[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी ११६ ~

[Please view other pages to see the rest of the postings. Total posts: 1004]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT PAGE
[VIEWED 328032 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 51 pages, View Last 20 replies.
Posted on 05-16-08 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी- ११६


चौतारी मा यहाँलाई स्वागत छ!

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 116 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग

आउनुहोस! आउनुहोस! आउनुहोस! आउँछ मौका पर्खँदैन! बगेको खोला फर्कँदैन!!
""ए हजुर कता? हजुरले जीन्दगीमा कहिले नदेख्नुभएको खच्चरको सुन्दरी प्रतियोगिता यता!!""
चौतारीका एक औतारी च्याङ्ग्बा चाम्लिङ्को सकृयतामा भव्य समारोहका बिच सम्पन्न हुँदैछ, चौतारीकै इतिहासमा पहिलो-
चौतारी खच्चर सुन्दरी प्रतियोगिता २०६५!


२५५२ औं बुद्ध जयन्ती - जेष्ठ ७ , २०६५ (२० मे २००८)

"Believe nothing, no matter where you read it, or who said it, no matter if I have said it, unless it agrees with your own reason and your own common sense.
"
                                                                                                           Gautam Buddha


Last edited: 18-May-08 10:34 AM

 
Posted on 05-23-08 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै जना सञ्चै?
म पनि सञ्चै
Last edited: 23-May-08 09:35 AM

 
Posted on 05-23-08 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अस्ती विक्टोरिया डे मा चाँही हाम्रो छुट्टी थ्यो त सान्ननी?
के रमाइलो भन्नु बिस्टे, काम को चापा-चाप छ सास फेर्ने फुर्सत छैन
हामी पनि त सञ्चै हो नि पिया !


 
Posted on 05-23-08 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब जना गूड् मर्निङ भन्ने मूड मा छ जस्तो छ। केही पीरो पीरो, सितन पस्क न हो केटा केटी हरु, झम झमे शुक्रबार मनाउनु परो नि।

पुन: तारेमाम है सबै जना लाई।


 
Posted on 05-23-08 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                                             फुटेको समाचार

अहिले भक्खर प्राप्त जानकारी का अनुसार चौतारी सदस्य हरुमा महिनौ देखी रही आएको प्रश्न को उत्तर प्राप्त भएको छ। हजुर मनै मनमा रहेको प्रश्न थियो हाम्रै जिम्बाल का सम्धी बात कुख्यात बिस्टे राम बस्नेत। सधैं जिम्बाल लाई सम्धी भन्ने तर सबैको मन मा प्रश्न यो थियो किजिम्बाल तेती बुढो, ८० नाघेको तर बिस्टे हेर्दा अनुहार मात्र नि ३०-३५ को र यि दुई सम्धी कसरी भयो भन्ने प्रश्न सबैको मनमा भयता पनि प्रश्न सोध्ने आँट कसैले पनि गरेको थिएन। आँट नगरनुको कारण जिम्बालको छुच्चो मुख भएको पनि जानकारीमा आएकोछ। तर हिजो बिस्टेले आफुले लागएको मुर्कुता निकालेपछीको अनुहार देखेर सबै गाम्ले लाई यो बिस्टे जिम्बालको सम्धी हुन लाएकको रहेछ भनी लागेको छ। चाउरी परेको अनुहार ख्याउते आँखा र बचेँको चार दाँतका धनी बिस्टे अब एही रुपमा चौतारी गाम्मा झुल्कोने जानकारी पनि हामीलाई प्राप्त भयको छ।

भर्खरै सान्नानी भनिने सान्नानी सापकोटा अहिले आफ्नो आँखा बाट गंगा जमुना बगाइरहेको जानकारी प्राप्त भएको छ। सबैको लामो बिदा भएको तर मेरो चाँही लामो बिदा नभाको भनी  उनी दुई धारा बगाउन ब्यस्त रहेको छ। सान्नानी लाई यो सम्वाद्दाता एसरी गंगा जमुना चौतारी मा नबगाइ नेपाल गएर बागमती बिष्णुमती मा बगाएको भये ति दुई नदिहरुमा पानीको कमी नहुने थियो कि भनी आफ्नो शब्द ब्यक्त गर्न चाहन्छ।

बाँकी समाचार केही बेर पछी।।


 
Posted on 05-23-08 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तारेमाम ठुल्दाइ,

ब्यान ब्यानै सितनको कुरा?
पैला काम गर्नु पर्‍यो नि पुरा
अनी त्यस्पछी त छदैछ नि सितन र खानेकुरा

 
Posted on 05-23-08 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टेको ,गाम चै कता हो नी गात्थे। अरु गाम्ले को पनि कहाँ कहाँ को कुन्नी। मेरो चै टेउसास परेछ

 
Posted on 05-23-08 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे, के छ पिलान व्विकेण्ड को?


आयो रिट्ठे फेरी काम चोर् को सरदार। उल्टो काम गर रे। प्रचण्डे ले अहिंसा को प्रवचन् दिए जस्ताइ।


 
Posted on 05-23-08 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिटिङ छ १ घण्टा मा फेरी घण्टा बजाउनु आउछु है। तारेमाम।

 
Posted on 05-23-08 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उहिले कुरा खुइले नि रिठ्ठे
लहरे सम्बाददाता लु टिकस देउ त म अहिले जान्छु नेपाल देश, अब कि टिकस देउ कि मलाई नि लामो बिदा देउ नत्र मेरो आशु खेर जान्छ है भन्द्याछ
 
Posted on 05-23-08 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्वाददाताको काम टिकास दिने नभइ समाचार सम्प्रेसन गर्ने हो भन्ने कुरा सान्नानी लाई बुझाउन चाहन्छौ। एदी टिकास भएको भये सम्वाददाता स्वयम नेपाल भ्रमन मा निक्लने कुरा पनि बताउन चाहन्छौ। 
 
Posted on 05-23-08 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे ले हसायो तर उल्टो समाचर भन्यो पासा तिमी ले
जिम्माल को सम्धी भनेर बुढा को नकाब लार आथे पहिले पहिले,हिजो त्यो नकाब फले पछी त लक्का जवान जल जलाउदो ह्यान्सी देखेर सबै चौतारी का लड्की हरु औउला टोक्दै मस्किन थाले नि गाठे।
मेरो गाम तान्सेन गाम हो रबी गुरु।
 
Posted on 05-23-08 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बिस्टेको को कुरा पनि मनासिब् नै छ है। अनी लहरे को त झन महामनासिब् नै। टिकेस दिने भए त अहिले नै नेपाल जान्छु, म पनि।
 
 
Posted on 05-23-08 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


आज झन तीन तीन दिनको कोटा पुर्‍याउनु पर्ने होइन र सपले ठुल्दाइ?
किन यस्तो गरेका हुन बिनछान आयोग गठन गर्नु पर्‍यो

 
Posted on 05-23-08 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्ले साथी हो !!

के हुँदै छ ? अनी के छ त लामो छुट्टीको प्लान?  
लहरेको फुटेको समाचार त कती छिटो आइसकेछ
के छ ठुल्दाइ आजको स्कोर?

बिस्टे लाई देखेर मस्किए कि आबुइ भनेर तर्सिए? 

सन्नानी, नरोउ बा नरोउ, यो छुट्टी राम्रो कुरै हैन त्यसै किन रोएकी? 
अरु गाम्ले हरु कहाँ गए खै ?


 
Posted on 05-23-08 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै, के गर्‍या हुन गाम्लेहरु ले। बिनछान आयोग गठन गर्नु पर्ला र? फेरी रिपोर्ट त्यसइ दराजमा राज गराइन्छ। बरु यसो गरे कसो होला? सिधै भाटा कार्यबाही। अर्थात भाग्ने र टाप कस्ने लाई कार्यबाही। के कुन कार्यबाही भन्ने चिज चाँही ब्यक्ती अनुसार जिउ दाल अनुसार, कसूर अनुसार हुनेछ।

हुन त धेरै जनाको लामो यात्राको तयारी होला। लामो छुट्टी आ-आफ्नो ढंगले दुरुपयोग गर्ने नै छन। तर कम से कम काम चोर् हरु त चौतारीको शोभा बढाइ दिन आउनु पर्ने हो नि। फेरी अर्को आउँला, शोभा भन्ने नयाँ लरकी आएछ हजुर चौतारी मा भन्दै।


 
Posted on 05-23-08 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिस्टे लाई देखेर मस्किए कि आबुइ भनेर तर्सिए? 

लोल पर्बते लोल

 
Posted on 05-23-08 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्बते मार्साब को नि दिन आएछ, अर्थात काम चोर्न पाएछ। तारेमाम मार्साब। भूजा भो?
 
Posted on 05-23-08 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हुन्छ ठुल्दाइ, कार्वाही गर्ने जिम्मा ठुल्दाइ लाई !
तर बेदनप्रती* चाँही बुझाउनु पर्छ यहाँ दिन दिनै

*

 
Posted on 05-23-08 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मलाई नि भोक लाग्यो, तल टारक् मा भात खान जानु छ, मार्साब पनि आउने हो कि? क्या मीठो है, काजु भात?
क कस्को घाँटी कोक्याउने भयो आज।
 
 
Posted on 05-23-08 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाउँ भने जाउँ तनी, जाउँ भने जाउँ तनी
दुई चार महिना घुमेर आउँ तनी हिमाल चुचुरी ,दाइ को मन कस्तो बानी निठुरी
भन्दै गीत गाये नि के को तर्सिनु पर्बते माट्साब

लौ गन्नु भाईको बाहन दौडिन लाग्यो यो पापी पेट मा , जानु पर्‍यो धुर्बे ले के पकाछ आज हेर्न, हिजो को हाँस को मासु त काइदा थ्यो।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
श्राद्द
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters