[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १४८ *~

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 124368 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 06-25-09 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४८ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



 


"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



 

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 148 editions.

 

Last edited: 25-Jun-09 09:17 AM
Last edited: 30-Jun-09 09:03 AM

 
Posted on 06-25-09 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनेपछी क्रेजी को चाँही किशोरावस्था मा डन्डिफोर नआई


किन ब्रिद्द अवस्था मा आएको त - लौ न के भो क्रेजी लाई


डाउडर का लग्नु पर्‍यो -


 
Posted on 06-25-09 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डाक्टर बालक राम को मा लिएर जाने कि लहरे ? मैले सिफारिश गरें भने ५०% छुट हुन्छ। अर्को पल्ट घरअंै आएर हेरी दिन्छ । तर ओखती किन्न जाँदा चाँही एडल्ट लाई भन्नु पर्ला। बालक नै सम्झी बालक डोज लेखी दिन बेर छैन। 
 
 
Posted on 06-25-09 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरेको ओरिजिनल रुप आइहाल्यो नि।


धन्दा नमान, लहरे ! म तिम्रो डन्डिफोहर छिट्टै आओस् भनेर भगवानलाइ प्राथना गरि दिउला।


राहुल दाइ, भैगो पर्दैन। म डाउडर सङै छु अहिले।


 
Posted on 06-25-09 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भक्खर थाहा पाएको क्रेजी ले - टिउब लाईट नै रहेछ क्रेजी पनि


हो ठुल्दाइ क्रेजी डाउटर सँगइ छ - अब कुन डाउटर भन्दा त्यही क्या हाम्रो नेपाल मा हुन्थ्यो नि लगनखेलमा


हो त्यही क्या - दिमाग ठीक गर्दै छ क्रेजी को

Last edited: 25-Jun-09 03:45 PM

 
Posted on 06-25-09 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो ठुल्दाइ क्रेजी डाउटर सँगइ छ - अब कुन डाउटर भन्दा त्यही क्या हाम्रो नेपाल मा हुन्थ्यो नि लगनखेलमा


लहरे कहिले कहि ठिक कुरा गर्छ, कस्तो ठ्याक्कै मिलाको लगनखेलको भनेर।



हो त्यही क्या - दिमाग ठीक गर्दै कह क्रेजी को


यो चाहि गेस मिलेन लहरे तिम्रो, मेरो दिमाग होइन, तिम्रो दिमागमा अब कति वोल्टको करेन्ट लाए ठिक होला भनेर डाउडरले मलाइ सोध्दैछ, कति भनु ? 500 V कि 1000 V।


आजको लागि यहि बिदा चाहन्छु।


namaste



 
Posted on 06-25-09 5:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thakiyyyooooooooooooooooooooooooooooooooooooooooooooooooooo!! tara khet khanna sakiyeenaaaaa.... harey jindagiiii ...............................
 
Posted on 06-26-09 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्ले हो

के हुँदैछ त

 
Posted on 06-26-09 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम, आज लहरे फर्स्ट। ल बधाई छ।

ल बस्नु केरे, सब्बै, म सोमबारबाट बाक्लो हाजिरी जनाउँला। प्रणाम!

 
Posted on 06-26-09 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारे गाम्ले हरु आज त म नि चाडै भए , ल म त हाजिर गर्न आको आज त फिल्ड मा काम छ ल आउछु बस्दै गर्नु
 
Posted on 06-26-09 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खाउँ त भने सुन्तला पानी
नखाउँ भने दुबैको ज्यान जाने
जाल जालैमा
मै माछी मारम् कि फ्यावा तालैमा


झलकमानको गीत गाँउदै माइकल ज्याक्सनलाई श्रद्धान्जली अर्पण गर्दै शुक्रबारे जदौ।
टप फाइवमा त हाजिर गर्न भ्याएँ जस्तो छ है मैले।
ठुल्दाइलाई अग्रिम खबर: फोन फर्काउन नपाएकोमा माफ पाम।
अरु सबैलाई तारेमाम।     


 
Posted on 06-26-09 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !


शुक्रबारे झम्झमाउदो जदौ!


खैर्‍या सन्तानलाई प्राक्टिकल गर्दै गर्नु भनी आफु चौतारीमा एक छिन भए नि सुस्ताउनु परो भनेर आइपुग्या । चिप्ले गुरुको नि दर्शन भो। धेरै दिन देखी दूरदर्शन थियो।


पुरे, लहरे , बैरे र पछी "रे " आउने सबैलाई तारेमाम ।


 
Posted on 06-26-09 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी !


लहरे, पुरे र चिप्ले सरहरुलाई जदौ !


आज हर्क्या गाउ तिर जाने दिन आफ्नो त ! तेइ भएर अली ब्यस्त छु ! ट्याम पायो भने फेरी पनि आउछु हल्ला गर्न ! अहिलेलाई तारेमाम !


 
Posted on 06-26-09 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hijo Wall Mart gaako thie riththelaai red carpet kinna paaiena....


lau aau aaua bholi bihana 11 baje tira phone haana ani kuro garaulaa hai ta....


Sappailaai taaremaam ani good morning...........


 
Posted on 06-26-09 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे, हर्के ।
हर्क्या गाम मा के छ हो रिट्ठे ? सीमा पारी नै जान लाग्यौ ? पारी, सीमा पनि  परि पनि  छ कि क्या हो ?
 
Posted on 06-26-09 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ


जदौ हर्के


हर्के र मेरो माईक्रो चौतारी भेला छ ठुल्दाइ तेइ भएर जान लागेको ! चौतारीका अरु सबै  साथी भाईहरु सँग भेट भयो तर आँखामा राख्दा नि नबिझाउने हर्के सँग भेट भको छैन तेइ भएर पनि जान लागेको ! हेहे


हर्के वाल्मार्टमा कतै पाईन्छ त रेड कार्पेट? मेसिजको होम फर्निशिङ जाउ न ! ढिलो भयो ल्याएर ओछ्याउनु पनि त पर्छ !


 
Posted on 06-26-09 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ रिठ्ठे , हिजो मलाई किन बिना सित्तिमा आरोप लागाको , बज्जे तिमीले पठाको ईमेल यहाँ टासिदिउ , बज्जे धेरै समए भेट्न पायिन्न होला भनेको कुरो यहाँ पेस्ट गरी दिउ ।


ए लु रेड कार्पेट चै पाउने ठाउनै छैन रे यहाँ मैले सोधेको के गर्ने रिट्ठे , तेही ब्ल्याक टप कार्पेटमा गाडी चलाऊदै आउ है , के अर्ने मन त थियो रेड कार्पेट बीछाउने ।


जे होस को हेन्सम, भन्ने कुरोको चै फैसला हुने भो यो हप्तामा हैन त ।


 
Posted on 06-26-09 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहानीको दोस्रो जदौ सबैलाई। रिट्ठे त हर्केको गाउँतिर जान लाग्या रहेछ। लौ,टन्न बङूरको मासु खाएस्, रिक्सामा बेस्सरी घुमेस्।


   


 
Posted on 06-26-09 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले के छ हालखबर , धेरै दिन भोनित बेपत्ता भको ।


खास्मा म बूङूर्को मासु खन्ननी मैले त एस्सै चौतारीमा गफ देको मात्रै अनी म रिक्सा पनि चलाऊदिननी मैले त यहाँ रमाइलोको लागि मात्रै रिक्सा चलाऊछु भनेको नि चिप्ले साच्ची हो ।


जे होश माईक्रो चौतारी भेलामा साग र दूध खार फिट्टान हुनु पर्छ है रिठ्ठे , रिठ्ठेलेनी याद गाह्रोश्न दूध खार फिट भको भनेर, कि कसो?


 
सान्नानी
Posted on 06-26-09 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते !!!
लन्च टाइम ।।। के खानि होला? हर्के के खानि तिमी आज?
हर्केको बेली बिस्तार के खान्छ के चलाऊछ बुढो भाइसक्या कि हुन बाँकी त्यो सबै अब रिट्ठेले लाई हाल्छ नि किन कुरा मिलाउन खोजी रा हो हर्केले म रिक्सा चलाऊदिन भन्दै? अचम्म छ

चिप्ले के छ हालखबर , धेरै दिन भोनित बेपत्ता भको ।

ठुल्दाइ तारेमाम  बैरे पुरे लहरे लाई हेल्लो

 
Posted on 06-26-09 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता गए सप्पै , लु यो भन्ने पालो मेरै रैछ आज चै ।


है त ।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
मन भित्र को पत्रै पत्र!
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Guess how many vaccines a one year old baby is given
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Susta Susta Degree Maile REMIXED version
Alert: Turbo Cancers: A Rising Global Threat
1974 AD Pinjadako Suga Remixed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters