[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

बैरे

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -चौतारी ७७-

[Please view other pages to see the rest of the postings. Total posts: 615]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 148595 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 09-22-07 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 






नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत


--चौतारी - भाग ७७ --






चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 77 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग





लाखौं दर्शकहरूको माया पाउदै बहुचर्चित साङितिक् कार्यक्रम "इन्डियन आइडल" को फाईनलमा पुग्न सफल सुमधुर स्वरका धनी प्रशान्त तामाङ्लाई बिजयको लागि हामी सबै को
शुभ-कामना




 
Posted on 09-24-07 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफु पनि अब बेपत्त भैइन्छ अब यस्तो तालले।
हा~~~~ई...................
 
Posted on 09-24-07 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लास्टै सुस्तायो यार चौतारी! लोल! ल ल ठिकै छ। सबैजना बिजी भएकै राम्रो!

लु म चाँहि नमस्ते भन्नलाई मात्र आएको है!

रिट्ठे ब्रोले उता धरानको कोड पनि ०२१ राखिदिएछ, ०२५ हुनुपर्ने होइन?

:-)
 
Posted on 09-24-07 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"रिट्ठे ब्रोले उता धरानको कोड पनि ०२१ राखिदिएछ, ०२५ हुनुपर्ने होइन? "

अरु गाउ चाहर्दै हिडने यता पस्न भने पछी कiडा उम्रिने यसै बाट थाहा हुन्छ कुम्स पाट !
उता मैले सुधारिसके, धन्यवाद
 
Posted on 09-24-07 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा रिट्ठे ब्रो! लोल अत्ति दियो!

कुरा के भने नि? मैले यसो साझा हेर्या है अनि त्यो धरान लेखेको देखेर के रैछ त भनेर हेरेको अनि ठ्याक्कै आँखा त्यहिँ पुगेको हुनाले लेखिहाल्या। साझा आएकोबेला चौतारी छिर्छु नि जहिलेपनि। हे हे हे!

तर एउटा कुरा चाँहि हो रैछ। त्यो के भने, जस्ले चौतारी खोल्छ उ त्यसै त्यो एडिसनको पाले बन्ने रैछ। अस्ति सम्म सान्नानी आको आकै हुन्थिन् चौतारीमा "लेख न हौ लेख!" भन्दै, अहिले कत्ता हराइन हराइन्। यसपाली अब हाम्रै रिट्ठे ब्रो को पालो। हा हा हा! उता बोर्डिङ स्कुलाँ नि त्यस्तै हुन्छ। जो नि कराउने, "मैले बनाको स्कुलाँ कोहि ले नि नलेख्ने किन हो?" भनेर।

जिम्माल बा नि चार धाम गर्न निस्के रे भन्ने हल्ला चलेको छ। मदनवा नि हरायो। निशे उतै दार्जीलिङ तिरै होला रमाइलो गर्दै बसेको। गोताएँ दाई छोरीलाई हेर्दै नयाँ कथा लेख्दै हुनुहुन्छ होला। चना दाई बल्ल बल्ल घर आइपुग्न्नु भाको छ, दुर्गे भाउजु नि ब्यस्त। यस्तै छ सबैको! राम्रै छ नि, हैन त?

:-)
 
Posted on 09-24-07 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"जस्ले चौतारी खोल्छ उ त्यसै त्यो एडिसनको पाले बन्ने रैछ। "
अरू कुरा त ठिकै छ तर चौतारी जो सुकै ले खोले पनि यो रिट्ठे को हाजिर एक्दिन पनि गयल छैन, होइन भने होइन भनौ है !
मिस दिदी आउने - "लामो लेख लामो लेख" भन्ने आफु चाँही छोटो लेख्ने
सान्नानी आउने - "ए लेख न लेख" भन्ने आफु चाँही टाप कस्ने
जिम्माल बुर्हो आउने - "म न भको त चौतारी सुक्यो" भनेर फलाक्दै सुरुवाल उचiल्दै हिडने
ठुलिको के कूरi गर्नु - अरु सप्पै ओछ्यान मै हुँदा आउछिन, "सप्पै लाई नमअस्ते ताअाअाअा" गर्छिन तरकारी बेच्न लाग्छिन
अन्तरे को - यता उती गर्‍यो साहु को बाहाना पार्यो अनी जिटी ब्रो त
हरितालिके - नमस्ते गर्न मात्रा आको , लु म लागे अब भन्यो टाप कस्यो
मदनवा - हुजुर टेम निकाल्के चोतारि मी आएछु आज भन्यो १० दिन बेपत्ता
(हन यो कुम्ले सँग सङै मदनवा आउने कारण के होला भन्छु र)
भउते राजा को के कूरा गर्नु - बेला बेला मा टुस्स ला'र मुख देखायो अनी ब्रो टाप
चित्रे पाट - त सात्ची नै बिजी छ, भुत नाच्ने बेला मi गुट नोइट भन्छ जान्छ
एउटा ठुल्दाइ हो - चौतारी लाई ओझेल पर्न न दिनी भनेको

हरे प्रभो !
 
Posted on 09-24-07 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा कुम्ले पाट, अत्ति गर्दिनि के

संवाददाता: सर्वप्रथम त यहाँहरुलाई स्वागत छ यो कफि विद कुम्लेमा! मेरो पहिलो प्रश्न छ हाम्रो चना ब्रोलाई, चना ब्रो कस्तो महसुस भइरहेको छ आज प्रशान्तले इन्डियन आइडल जित्दा?

चना ब्रो: ओ कुम्ले पाट कत्ता उता झिल्के तिर हेरेर चना ब्रो भनिराको?

संवाददाता: ओह! माफ गर्नुहोला चना ब्रो! स्रोताबिन्द यहाँहरुलाई भनिहालुम्, दुबैजना अबिरले रात्तै भएर आउनुभएको छ त्यहि भएर को चना ब्रो हो र को झिल्के हो थाहा पाउन गार्हो परिरहेको छ मलाई।

-----------------------

उता भैयाहरु अमिलो अंगूर भन्दै सरापिरहेको हेरेर दंङ्ग पर्या छु के रे ।
 
Posted on 09-24-07 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-24-07 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते सबैलाइ,

ल हाम्रो रिट्ठे ब्रोलाइ एुता तक्मा दिनु पर्यो। हिजो पनि सबै मुख् देखयेर भागेको हुनाले एक्लै प्रशान्तलाइ "बधाइ" दिदै चौतारिमा बसेको थियो।

जिम्माल बाले छिट्टै तक्माको लागि मिटिङ् बोलाउनु पर्यो।

दशैं अौन लाग्या छ, खशि उपहार दिएपनि हुन्छ होला रिट्ठेलाइ।


 
Posted on 09-24-07 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुट नोइट!
 
Posted on 09-24-07 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kasari "euta " ra "aauna" spell garne unicodenepalima?
 
Posted on 09-24-07 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन उफ्री त के भा'की हौ
घरि तक्मा दिने रे , घरि उपहार दिने रे
जे दिये नि एउटै देउ हौ गाउले हो

एउटा
आउन
यि यसरी उफ्री

गुट नोइट Lol चित्रे
 
Posted on 09-24-07 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे अनी हाम्रो ट्यालिफुन मा हुने वार्तालाप भयो त?
 
Posted on 09-24-07 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.Aww urfrenrites,

e/uTaa and aa/una, hope this helps you. :-)

chanaa bro: he he he! ke garne ta? Abir jaatra bhaa raichha. Utaa ajhai ramailo gardai ho?

chitre: good night saathi. Ajhai Ireland kai samaya maa chalne garyaa chha?

bhaute:

ritthe: ha ha ha! LOL
 
Posted on 09-24-07 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते किन टुस्स ला'र दात देखाको नि
अहिले भउते राजा भन्दिन्छु अनी ठीक पर्छ सोम लाई
 
Posted on 09-24-07 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks Kumle,

ritthe, aba chautaariko rukh samatera basa ramrari. kohi audaina kyare.
jagir jastai bhayecha rithhelai ta.
 
Posted on 09-24-07 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हाम्री उफ्री लाई के भा'को
अघी भर्खर रिट्ठेलाई तक्मा दिनु पर्‍यो, जिम्माल बा मिटिङ तुरुन्त बोलाउनु पर्‍यो भन्ने मान्छे अहिले त कोइ आउँदैन अरे...........lol
 
Posted on 09-24-07 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-24-07 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झन ठुल्दाइ को तेत्रो बखान गरेको माथि, यसरी टाउको मात्र देखा'र मेरो बखान लाई उखान बनाउन मिलेन नि ठुल्दाइ
तiरेमाम !
 
Posted on 09-24-07 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-24-07 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Trumpism project 2025 everyone should read https://www.project2025.org/
आज बाट तिहारको सेल सकियो
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters