क्या चिज देखिएका हुन् , अचम्मै लाग्या हुन् हाम्लाई | पहाड मधेस देख्या हुम तर कहिँ नदेख्या हु यी चिज |
क्या खालका रिक्सा हुन् यी , मधेश मा देख्या रिक्साका क न्डामा अर्कै Pully देख्या हुम , यिनका पुल्लिले रिक्सा चालकको श्रम सक्तिको संचय गर्न्या हुन् कि क्या हो | आफु पार्क घुम्या, दिनबित्या हुन् इनै पुल्लीकै शोचमा |
Back home I have seen many rickshaw puller carrying CARD that was given by TB Hospital. You know what I mean, most of them end up with TB.
It's time to think of Hybrid rickshaw to introduce in Nepal, we do not know how long it will take us to have 24/7 electricity.
Last edited: 27-Apr-16 06:01 AM