मैले बनाएका भिडियो शेयर गर्न पाइन्छ कि पाइँदैन ??
भर्खर अपलोड गरेको "मिस नेपालका आअमाहरु" -- बढो मेहनत गरेर बनाएको थिएँ - सबैका आमाहरुको फोटो जम्मा गरेर ।
https://www.youtube.com/watch?...
Last edited: 04-Jun-18 11:14 AM
VERY SMART ...
यो बर्षको मिस नेपाल अरु मिस नेपाल भन्दा फरक छिन
-- चकित पार्न सक्ने क्षमता छ। आँट र आत्मबिश्वास पनि मान्नै पर्ने छ।
उनले भनेका कुरा बाउआमा र छोरा छोरि सबैले एक चोटि सुन्नै पर्छ ..
टिनएजका छोराछोरि हुनेले त हेर्नै पर्छ
अझ, तपाइले चिनेजानेका सबैलाइ पनि यो हेर्न भनिदिनुहोला !! - बाल बालिका सबैले हेरुन
(अंग्रेजिमा बोलेको हुनाले बच्चाहरुले पनि बुझ्नेछन )
https://www.youtube.com/watch?...
अनि अर्को भिडियो : यो पनि स्मार्ट लजिक हो :
https://www.youtube.com/watch?...