← Back to Kurakani

आज मेरो गाई हेर्ने पालो, राधा पनि जान्छौ कि गोठालो ....

Original Post

आज मेरो गाई हेर्ने पालो, राधा पनि जान्छौ कि गोठालो .... देरेना, दे रे ना, दे रे ना, दे रे, देरे देरे, देरेना, दे रेना, दे रे दे ... यो गीत मुखमा झुन्ठियो । यो कहाँ सुन्न पाइन्छ, युट्युब्मा कसैले भेट्न सक्नुहुन्छ भने सहयोग गर्नुहोला । सारा इन्टेर्नेटमा खोजेँ फेला पार्न सकिएन ।

sidhasojhoketo
Dec 17, 2016 9:45 AM · 13,991 views
2 Replies
magorkhe1 Dec 18, 2016 10:35 AM
Here it is , but not the original. https://www.youtube.com/watch?...
sidhasojhoketo Dec 19, 2016 7:09 PM
ह्या यो होइन । मैले भनेको चाहिँ गजल पाराको छ । बुल-बुल भन्ने रेडियो वाचनको intro मा बजाउँथ्यो, 7-8 वर्ष पहिले । Thanks anyways.
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant