[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १७६~

[Please view other pages to see the rest of the postings. Total posts: 329]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 157500 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 02-09-10 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


~ चौतारी १७६ ~







हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७५औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"





कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 176 edition

नयाँ चौतारीमा नयाँ तारेमाम।


 
Last edited: 09-Feb-10 08:46 AM

 
Posted on 02-10-10 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए उठ हो उठ गाम्ले हरु हो ......... घाम डाँडा माथि पुगेर पुन्टे बुढाको तालु टल्की सक्यो .....
सबैलाई यो बुधबारे बिहानिमा मेरो जधौ ।

 
Posted on 02-10-10 8:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाउँरा घाम नपर्या जुग भै सको, दिन भर झिस्मिसे उज्यालो मात्र हुँ'अ। ब्यान भा कि रात भा घडी हेरेछी मात्र थाहा हुन्छ, तर त्यो पनि फेरी ब्यानको ७ कि रातीको भनेर चाइँ सुतेर उठ्या कती बेर भो, सो याद गर्न प'छ, हाउँरा त

लु प्रणाम टक्राएँ मेरा चाइँ, अरुको थाहा भेन 
 
Posted on 02-10-10 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!


हिजो ठूल्दाईलाई जसरि भए नि फोन गर्छु भन्या हिजो नि मिलेन। फुन आज त उठाएर बस्नु पर्ला तर अलि ढिलो


 
Posted on 02-10-10 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल ........ जिम्दै छौ ........
फोन आयेपछी उठाउला भन्नु कहाँ हो कहाँ ....... फोन उठायेर बसौला रे ......... अनी हुन्छ ........... मखुला ठुल्दाइ ? खोइ ठुल्दाइ पनि कता हो आज ......... हिउ ले साह्रै दु:ख दिन्छ भनेको छ त्यता तिर ..
ल है ठुल्दाइ बुढो ज्यान ...... येसो होश गर्नुस् .......


पुरे तारेमाम ...... अनी सुन्तली नानी को के छ नी
Last edited: 10-Feb-10 09:11 AM

 
Posted on 02-10-10 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मर्या छैन, तिम्रो नि?


खै आज त ठुल्दाई नि हुनुहुन्न। बिचरा घाम देख्न नपा' पुरे केटो, तिमी र म मात्तै हो? भनेसि बुडा कोइ नि रैन्छन आज


 
Posted on 02-10-10 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम जिम्मालबा, रामेलाई री-प्रणाम

सुनतलीको केइ खबर छैन, लहरे सँगइ होली नि, हाम्लाई बालै भो, लु एस्सो कोइ नजराँ छैनन तिम्रा, एस्सो खाइलाग्दो वरको लागि योग्य बधु खोज्देउ न त, बज्यैले हेर्दिन्छु भन्या नि बर्ख दिन बित्न लायो केरे। तिउँरा नजराँ कोइ भे भन केरे 

 
Posted on 02-10-10 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब हुँदा हुँदै पुरे को नी  आँखो एका बिहानै खुल्न थाल्यो , लौ केतो लाई नी बिढेस्काल ले छोयो जस्तै छ


<<बिचरा घाम देख्न नपा' पुरे केटो, तिमी र म मात्तै हो? भनेसि बुडा कोइ नि रैन्छन आज>>


लोल जिम्माल लोल


लौ सबै लाई प्रणाम टक्राए । रामे तरुनी खोज्न शोउत बक्स तिर टाईम टाईम मा जान्छ फेरी


 
Posted on 02-10-10 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक जना बुडा त आएछन चौतारीमा अइले।


जदौ! बैरे!


चौतारी आए नि पुरेको शहर घामले छुँदैन


मानिस बुडो कपालले हुन्छ उमेर ले हुँदैन


 
Posted on 02-10-10 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे ... मैले अस्तिनै भनेको होइन ....... बजैले त खोजेको खोजै हो ............ ५-६ जना लाई खोजिदिन्छु भनेकी छिन् रे ....... तर कसैलाई पनि खोजिदिएको छैन रे ...... मेरा नजरमा कोइ भये ...... किन कुर्थे र पुरे ........ आँफै झ्याइ पार्थे नि ......

बैरे पनि यता झुल्केछ त .........
चिच्याउने बाकाशमा कोइ तरुनी आएनन कि क्या हो बैरे ? कि सबैले चिन्डे बैरे भनेर थाहा पाए?

 
Posted on 02-10-10 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम

लोल जिम्बाल लोल

ठुल्दाइ एम.एस.एन मा त आइसक्यो चौतारी मा मात्र नआको - रिसोच गरम त ल


पुरे लाई कती जना चाहिने केटी आइवा मा छ एक जना, नेपाल मा छ एक जना, अर्को सुन्तली भइहाल्यो अब हस्तिनापुर मा नि चहिया केटा लाई


रामे बैरे के छ हौ - बैरेलाई क्या स्याटर हानेको जिम्बाल ले लोल लोल लोल

 
Posted on 02-10-10 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khali kasle kaslai budha bhanyachha kasle kaslai taruni bhanyachha WAHIYAT!

jadau!

 
Posted on 02-10-10 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
बुधबारे बुढ्यौल्ली जदौ ।


तारेमाम बिर्खेबा, झिल्के रामे, ठिटो पुरे, बुढो बैरे


हिउंले खत्तम गर्‍यो नि । सपनामा नि हिउंमा अड्केर ढिला ब्यूंझेछु ।


 बाहिर निस्कने चानस नभाको ले बिदा दिएको छ । अस्ती शनिबार परेको हिउं र हिजो आज को हिउं जोड्दा झन्डै मेरो हाइटको हुने रहेछ गाँठे।


 
Posted on 02-10-10 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।


सब गावँले लोगनको यि सावँला मदनवाके परनाम।


 


 
Posted on 02-10-10 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि, खुसिया सुन्द्री, राहुल भैया, जिमवाला बुह्रो, रामपुरैया दाजु, बेरे दाजु और पुरैया दाजुके।


सुसरा सुबहसे भुख बहुते लगेछ, दिल किएछ कि जो अगारि छ उ चबाइहालुँ।


 
Posted on 02-10-10 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुबह सहभा पूरी जिलेबी खाई हालेछु म त|


 
Posted on 02-10-10 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुशी Hi
 
Posted on 02-10-10 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

madanawa la khau


Last edited: 10-Feb-10 09:43 AM

 
Posted on 02-10-10 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे जलेबिको कथि बात करनुहुन्छ कावबायँ दाजु, जलेबि खानेको तो हमि खानेको सक्छु चार किलो, बिलकुल बनार्सि पण्डा जैसन, पर कथि करने हियाँ हमरो अगारि सुसरा खानेको एक चमच मुरै तक छेन। जलेबिको बाइत सुइनके ऐसन लगेछ कि सुसरा आइज राइतको हलवा घोँटके पुरा सक्कर ईलायँचि डाइलके पकाइहालुँ। हमरो संग दु पाव भंग भि छ सुसरा ऊ भि मिलावनेको सोचेछुँ, तइब जा के सला हमरो करेविङ जो छ ऊ शान्त होनेको छ।


जे राम जि कि।


 
Posted on 02-10-10 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो लहरे के छ त ktm को हालखबर ...... कत्तिको हसुर्दै छौ त ।

मदनवा र गोठाले लाई तारेमाम

ल हेर खुशी ले मदनवा लाई माया गरेर खानेकुरा पनि लेराइदेछ ....... त्यही मदनवा मात्र त्येस्तो ...... खुशी को माया नि नदेख्ने ।


 
Posted on 02-10-10 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे तोरि के! हियाँ भूख लगनेको बात बतियावनेको पाएछेन हुवाँ खुसिया सुन्द्री हमको चनापुरि और समोसा लियाइदियो। ढेरसारा धनवाद् छ तिमिलाई। ऊ हमि कहाँ सइव खान्छ खान्देन हमि छोटा छोटा टुकरा बनाईके पेले तिमिलाई खिलावँछ तइब जाके हमि खान्छ। तिमरो लागि आइज दुपहरको हमि करारि लस्सि बनाइदिन्छ ऊ होँठके चारोँ ओर घेरा बनाईके पिहाल!


जे राम जि कि।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters