर्नाको प्रदर्शन गर्ने गराउने साथीभाइहरु नै नेपाली कार्यक्रम हुँदा हुँदै भारतीय कार्यक्रम तिर उन्मुक्त अनि सहभागी देख्दा अलि अचम्म लागेको छ | भारतीय कार्यक्रममा रमाउनु कदापी नराम्रो होइन तर नेपाली संस्कृतिको ढ्वांग फुक्दा कतै conflict of interest त भएन जस्तो भान हुन्छ तर at the end of the day आफुले आफ्नो चाहना follow गर्ने हो आफ्नो भित्रि नियत यसरी नै प्रस्ट हुने हो |

nepali_pride · Jan 2, 2019 12:01 PM · 7,933 views

2 Replies

आजकल नेपालीहरुको ताल येस्तै खाते छ | दुइ पैसा आम्दानी र दुइ पैसे मानको लागि भारतीयहरुको पैताला चुम्दै ब्यस्त | अरु बेला भारतीय बिस्तारबाद अनि भारतीय नाकाबन्दीको बिरोध गर्दै बस्छन खातेहरु |

khateynepali · Jan 2, 2019 12:12 PM

Which place is this about? Confused a little

nephop · Jan 2, 2019 10:42 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion