मित्र हरु म फोटोग्राफी गर्छु . म छिटैनै dallas move हुदैछु . मैले past मा american मोडेल हरु corporate clientहरु संग काम गरेकोछु . तर अब चै आफ्नै नेपाली communityमा काम गर्ने सोचिरछु. dallasमा एसको मार्केट कस्तो छ ? dallasमा clientहरु कत्तिको vetina सकिएला कृपया सल्लाह र सुझाव दिनुहोला thank you again for you help