← Back to Archives

I LIKE IT

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

( नागरिक समाजका मल्ल के सुन्दर यो मान्न तयार हुनुहुन्न । ‘उनी शासक मात्र हुन्, एकताको प्रतीक होइनन्’ उहाँले भन्नुभयो -’शासकले राज्य विस्तार गर्नु ठूलो कुरा होइन, अरु शासकले जे गर्थे उनले पनि त्यही गरेका हुन् । यही कारण उनलाई एकताको प्रतीक मान्न सकिँदैन ।’ ) मल्ल के सुन्दरको बिचारलाई मान्ने हो भने उनी र उनका श्रीमतीलाई उनका सन्तानले माता पिता नमाने हुन्छ। उनकै बिचार अनुसार यो कुरालाई पनि यसरी तर्क दिन सकिन्छ – उनी र उन्का श्रीमती जवान भयपछी आफ्नो शरीरिक आवश्यकता र भोक मेटाउनको लागि, आफ्नो मजाको लागि जुन कृया गर्‍यो त्यस्बाट सन्तानको उत्पती भयो। उन्ले अहिले उस्का भयका यही सन्तान जन्माउछु भनेर पक्का पनि सम्भोग कृया गरेको थियन। जब आफुलाई जन्म दिनलाई नभै उनिहरु जवानीको प्यास मेटाउन गरेको कृयाबाट जन्मेकोको सन्तानले उनिहरुलाई किन बाबु आमा वा माता पिता भनेर सम्मन दिने। उसका सन्तान्ले सिधा तर्क दिन सकिन्छ – मलाई जन्म दिन भनेर तिमीहरुले बिहे गरी सम्भोग गरेको हैन, तिमीहरुकै आव्श्यक्ता र मजाको पारीनामले म जन्मेको हुन त्यसैले म तिमीहरुलाई बाबु आमा मान्न तयार छैन।

stopthewar · Jan 11, 2013 7:09 PM · 5,355 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant