[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~चौतरी १४१~

[Please view other pages to see the rest of the postings. Total posts: 671]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 214593 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 02-25-09 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ *  चौतारी १४१ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 






सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 141 editions.

 
Posted on 02-26-09 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सक्या  लेख्दा नि शाक्य हुदोरैछ तेइ भर लहरे लाई प्रोब्लम पर्या रैछ !



माथि पुरे देखी तल बौचा सम्म सबैलाई बिहीवारए बगलामुखिय  जदौ


 
Posted on 02-26-09 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी,
आज किन एस्तरी सुस्ताको हँ सबै जना,ब्यान ब्रेक्फास्ट मा नुन खा कुखुरा खार आ हो कि के हो सप्ले।
पुरे,सुरे,चेली,केली,रिट्ठे, ठुल्दाइ लगायत आउँदै गरेका सप्पै लाई तारेमाम र जदौ।


२,२ घण्टा ट्राफिकाँ फस्ने भन्ने नि हुन्छ भन्या काम आईपुग्दा त दिमाग त फतक्क।
चिप्ले कता लाएछ आज,लहरे फेरी गुप्त बास सुरु ? लहरी ले के भनी फेरी ?
सानी त् कता छेस नानी? भान्जी को त नाक मुख देख्न गाह्रो भो अचेल। सम्धी नि मर्या बाच्या अत्तो पत्तो छैन।
चन्खे हिजो एक्दिन झुल्क्या थ्यो आज फेरी अस्तायो। मास्टर्नी नानी को सरुवा भा जस्तो छ् अर्को गाउ मा।
क्रेजी नि देखी टोपल्थी आज त त्यो नि छैन।
लौ गए एक कप चिया पिउन म त एक्छिना आउँला।


 
Posted on 02-26-09 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वोइ रिट्ठे तेरो भातिजी खोइ भन्या -


आकै होइन - बोलाउ त -


तारेमाम् सबैलाई - को को छ सबै


 
Posted on 02-26-09 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ खोइ त सब गाम्लेहरु,कता गायप।।
केली वो केली,चिया र केकको लागि दन्नेबाद।।
तेसो भये बिहान बिहानै रिसोच हान्न बोलाये जस्तो हैन त राहुलदाजु।।
रिट्ठे चै मन्दिरमै पुगे जस्तो छ भजन गाउन,पुरे के गर्दै हो..
अनी लहरे के हो त्यस्तो डीपको कुरो हामी नि सुन्दिमन कि कसो।।
लौ त आउदै गरुमला नि छिन छिनमा।।

 
Posted on 02-26-09 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे, लहरे।
अझै २ वटा मिटिङ बाँकी छ आज। लहरे बौचा निहु खोज्छ भने जे मा पनि । सक्याएर् लेखेको शाक्यएर भए छ, त्यो युनिकोड बौचा जस्तै अजासु छ क्या।



फेरी अजासु भनेको के हो भन्लाउ, गहिरो अर्थ छ, आँफै बुझ्नु।


 
Posted on 02-26-09 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार गरे है सबैलाई। धेरै जना आइसक्नु भएछ। जदौ, तारेमाम, नमस्कार सबै   छानी छानी  लिए हुन्छ।
चेली किन आज बिहान बिहानै ठुस्केकी। चिया बनाउन सक्दिन भनेर रिसाएर हिडिछ नि त। के गर्‍यो हँ कस्ले? त्यसरी चेलीबेटिको मन दुखाउनु हुन्न है   


केली चियाको लागि धन्यवाद। त्यो पनि मलाई मन पर्ने चिया परेछ। लेमन टि हो कि जस्तो लाग्यो।
मामा दर्शन! हजुरको भान्जी आइहाल्छेनी मामा भन्दै कहाँ नाक मुख नदेखाउनु?



ठुल्दाइ तारेमाम! किन हो आज त्यस्तो हतार हतार?



बौचा, रिट्ठे, पुरे, सुर्जे आरामै? 


 
Posted on 02-26-09 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम दीपु।
हतार हतार कतार जान लाग्या होइन। ब्यानै उठ्ने बित्तिकै चौतारी चियाउने र गिलास चियाउने ( चिया+ पिउने) बानी थियो। उठ्ने बित्तिकै टिरेन चढेर आइयो, मिटिङ भन्ने बेकार को बैठक मा गईयो। केइ न केइ । लौ तारेमाम ठोकन ढिलो भयो भनी हतार हतार आएको।
 
Posted on 02-26-09 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाक मुख मात्र देखाएर भएन - एकछिन बस्नु नि पर्‍यो कुरा गर्नु नि पर्‍यो


टिपुलुक्क झुल्केर म छु है भनेर बेपत्ता हुनु भएन -


अब हाम्ले भन्या कुरा के सुन्थ्यौ र कुन्नी -


बोल्न नि नहुनी भा छ मैले त -


 
Posted on 02-26-09 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मायालु हजार हुन्छन् तर माया एक हुन्छ
सोचेर माया देउ लिनुपर्ने एउटै हुन्छ दिनुपर्ने एउटै हुन्छ

बिहिबारे जदौ सबैलाई। किन हो जम्मै अक्षर बोल्ड भएर देखिएको आज?
 

