sishwor
Jul 11, 2017 8:42 PM
@dalle_momo धन्यबाद मित्र, हजुर भखरै हो नेपाल घुमेर आको, Title मैले ३ चोटी change गरि सके . खै म आफै अन्योल मा छु l केहि suggest गरे आभारी हुन्थे साथी हरु को l I love your user name by the way :-) Last edited: 11-Jul-17 08:52 PM