[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 (ॐ)चौतारी ६९(ॐ)

[Please view other pages to see the rest of the postings. Total posts: 603]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 154290 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 08-13-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६९

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

-चौतारी - भाग ६९ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 68 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

चौतारी कार्यालय
समय-- बिहान ८ देखि ५ (आ-आफ्नो स्थानीय समय)
ओभर ट्यामको नि व्यवस्था छ


अफिस चीफ ---- श्री बिर्कै जिम्माल
असिस्टेन्ट अफिस चीफ --- श्री राहुलदाइ
सिनियर अकाउन्टेन्ट ----- सुश्री ठूली देवी
ट्रान्सपोर्टेसन अफिसर ----- श्री पून्टेदाइ
ईन्टर्टेनमेन्ट अफिसर ---- श्री कुमलवा बिरादर
गजल अफिसर ---- श्री भौतेकाजी
कविता अफिसर ----- श्री दीप ज्यो, श्रीमती मास्टर्नी नानी
जासूसी अफिसर ----- श्री चित्र बादुर
आर्ट अफिसर ----- सुश्री तिरा कुमारी
बेबी सिटिङ अफिसर --- श्रीमती सान्नानी
चौतारी बनाउने अफिसर(इलिन्जियर) ----- श्री ह्यारी
फोटूगार्फर ------ श्री चिप्ले
किचन अफिसर ----- श्रीमती दुर्गेश्र्वरी
स्पोर्टस् अफिसर ----- श्री ग्वाँचूराम
कथा(स्वस्थानी)अफिसर ---- श्री गालब कुमार
बल्खु अफिसर ----- श्री गोतामे ज्यू
भेडियो अफिसर ---- श्री सानुकान्चो
हेल्थ एवं नेपा-हिन्दी कविता अफिसर --------- श्री म्याड्डू भैया
आलु चना अफिसर ‍‍‍‍‍‍------ श्री चनादाइ
ग्याङ फाइट अफिसर ------- श्री निसान्त
नेपाल जाने अफिसर -------- श्री नेउचे बाँदर







Last edited: 13-Aug-07 01:44 PM

 
Posted on 08-14-07 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-14-07 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-14-07 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ जिम्माल बा आजकल दाइ पनि सारै बिजि भर ब्यस्त भको मानिछु के रे!
कुर गर्ने फुर्सद पनि नभाको जसो के गर्नु !
हैन जिम्माल बा चौतारी ओफिसमा हाजिर नहुनेहरुलाइ चै कडा करबाहि गर्ने नियम जो बनाम्न परो भन्छु के
 
Posted on 08-14-07 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

आज हाफ ट्याममा हाजिर गरेकोमा क्षमा चाहन्छु, हिजो ओभर ट्याम गरेकोले फछ्या भो।

राहुलदाइ, ठूली, सान्कान्छा, जिम्माल बा, दुर्गे भाउजू, यामे, मिस दिदी, ग्वाँचे, चिप्ले, गोतामे, रिठ्ठे सबैलाइ जदौ!

सबैले आ-आफ्नो पद पाएपछि त्यै काममा बिजी हो कि के हो? हप्ताको एक दिन आफ्नो कामको रिपोर्ट पेश गर्नु पर्छ नि! जस्तो कि, कथा अफिसरले कथा प्रस्तुत गर्ने, कविता अफिसरले कविता लेख्ने, आदि।

हाम्री सिनियर अकानउन्टेन्ट ठूली कता गई? मेरो तलब बुझीलिनु थियो!

जिम्माल बा, के हुँदैछ? यो चौतारी कार्यालयको अनुशासन कायम राख्नु परो तपाइ हाकिम भएको नाताले!

अनि दुर्गे भाउजू, आज के परिकार पाक्दैछ नि?
 
Posted on 08-14-07 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस दर्शन गरे है!
मिस यसो कबिता जाओस न !
पद को त सदुपयोग गर्नु परो नि कि कसो???????
 
Posted on 08-14-07 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे दर्शन है !
आज त जापानिज खार राइस बनाको हो मुइले ता
भुरिहरुलाइ सारै मन पर्छ के
 
Posted on 08-14-07 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस्टेक भ छ
खार‍‍= खारे
 
Posted on 08-14-07 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गर्ने मान्छे लाई

हास्न सके तिमी भित्र संसार हासी दिन्छ
रिस देखाउ बिन सित्तै अर्को दुखी हुन्छ

दुर्गी सिस र चित्रे भाई रिठ्ठे राहुलदा ग्वाँचे गौतमजी चिप्लेजी नमअस्ते गरे है ( अर्को मान्छे लाई नमस्ते पनि गर्दिन )

 
Posted on 08-14-07 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धिन---ति---नाक---धिन----धिन----ति----नाक---धिन

माल्या गाइको झाल्या बाछो दुध नपाइ बुँडियो
पोहोर साल लाको माया यहि साल भाउजु हुँडियो

अरुको पालो पलाइगयो खर्सुको ढिलायो
कुइरो जस्तै जोबन आयो भाउजु हिउँ जस्तै बिलायो

जेठाजु भैँसिका गोठ जेठानि छुइ छिन कि
कोइ सुखि छन कोइ दुखि छन भाउजु भगवान दुई छन कि

एकले थुकि सुकि सुकि सयले थुकि नदि नदि
छुट्दैन कि क्या हो भाउजु मया र पिरती



 
Posted on 08-14-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ माष्टरनी नानि!

हे हे हे तो रिसाको आइकन हजुरलाई थिएन हाहाहा!

तो आइकन त खुसु खुसु लुकेर साझा हेर्ने मोरा मोरिहरुलाई थियो नि त!

 
Posted on 08-14-07 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुर्गे भाउजू, आहा! क्या मिठ्ठो होला जस्तो छ जापुनिज खारे राइस!

लु, मैले त आफ्नो पद अनुसारको काम शुरू गरें है! दुर्गे भाउजूको जासुसी!

 
Posted on 08-14-07 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ufffffffffffffffff finally m back.
 
Posted on 08-14-07 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल आइन ठुलि। आज क्यार्न चौतारी सुन्ने सुन्ने भओ भन्या त हाउँरि ठुलि नभ'र रेछ!

जाऊ बा तितौरी, भउते, ठुल्दाई, कुम्ले र भान्जोलाई नि बोलाऊ त बा!
 
Posted on 08-14-07 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, मध्यान्नको जदौ!

मध्यान्न पनि मध्य रात जस्तो,
बसन्तमा पनि झरेको पात जस्तो

अचेल चौतारीलाई के रोग लाग्या हो?
सबै एकै चोटी बिजि हुने संयोग लाग्या हो?

© तारेमाम्।
 
Posted on 08-14-07 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम मध्यान्नकालिन जदौ!

मध्यान्नको बेला पनि मध्यपुर ठिमि जस्तो
बसन्तमा लागेको पात पनि टाटे सिमि जस्तो

अचेल चौतारी बहुलाएको कि जाँड लाग्या हो?
सबै बिजि नै भएको कि कतै अन्तै भाग्या हो?

© तारेमाम्।
 
Posted on 08-14-07 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठूली अकाउन्टेन्ट जी, मलाइ तलब(salary) चाहियोऽऽऽ!

हा हा! राहुलदाइ! तारेमाम् नि कपीराइट! "© तारेमाम्" रोटफल!



यो निसेको जासुसी गरेको मैले!

 
Posted on 08-14-07 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब जदौगरे भने पछी त बोल्नै जो पर्‍यो । । के भन्छ तै त्यो के जाती हेरेर मात्रै क्यार्नबस्नु पर्‍यो एसो बेला बखताँ हास खेल अरे पछी कहिले कही मात्रै लेख्न म लाई रमाइलो सअ सास फेर्न मिल्थ्यो भन्छु र
तै अली अली ढुक्धुकी चल्दै छ कुन बेला कुन सर्को के हुन्छ कल्लाई था हुन्छ भन्छु

दुर्गी सिस अब मलाई का बड आम्नु र बiबै कैता सैता लेख्न तेइ सानो नाती लाई रiती नुनु अराम्ने बेला गाम्ने गीत मात्रै आम्छ भन्छु र
बरु जिम्माल बाले उ बेला गiम्नु हुन्थ्यो के के जती कबिता हुर । मलाई जiद्रै जो मिठो लग्थ्यो भन्छु र । आज भोली त लोउ गीत मात्रै गम्नु हुन्छ । सप्पै जो बिर्सनु होल के रे बुढेस्काल ला'र

 
Posted on 08-14-07 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ आज भूतेश्वर महादेब को कथा भन्छु।

ज्ञानेश्वर् महादेब, सन्तानेश्वर् महादेब, कोटेश्वर महादेब् बिशेश्वर महादेब् आदि इत्यादिश्वर महादेब को बारेमा सुन्नु भएकै होला। बेला मौकामा दर्शन गरेकै होला। भूतेश्वर महादेब को बारेमा कसैले सुन्नु भएको छ? सुन्नु भएको छ भने हात उठाउनुस्। सुन्नु भएको छैन भने त्यो कहाँ पर्छ होला, अन्दाज गर्नुस् र आकर्षक पुरस्कार जित्नुस्।
 
Posted on 08-14-07 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hello haaii sappailaai.

 
Posted on 08-14-07 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! ठुल्दाई!!
जावस जावस राहुलेश्वर भुतेश्वर महादेवको कथा!

जदौ अन्तरे!
हन उता केनडाँडा तिर भरमन सरमन मा पुग्या भन्ने अस्तो ला थो, कता हो अइले???
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Trumpism project 2025 everyone should read https://www.project2025.org/
आज बाट तिहारको सेल सकियो
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters