[Show all top banners]

juction4love
Replies to this thread:

More by juction4love
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 सेक्समा सन्तुष्ट नभएपछि बर्बाद भो जिन्दगी
Keywords associated with this thread

jiya sex city atm nepali flim
[VIEWED 6196 TIMES]
SAVE! for ease of future access.
Posted on 11-22-12 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 नायिका जीया के.सीको जिन्दगी सेक्सका कारण सखाप भएको छ । आफ्नो श्रीमानसँग सेक्समा सन्तुष्ट नपाएपछि बाहिरी पुरुषसँग सम्वन्ध राखेकी जीयाको जिन्दगी बर्बाद भएको हो । तर उनको जिन्दगी बास्तविक जीवनमा नभई एक चलचित्रको पर्दामा बर्बाद भएको हो । पछिल्लो समय उत्तेजक दृश्य र सेक्सका बिषयमा आधारित रहेर तयार पारिएका चलचित्रमा जमिरहेकी जीयाले फेरी अर्को यस्तै बिषयबस्तुमा केन्दि्रत सिनेमामा अभिनय गरिरहेकी छिन् ।

जीके शर्माको निर्माणमा हाल धमाधम छायांकन भइरहेको चलचत्रि ‘बर्बाद’मा जीयाले थुप्रै उत्तेजक दृश्य दिनेछिन् । ‘बर्बाद’को पोखरामा नै शुभमुहुर्त गरी छायांकन प्रारम्भ गरिएको छ । रिम बिश्वकर्माको निर्देशनमा छायांकन भइरहेको यो चलचित्रमा जीके शर्मा र नव नायक गणेश गिरीको मुख्य भुमिको छ ।

पैसाको पछि दौडने व्यापारीको श्रीमती को रुपमा काम गरिरहेकी जियाले आफ्नो भूमिकाको अनलाइनखबरसँग कुरा गर्दै भनिन्, ‘श्रीमान पैसाको पछि दौडिएर समय दिन नसकेपछि सेक्सले भोकाएकी एक महिलाले परपुरुषसँग राख्ने सम्वन्ध नै चलचित्रको मुख्य कथा हो ।’ चलचित्रमा आफु व्यापारीको श्रीमतीको भुमिकामा देखिन लागेको उनको भनाई छ ।

चलचित्रको अधिकांश छायांकन पोखरामा नै गरिनेछ । दिपक शर्माको संगीतमा तयार भएका २ गीतको छायांकनका लागि नवलपरासी जाने योजना निर्माणपक्षको छ । यसअघि चलचित्र एटीएममा दिएको दृश्यका कारण नायिका जीया के.सी आलोचना र चर्चाको शिखरमा छिन् ।


 
Posted on 11-23-12 3:27 AM     [Snapshot: 598]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Ma ta keto le aafnai baaremaa lekhecha ki bhan thaneko ta
 
Posted on 11-23-12 9:05 AM     [Snapshot: 794]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dherai cholno swastha ko lagey hani Karak huna shakcha I have to Google it to make sure though
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters