[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी तिहार विशेषांक ~~

[Please view other pages to see the rest of the postings. Total posts: 632]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 214178 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 11-07-07 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Error

Error Occurred While Processing Request

Error Diagnostic Information

Request canceled or ignored by serverServer busy or unable to fulfill request. The server is unable to fulfill your request due to extremely high traffic or an unexpected internal error. Please attempt your request again (if you are repeatedly unsuccessful you should notify the site administrator). (Location Code: 26)


 
Posted on 11-08-07 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज सपनामा ठुली लाई देख्या भन्या -- बबाल च्वाँक ठीटी देखें ठुली नै त होला नी -- ल ल  c Ya

लोल दीप‍-जी,

एउटा गाइखाने भाषाको गीतको याद गराइदिनु भो।

My life is brilliant
My love is pure.
I saw an angel.
Of that I'm sure.
She smiled at me on the subway.
She was with another man.
.....
You're beautiful. You're beautiful.
You're beautiful, it's true.
I saw your face in a crowded place,
And I don't know what to do,
'Cause I'll never be with you

.........

........

But it's time to face the truth,
I will never be with you.

 


 
Posted on 11-08-07 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठूलीलाइ त्यसै त बोकाहरूले हैरान पारिरा' बेलामा tehi ta bhaneko chitre.

 
Posted on 11-08-07 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल सकिएन पर्भु! कोइ कोइ च्वाँक भन्न पाएर मख्ख छन  कोइ कोइ च्वाँक रेछु भन्ने सुनेर साह्रै नै मख्ख छन्! भगवान तेरो लिला अपार!!!
 
Posted on 11-08-07 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Bhaute da kya ramro geet

 
Posted on 11-08-07 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चौतारी अधिकार सुरक्षित गराइ पाऔं
श्री चौतारी माहान्यायधिवक्ताको कार्यालय
चौतारी टोल, साझानगर
चौतारीको गरिमा बढाउने हेतुले सदा झै यसपाली पनि नयाँ चौतारीको निर्माण हुना साथ आफ्नो अमुल्य समय खर्चेर

चौतारी तिहार बिशेषान्कमा आफ्नो प्रथम स्थान प्राप्त गर्न सफल चौतारीका बरिस्ठ सदस्य श्री अन्तरे अधिकारिको

पोस्टिङ् निजको अनुपस्थितिमा निजको स्विक्रिती बिना नै चौतारी गाउलेहरुले दिएको अधिकारको दुरुपयोग गर्दै आफ्नो

हातमा बागडोर भएको अनुचित फाईदा उठाउदै चौतारीका इन्जिनीयर श्री चित्र बहादुर चित्रकार द्वारा उक्त पोस्टिङ् मेटायिएको

बिषयमा सम्पूर्ण चौतारीबासी यस किसिमको कार्यको घोर भर्त्सना गर्दछ, अत: निज श्री चित्रकारको यस किसिमको कार्यको लागि

हदै सम्मको कार्वाही गर्न श्रीमान् समक्ष्य यो निबेदन पेस गरिन्छ !


भवदिय
रिट्ठे राज रौनियार

अधक्ष्य

चौतारी अधिकार सुरक्षण समिती

 
Posted on 11-08-07 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते बुरो जेम्स ब्लन्टको फ्यान?

ठूली भन को को बोकाले तिमीलाइ हैरान पार्यो? म तिनीहरूलाइ ठीक पार्दिन्छु!

हा हा! जिम्मी बाले हँसाए!


 
Posted on 11-08-07 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ चित्रे ले ठीक पार्नेरे बोकाहरुलाई


 
Posted on 11-08-07 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ रिट्ठे पिट्ठे, आफ्नो अमुल्य समय खर्चेर रे?


हिजो चौतारी बनाउन मैले पूरा १ घण्टा खर्चेको चैं कहाँ गयो नि?


पर्ख नयाँ खर्कमा भेटेपछि हेरम्ला!


 
Posted on 11-08-07 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिक पारिहाल्छु नि ठूली! त्यो त मेरो बाँया हातको खेल हो! 


 
Posted on 11-08-07 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

श्री चौतारी माहान्यायधिवक्ताको कार्यालय
चौतारी टोल, साझानगर

रिट्ठे भनिने रिट्ठे राज रौनियार अध्यक्ष रहेको चौतारी अधिकार सुरक्षण समिति भन्ने कुनै समितिको आधिकारिता जाँच गर्दा फर्जी ठहरिएको र सो फर्जी समितिको स्वयं घोषित अध्यक्ष रिट्ठे भनिने, रिठ्ठे रुपाखेती, रिट्ठे रायमाझी, रिट्ठे रंजितकार आदि गरी आठ फर्जीनामले नागरिकता र पासपोर्ट समेत बनाएको भेटिएकोले निजलाई जालसाज नम्बर एक घोषणा गर्दै हदै सम्मको कार्याबाहीको लागि सम्मनित बिषेश अदालतमा मुद्दा दायर गर्ने ठहर गर्दछ।

निमित्त महा न्यायधिवक्ता
हरि हर हल्दर


 
Posted on 11-08-07 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु युट्युबमा भेटेँ। यो गीत ठूली प्रति समर्पित !  चौतारीको भावना बिपरित भए पनि यो त टासेँ है मैले।

चित्रे, फ्यान स्यान त खाशै होइन। गाइखाने गीतहरु धेरै त सुर न तालका लाग्छन्। कहाँको हाम्रो उकाली-चौतारीहरुमा घन्किने लोकलय। कहाँको यी ढोलक ठोक्दै जगटा हल्लाउने कोलाहल। तर कुनै कुनै चैँ साह्रै मुटुमै गढेर बस्छन् के।

हो हो, रिठ्ठे, चित्रेलाई अबिश्वासको प्रश्ताव ल्याएर अर्को ५ अङ्क सम्म चौतारी चिन्न नपाउने गरी कार्बाही गर्नु पर्छ। कमसेकम चौतारीमा त कानुनी राज स्थापना गर्न परो नि।  


 
Posted on 11-08-07 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केहि चौतारी तथ्यहरु-

बिगत ६ महिनाको चौतारी सरसर्ती हेर्दा सबैलाई निम्न कुराहरुको आभाष भएको छ-

१) पुराना सदस्यहरुको उदासिनता: केहि पुराना सकृय सदस्यहरु चौतारीमा आउन र पोस्ट गर्न उदासिन रहेका देखिन्छन्।

२) नारी सहभागितामा गिरावट: ३-४ महिना पहिलेका चौतारीहरुको अवलोकन गर्दा यो थाहा हुन्छ कि आजकल चौतारीमा नारी सहभागितामा व्यापक गिरावट आएको छ।

३) एकोहोरो सदस्यता: केहि चौतारी सदस्यहरु एकोहोरो रुपमा केहि निश्चित सदस्यहरु संग मात्र वार्तालाप गर्ने देखिको छ।

४) सिटामोले सदस्यता: केहि बिगतका सकृय सदस्यहरु, कहिले दिनको एक पोस्ट र कहिले ६ दिन को एक पोस्ट गरेर सिटामोल खाएको जस्तो फगत सदस्यता जनाइरहेका देखिन्छन्।

५)मुसुमुसे सदस्यता: केहि पहिलेका सकृय सदस्यहरु तथा पाठकहरु परदा पछाडि सम्पुर्ण चौतारी पढ्दै एक्लै मुसुमुसु हाँस्ने गर्दछन्।

६) भाषिक मुसुमुसे सदस्यता: केहि सदस्यहरु एक्लै पढेर मुसुमुसु हाँस्ने तर भाषिक कारण र अप्ठ्याराले गर्दा चौतारीमा आएका छैनन्।

धन्यवाद्!


 
Posted on 11-08-07 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है सम्पूर्ण चौतारी बासिहरुमा यो गाम्लेको पनि न्यानो अभिबादन।
आफू त तिहारको शुभकामना चढौँ भनेर आएको गाठेँ, सबैजना के के पो कुरा गर्दो रहेछन्। जे भए नि ठिकै छ चौतारीमा एकैछिन भए नि सुस्तौन पाइयो, कस्ता रमैला कुरा गर्दा रहेछन् नि चौतारीबासिहरु त।
लेक्-बेसी गर्दा फेरी आम्ला नि, जौ पनि क्यारे अब त। गुरुआमको क्लास सुरु हुन लाग्या जस्तो छ।

 
Posted on 11-08-07 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                                                            बिग्यप्ती

चौतारीको गरिमाको रक्षा गर्न हाम्रा चौतारी बिहा ब्रतबन्ध तसर्थ समिती का अध्यक्ष ईन्जिनियर
श्री चित्रे चित्रकर ले अन्तरेको पोस्टिङ् डिलिट गरेको एतिहासिक कार्य को चौतारी रसरङ समिती स्वागत गर्दछ। साथै, श्री चित्रकार लाई कारवाइ गरी पाउ भनी निबेदन दिएको मा सो कार्यको घोर भ्रत्सर्न गर्दछ। हिजो ठुल्दै भनिने श्री राहुल भाई रायमाझिले आफु बोर्ड फर्स्ट हुने इक्षा जाहेर गरेर कसैले नि पहिलो पोस्टिङ् नगरनु भनी प्रेसित गरेको सुचना को बेवस्ता गरी पहिलो पोस्टिङ् गरेर, ठुल्दैको इज्जात माथि आँच आउन काम गरेको ले यो बिग्यप्ती प्रकसित गरेका हौ।।। 

                                                                                                  लहरे लाल लाकौल
                                                                                                 चौतारी रसरङ प्रधान
                                                                                                            चौतारी


 
Posted on 11-08-07 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! यो भौते पनि सँधै आफ्नो नहुने, नदेखिने, नभेटिने केटीहरूको पछि मात्र लाग्ने भन्या! अचम्म छ!

अविश्वासको प्रस्ताब ल्याउने भए ल्याम्. म भोटिङ् बुथ राखम्ला. 
हारियो भने झन् हाइसन्चो, चौतारी बनाउने टेन्सन त हुँदैन!


 
Posted on 11-08-07 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ!

जिम्माल बा!

लहरे! 

क्यालिक्स, स्वागतम्!

Last edited: 08-Nov-07 10:56 AM

 
Posted on 11-08-07 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सदस्यता प्रामाणपत्र हेर्न त भुलिएको रहेछ, अहिले पो थाहा भो, "मुसुमुसे सदस्यता" पो लेखेको रैछ ।
 
Posted on 11-08-07 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Happy Tihar hai sabaijanalai ani darshan gare hai....dashain ma  bheteko aba tihar ma balla  aauna paaiyo..
 
Posted on 11-08-07 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुर्‍रे!!!!!!!!!!!!!!!
दुष्ट छिमेकीले त्यस्का पनि दुष्ट छिमेकी संग क्रिक्रेट खेलमा हारेकोमा म लगायत सबैलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। तारेमाम्।

 
Posted on 11-08-07 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters