आज मेरो गाई हेर्ने पालो, राधा पनि जान्छौ कि गोठालो ....

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आज मेरो गाई हेर्ने पालो, राधा पनि जान्छौ कि गोठालो .... देरेना, दे रे ना, दे रे ना, दे रे, देरे देरे, देरेना, दे रेना, दे रे दे ... यो गीत मुखमा झुन्ठियो । यो कहाँ सुन्न पाइन्छ, युट्युब्मा कसैले भेट्न सक्नुहुन्छ भने सहयोग गर्नुहोला । सारा इन्टेर्नेटमा खोजेँ फेला पार्न सकिएन ।

sidhasojhoketo · Dec 17, 2016 9:45 AM · 13,991 views

2 Replies

Here it is , but not the original. https://www.youtube.com/watch?...

magorkhe1 · Dec 18, 2016 10:35 AM

ह्या यो होइन । मैले भनेको चाहिँ गजल पाराको छ । बुल-बुल भन्ने रेडियो वाचनको intro मा बजाउँथ्यो, 7-8 वर्ष पहिले । Thanks anyways.

sidhasojhoketo · Dec 19, 2016 7:09 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion