[Show all top banners]

Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा

[Please view other pages to see the rest of the postings. Total posts: 1004]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT PAGE
[VIEWED 300358 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 51 pages, View Last 20 replies.
Posted on 05-23-08 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

-चौतारी - ११७

चौतारी मा यहाँलाई स्वागत छ!

चौतारीका दौतारिहरुमा समर्पित

ना कोइ था
ना कोइ है
जीन्दगिमे तुम्हारी शिवा


तुम दे ना साथ मेरा ओह चौतारी
तुम दे ना साथ मेरा ओह दौतरि




---BREAKING NEWS------

-हराएको भौते जुरेलीसँग पाइखानामा
-ठुलि पोइला, साझामा रुवाबासी
-चित्रेले चित्रेनी पायपछी चौतारीलाई बाल मतलब
-राहुलदाइको जन्मदिन्मा मम भनेर काँचो पिठो खुवाएकोमा आन्दोलन
-रिट्ठेलाई पोखरिमा धकेलियो, अहिले सल्मान खान ICU मा
-लहरे र पर्बतेमा टास्टुस शाखा सम्बन्धी मुखामुख
-जीम्माल बा यो बुढो उमेरमा पनि, लाज पचाउदै जेपिटी





(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 116 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
Last edited: 23-May-08 03:47 PM

 
Posted on 06-04-08 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यहाँ फुलहरु तिम्रै निम्ती फुल्छन
सारा रङहरु जगमगाइदिन्छन
जागे जागे सारा रात मायालु आउछिन भनेर

२,३,४

 
Posted on 06-04-08 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


"जागे जागे सारा रात मायालु आउछिन भनेर"
यो गीतको शब्द कसै सँग छ भने साच्चै नै म खुशी हुन्थे त



 
Posted on 06-04-08 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल सबै गाम्लेहरु लाई १। अनी सबैको चियापान भयो त?
 
Posted on 06-04-08 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शब्द त छइन बाबै तर ठ्याक्कै तेस्तै अरेको अनुभव छ गाँठे! नाइँ नाइँ एउडो कुरो नि! ठिटो बेला सउँजना आओ के!

 


 
Posted on 06-04-08 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ सन्नो?  एसो बेसी तिर गको  आउँदा आउँदा  त जुग नै बितेछ लोल
हैन यो १ २ नम्बर को के चलन आएछ फेरी
सन्नानी त्यो गीत दर्पन छाया को हो है?
जिम्माल बा को हिजो को सन्नो एपिसोड फेरी पोस्ट गर्न पर्‍यो, गरु मैले?
रिट्ठे के छ?

 
Posted on 06-04-08 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


१ १ जिम्माल बा

रफी ब्यान ब्यान सबैलाई १ अरे? 2 भन्न खोज्या होला, पढ्नी बेला गुच्चा खेलेपछी १ भन्दा माथि आएन हो?

 
Posted on 06-04-08 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब हुँदा हुँदा पइले नै छोटो बनाको हाँस्ने लोल सोल, सपैलाई गर्ने नमस्ते जदौ को नि लम्बर हाल्न थालेछन यि गाम्लेहरुले! हन ए उरन्ठेउला हो गाममा नया मुन्छे आए भने तर्सेर भाग्लान ए! कोइ आउँदा-- " तपाइँलाई स्वागत छ, नमस्ते स्विकार्नोस र यो चौतारीमा थकाइ मार्नोस" भन्न छाडेर अब " २ लाई ३ छ ४ ५ गर्नोस र यो ७ मा १ मार्नोस" भनो भने तो मुन्छे बउलाउँदैन???
 