 
Posted on 02-26-09 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्ले,


ढिला भयो नि ? कि अन्तै पल्केको ?
बोल्ड् एक छिन देखिएको थियो, सान दाई ले चक चक गर्‍या हो कि सानो सानदाइ ले।


हैन लहरे, बोल्नै नहुने त्यस्तो के पर्‍यो? कस्ले के भन्यो? हामी छैनौ ? हाम्रो बौचा माथि अन्याय गर्न पाइन्न।


लहरे ले लहरिको लागि मात्र सबथोक गरी दिए पनि हामीले लहरेको लागि सब ठोक गरी दिन्छम नि ।


 
Posted on 02-26-09 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ हजुर बस्ने शहर नै त्यस्तै छ। खाली हतार मात्रै। टिरेन भनेको छ दौडेको छ। आफ्नो समयमा केही पनि गर्न नपाईने। हुन त हजुरहरुलाई त्यही बानी परिसक्यो होला। म त एक महिना बिदामा बसेको थिए धेरै अगाडि, कहिले स्कुल खुल्ला र जाउँला जस्तो भएको थ्यो। टिक्नै सकिन


बौचा, लौ म बसेको पनि त छु नि। आएर गैहालेको त कहिले पनि छैन है। तिमीले किन बोल्न नहुने भएको बौचा? बोल्यो भने कस्ले के गर्ने रे?


 
Posted on 02-26-09 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ठुल्दाइ मैले कसैको लागि केही नि गरेको छैन - सबै आँफैको लागि गरेको हुँ - खोइ कुरा बुझ्या


नबुझ्या जस्तो गरेको कि -


मेरो लागि नि कसैले केही गरेको जस्तो चाँही लाग्दैन मलाई - कुरा गरेर मात्र भएन ठुल्दाइ - गरेर देखाउनु पर्‍यो -


ठुल्दाइ पनि कुरा गरेर मात्र - अरु के भनौ सबै जान्ने मान्छे हो क्यारे


अनी चिप्ले हेडमास्टर के छ - सञ्चै होइन त -


खोइ अरु सबै कता लागे -


 


 
Posted on 02-26-09 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बाउचा के हो, कुमारीगालमा र्यापरको मम धेरै खाएर चौतारीलाई "चौतरी" लेखिदिने?
दीपू, किन कहाँ कसरी बेपत्ता भएकी? कम्तीमा १० अनि बढीमा २० वाक्यमा कृपया झर्को नमानी जवाफ दिनु होला।
ठुल्दाइ, आजको बैठकमा के कस्ता निर्णय पारित् भए?     
सूर्जे, बिष्टे, रिट्ठे र पूरेलाई तारेमाम।
केली, चियाको लागि धन्यवाद।  

 
Posted on 02-26-09 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनेपछी त बस्न करै लाग्यो नि होइन र - नभनी बस्नु पर्‍यो - कुरा बुझ न


खोइ किन भनु -


आँखा छोपी नरोउ भनी भन्नु पर्या छ
मुटु माथि ढुङ्गा राखी हास्नु पर्या छ


अनी सुनाउ के छ तिम्रो खबर - नयाँ नौलो -


अँ साची मलाई एउटा कुरा थाहा भो नि - तिमीले होइन भनेको तर - हो जस्तो लागि सक्यो - हो हो जस्तै छ मलाई त


 
Posted on 02-26-09 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन चिप्ले सर - मलाई लेख्न त्यती आउँदैन के - नेपाली भाषा मा पनि त्यति पोख्त छुइन म, अनी के गर्ने त


चौतारी लेखेको चौतरी भएछ -


मेरो गल्ती र मिस्टेक को लागि क्षमा चाहन्छु।।।।


धेरै ठुलो अपराध पो गरेको राइछु त गाँठे मैले


पि.एस माथि लेखेको हरफ मा के के मिल्दैन भन्दिनु होला। गल्ती हो कि गल्टी पनि भनिदिनु होला। धन्यवाद 


 
सान्नानी
Posted on 02-26-09 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मेरो नि माथि पुरे देखी तल लहरेसम्मलाई एक मुस्ट नमस्ते!


नान्फुपु अराम?


यो बौचा र केली चै अर्काको कुरा था पाइ हाल्ने रैछन् सधैं सबैलाई त्यसइ भनेको सुन्छु के हो के हो


 
Posted on 02-26-09 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो बारेमा नि धेरै कुरा थाहा पाएको छु सान्नानी दिदी - नभनेको मात्रै


अनी भन्दिन पनि -


अनी के छ त - भात खाको हो -


अरु कता लागे 


 
Posted on 02-26-09 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे बौचा ज्योतिश रैछन्त आबुइ सबको कुरा थाहा पाइदिनी ! म पनि लहरे र केली ले जैले पनि यो थाहा छ र त्यो थाहा छ भनेको सुन्छु !


चिप्ले मार्साप किन ढिलो आज? हिजो राती गिलो भात खार हो?


सान्नानी, नमस्ते लेख्दा नि कस्तो अल्छि मानि मानि लेख्या जस्तो नि "लौ मेरो नि" भनेर ! तुस्सी कैसी हो जी?


दीपीका जी, सञ्चै छम हामी अनी हामी नि?


ठुल्दाइ, क्या बोर भएछन्त ब्यान ब्यान मिटिङ मा डाकेछन अधर्मिहरु ले हाम्रो ठुल्दाइ लाई


 
सान्नानी
Posted on 02-26-09 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भन न भन भाई


भात त अहिले पाए त बजाइदिन्थी, तिम्ले खायो?


अरु कता लागे मलाई के था मैले ठेक्का ल्याछ सबैको?


 
Posted on 02-26-09 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम सान्नानी
आज को बैठक ले अर्को बैठक कैले बस्ने भन्ने मिती तय गर्न अर्को बैठक बस्ने निर्णय गर्‍यो, चिप्ले।
लौ बौचा ले सोझो सोझो बाङो बङो कुरा पो गर्न थालए। कुनै रोगले च्याप्या हो कि भोक ले ?


यती भन्दै तल ट्रक को भात मलाई कुरी राख्या छ, हसुरेर आउछु है।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters