सपनामा नचिनेका महिलासँग यौनसम्पर्क भएको देख्छु । के भएको होला ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

म २७ वर्षीय अविवाहित पुरुष हुँ । यौन सम्बन्धमा रुचि भए पनि अध्ययनमा व्यस्त हुनुपर्ने भएका कारण मेरी गर्लफ्रेन्ड पनि छैनन्, तर हप्ताको एक–दुई पटकजस्तो स्वप्नदोष हुन्छ । सपनामा आफूले चिनेका अनि नचिनेका महिलासँग यौनसम्पर्क भएको देख्छु । भोलिपल्ट सपनाका कारण मनमा छटपटी हुन्छ । यस्तो समस्या किन हुन्छ ? यस्तो समस्या यौन क्रियाकलाप नभएका कारणले हुन्छ वा मेरो जस्तो उमेरमा सबैलाई हुन्छ अथवा ममा कुनै मनोवैज्ञानिक असरका कारण यस्तो भएको हो ?

instagrem · Dec 11, 2016 5:10 PM · 10,084 views

4 Replies

You are pansy and attention seeking male whore created an account similar to others. Last edited: 12-Dec-16 01:52 PM

maGorkhe1 · Dec 11, 2016 6:00 PM

Last edited: 11-Dec-16 07:44 PM

ujl · Dec 11, 2016 7:15 PM

इंस्टाग्राम ब्रो, Ujl ब्रोले भन्या आधा कुराचै मैले बुझिन तर यो चै गज्जब लाग्यो .... "Best thing right now for you is to apply sama and dama " समा घोप्ट्या अनी ड़यांम ड़यांम धमा.. लोल..

urban khasi · Dec 11, 2016 7:30 PM

Guys its not me Instagram , its Instagrem aka Wonzuk lama Pimp Service.

instagram · Dec 11, 2016 7:40 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion