तिमिहरु सबैले हालै हाम्रा बिनम्र साथी सुशील नेपाललाई उहाँको पदबाट बर्खास्त गर्नु भएको खबर सुन्दा दुख लागेको छ | सुशीललाइ अमेरिकी प्रहरीबाट नै बाइज्जत रिहा गरिएको थियो भने तिमिहरुले कुन आधारमा उहाँलाइ पदबाट निस्कासन गरेको हो खुलस्त संग नेपाल लगाएत अमेरिकामा बस्ने नेपाली समुदाएको अगाडी राख्नु तिमिहरुको कर्तब्य हो | यस केस सामाजिक संजालमा भाइरल भएको कारण सबैको उत्सुकताको बिषय बनेको छ | तिमिहरुको प्रोफाइल हेर्दा धेरै जस्तो पुरुषहरु नै छौ | आफु पुरुष भएर अर्को पुरुषले महिलालाइ पत्त्यौने कोशिश गर्यो भन्दैमा दोषी ठहर्याउनु नामर्द नै भयो | तिमिहरु मध्य कसैले कोहि राम्री महिला देख्दा यौन गर्न पाए हुन्थ्यो भन्ने कुरा मन मा कहिले पनि आएन? त्येस्तो महिलासंग कहिल्येइ जिस्केनौ? केहि होलाकी भनेर केहि कोशिश गरेनौ? त्यस्तो कुरा मनमा आएको भए तिमि पनि दोषी भएनौ? कहिल्येइ त्येस्तो कुरा मनमा न-आएको भए तिमि नामर्द रहेछौ | आएर पनि थाहा पाईकन सुशीललाइ दोषी ठहर गरेको भए झन् ठुलो नामर्द साबित हुनु पुग्यौ | छिट्टो भन्दा छिट्टो सुशीललाइ बा-इज्जत आफ्नो पद मा पुनरस्थापना गरियोस |