Posted on 06-04-08 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२ ३ ४ सबैलाई ल ४,
कस्तो सजिलो ल १ १ १
 
Posted on 06-04-08 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सञ्चै सुबिस्तै हो पिया तर एकदम निन्द्रा लागिराछ मलाई ब्यान ब्यान
 
Posted on 06-04-08 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी को लागि यो गीत है
Ukali Ko - Rubi Joshi, Meera Rana
 
Posted on 06-04-08 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


>>>" २ लाई ३ छ ४ ५ गर्नोस र यो ७ मा १ मार्नोस" भनो भने तो मुन्छे बउलाउँदैन??? <<<


एक एक एक एक एक एक हेँख हेँख हेँख हेँख हेँख

 
Posted on 06-04-08 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बन्नो मेरो ठिकै छ
हो दर्पण छाया को गीत हो त्यो, आम्मामा बसन्ती त खतरा रैछ नि
हाहा जिम्माल बा
२ लाई ३ छ ४ ५ गर्नोस र यो ७ मा १ मार्नोस
 
Posted on 06-04-08 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अझै निन्द्रामै हो ?  निन्द्रामै बोलिरा हो?
 
Posted on 06-04-08 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लोल ! पिया, किन निन्द्रा लाग्यो भनेर चाँही सोध्नु छैन, अझै निन्द्रा मै हो? निन्द्राइ मै बोलिरा हो रे

 
Posted on 06-04-08 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बन्नो  लोल
यो १ २ नम्बर मलाई नि सिकाउनु पर्‍यो, कुरा बुझ्या भये मरिजाम
 
रिट्ठे, तेइ भन्न खोज्या, भन्नै बिर्सेंछु झन, ल भन भन  किन लाग्यो निन्द्रा ?

 
Posted on 06-04-08 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक हुल आइ सकेको रहेछन। ४ जिम्माल बा, वास्न्ती, रिट्ठे, लहरे, रबी। साथ मा २ पनि।


हो भन्या जिम्माल बा, केटा केटी हरुले किन हो नम्बर मा बोली चाली थाले। कुरो बुझ्दै ल्याउदा, नम्बर प्रती को मोह रहेछ। एस् एल सी मा नम्बर  काम आइ लोप हुन लागेको गान्धी डिभिजनको खडेरीको बोट जस्तो १ रुपैया को नट जस्तो नम्बर रहेछ अनी सपना बिपना कल्पना मा नि नम्बर नम्बर । 

 


 
Posted on 06-04-08 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी, ठूल्दाई, रबि, रिट्ठे, लहरे तथा बसन्ती लगायत सपैलाई नमस्ते!

लोल! सान्नानि र बसन्ती सन्नो और बन्नो!

 

ओहो सान्नानि २ ३ गरेर ४५ भयो? आम्मै १७ ३ त ४ मरेनि ५६ २ रे?

ओहो ठुल्दाई ४३ ४३, अनि ३ को ६७ कहिले?

रिट्ठे २२० मात्रै ६७ भएनि ६ १ १ १ हाहाहाहा हैन त?

बसन्ती ५? ४३ त २ नै ७८ ३ ३ नि कसो?

 


 
Posted on 06-04-08 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो पिया त झन अघी भखर भन्या होइन त?
"जागे जागे सारा रात मायालु आउछिन भनेर"
तेइ भएर त हो नि अहिले निन्द्रा लाग्या 1

 
Posted on 06-04-08 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा, बुझिन मैले त,उसै  त हिसाब म कम्जोर, के हो के black alphabet equal to buffalo   हिजो को सन्नो एपिसोड फेरी पोस्ट गर्न पर्‍यो, गरु मैले?

ठुल्दाइ, तारेमाम


 
Posted on 06-04-08 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेत्तेरिका
Last edited: 04-Jun-08 09:42 AM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
nrn citizenship
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
Informatica consultancy share
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Renewal Reregistration
Nepali doctors future black or white usa ?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Thank you for the sajha policy
मन भित्र को पत्रै पत्र!
Travelling to Nepal - TPS AP- PASSPORT
Are you ready to know the truth?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
WHAT DO YOU GUYS THINK ABOUT THIS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters