[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI IX

[Please view other pages to see the rest of the postings. Total posts: 313]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 124272 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 01-27-06 6:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!

तिम्रो घर चाचछरी त्यहीँ तल हैन र?
तिम्लाई मैले चाँचरी चिनेको छैन र?
बामरी फुलको बोट
आयो ढल्काउँदै झमझम इस्टकोट
आयो ढल्काउँदै झमझम इस्टकोट
झट्ट कपाल चाँचरी कोर न सान्नानी
तिम्लाई नलिई चाँचरी म जाँदै जान्न नि
बामरी फूलको बोट

नमस्कार! फेरी पनि स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। दौँतरीहरु रमाइलोलाइ लम्वाउदै अरम यो नया चौतारीमा।
सुर्खेत बुलबुल ताल
माया मै सानी हुनाले छुट्यो माया जाल

पहाडको तिते फापर मधेसको तोरी छिर्लिगं छ्याईँ
धनी बाउको छोरासित के को माया लाउनु छिर्लिगं छ्याईँ

सुर्खेत बुलबुल ताल
माया मै सानी हुनाले छुट्यो माया जाल
... ...


सधै झै रमाइलो अर्न बिर्खे माइला र चित्रे ठिक्क परिसक्नु भको छ भने, कुराको जालो बुन्न सिरे र पुन्टे तयार हुनु भको छ, अनि कुरा कानि ट्याक्क पार्न काका बुडा रेडि हुनु भको छ । यस पटक चाइ अर्कै तरिकाले बस्ने भनेर कस्सिनुभाको छ उही भउतेदादा मया भेट्न २, ४ दिन गाम तिर लाग्न भको छ भने गोतामे उहि गन गन अर्दै हुनुहुन्छ। मुन्द्रेको त के कुरा, उ त जता पनि पुगिहाल्ने, कुरो मिलाइहाल्ने, अब के गर्ने बिचार छ कुन्नि ?। रमाइलो थप्न तम्सिनुभा छ लाले, गलब, पिकरेली, मिस,कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे। यता डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,आशे,चिप्ले,परदेशी र हर्के पनि गफ अर्न कस्सिएका छन । टन्नै साथिहरु हुनुहुदो रइच यसपालि हासो ठट्टा गर्न ।

पानी खानी कल कले धारो,
माया लाउनी फेदीको चौतारो,
समय छोटो छ
हजुरले दिएको
यौटा फोटो छ



उता इस्टकोट लगाएका झिल्के भाइ खोइ कता गर आचन कुन्नि निकै गम्भिर भर कबिता हाल्न थालि सके।
जिन्दगी जीन्दगीसँग आँखी छ,
हरेक आँखामा आमन्त्रणको झाँकी छ
कसलाइ के चासो !!
कसलाइ के चासो कहाँ रात विताएँ मैले ?
यतिनै काफी छ कि
म मा अझै बैँस बाँकी छ
...


 
Posted on 01-31-06 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन के भच र हो पुन्टे र मुन्द्रे लै त्योजाबो च्याथ्यापेटिउट र दु्ल्यो पर्याबुलुस को कसम किन खान्चन? बरु नय नय पेटिउट र बुलुस को खानु त नि ।
:)
 
Posted on 01-31-06 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर, यो इसोरेलै था रइन्च गाँठे ! भउते त आर्को आउनी चुनापमा चारोटा गाम्को परदान पन्च हुनपरो भनिचन्, के को एउडो मेयार मा मान्ते ! अब तो चापाकोटको नहर बनाम्दानी पैला ज्याद्रै जो खटेर काम अरेयाथे के रे । अनित्याँसी तो आर्यभन्ज्याङ तिराटी मटरको बाटो ल्याम्नी बेलाँ नी भोक तिर्ख क्यै नभनी हिडेका हुन् । गाम ठामको काम भनेसी खान पनि बिर्सिनी मुन्छे हुन इनी । सपै हग्नी पाद्नी मुन्छे त मेयार सेयार के के हुनलाए भुनेसी यीनले जावो चारोटा गाम्को परदान हुनपरो भन्नी कुरो नी मुनासिबै मानेओ छु मुइले त !

कुन कुन गामको परदान बनाम्नी भन्नी कुराँ उता स्याउँजा बजारतिर नि कुरो चल्दै छ अरे । अब हाम्रा दादा पुतलीबजारका मेयार भ'सी तेताऽडनी कुरो बिउरोइन भन्ठान्चु । मेरा मनाँ त यीनलाइ त्यै चापाकोट, बारीकुना, ज्याग्दी र केओरेभञ्ज्याङ यती चावटा गाम दिन पर्चकि भन्नी लाइच । स्याँउजाँ ग'र दादासित कुरो बुजेसी था हुन्च जिल्लातिर के कुरो भइच भन्नी त !
 
Posted on 01-31-06 5:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्याँ मजाओ गफ चलिरारेच आफ्नु कन्त बिजोग च, एउचिन फुर्सत दिँतैनन् यि गुरुबाहरुले!
तमसुक लेख्न लामच्न अनि लेखो लेखो सपै केर्दिन्चन , फेरी लेखो फेरि केर्दिन्चन अइले नि लेख्तै चु :(
लु भरे आम्ला अब
 
Posted on 01-31-06 6:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काकाले भुङ्ग्रोमा झीर र सनासो तताम्दै थिए । हैन काका, क्यार्न लायौ र हो? कसैको पिलो खटिरो चईनी फोर्न परो र हो कि झिर तताको, अनि चईनी कसैको दाँत उखेल्न हो कि क्यार्न हो सनासो तताको भनेर सोधेको , "ती साईँदुवा हुरलाई " भन्दै थिए केरे । म त डराएर भागेँ । केटा हो मुख समालेर बोलओ है, बुलुस र पेटिकोटको कुरो सुनेर हैच कि दादा र भउतेले चईनी चुनापाँ बुथ-केप्चर अरे भनेर हैच कि के हैच, काकाको हँस ठाममा छैन है, कुरो बुझओ । खास के हो तो त सप्पै कुरा पछि थाहा पाईएला केरे नि ।

ए मुन्द्रे, सिरानघरे मालतीले पुन्टे दाजीका खेताँ कुटिलकोसा खाँदै गहुँ गोड्दै थिई केरे, तिमी क्यार्न यता तिर फतफताईराका छौ ?

Keep rolling...
 
Posted on 01-31-06 6:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार है साथी हो । ३-४ दिन साझाँ न्आको त ९ लम्ब््र्को चौतारी बसिसकेछ । अनि सबै जना चुनाउ लड्नै ब्य््स्त हुन् कि जबर्ज्स्ती उठाउलान् भनेर लुक्या हुन् ? हाम्रो लेखनाथ नगरपालिकाबाट चाहिं को उठ्ने भए बरु ? दादाले त पोखरा, बाग्लुङ र पुतलिबजार खाए, भौते वालिङ अनि दमौली चाहिं Ocean को हैन त अहिलेसम्म ?
 
Posted on 01-31-06 7:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मुन्द्रे जी,

मैले त हउरलाई चिने जस्तो लाओ के रे। अब मुलाई "आफ्नै अचार्ज बन्धु परेछन्" भन्नि,
फेरि त्यो बारिकुना, बैँडी, केवँरेको पनि कुरो अर्नी, उता नाम पनि मुन्द्रे। सबै कुरो बुझ्दा त
हउर सँग भेट नभा'को धेरै भ'को, तर एउ पल्ट चैनि त्रिबीको भत्किन लागेको कटेरोमा झुस्स
भेटे जस्तो भा'को जस्तो मानिचु। हउरै पर्नु भो जस्तो छ है। हउर हुँदा हुँदै चाउकोटको प्रधान
मलाई कोल्ले दिन्थो र? अब हउर त्यस्तो भद्र भलाद्मी के रे सानै देखुन'ट। म चैँनि इस्कुलमा
पनि सारङ्गी रेटेर घोँक्रो फुलाउँदै कराम्नी मुन्छे परेँ। कसैका बिहा, पास्नी बर्तुन भो भने चैँ
मलाई पक्कै बोलाम्छन जस्तो मान्छु। रङ्ग रमाइलो अरेर लास्टाँ सारङ्गीका खोक्राँ मुठी
चारेक चामल थापेर हिड्नी मुन्छेलाई केका पर्धान हुन दिन्थे र? हउर मैले अनुवान अरेको
मुन्छे परे ठीकै भो के रे, मेरो नमस्ते छ के रे। हैन भनी रिसानी माफहोस है, तर नमस्ते चैँ
नभए पनि अरेँ है। :-)

:-)
-भउते
 
Posted on 01-31-06 10:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते काजी, क्यारिँदै छ? कता हराको हो? चाइन्जो चुनाउआँ उठ्या भन्चन गाम्लेअरु? साँच्चै हो कि के हो?
 
Posted on 01-31-06 10:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजको शाही घोषणाका महत्त्वपूर्ण बुँदाहरू:

१. २०६३ सालभित्रै सबै तहको निर्वाचन गरी प्रजातन्त्रलाई सुदृढ पारिनेछ।
२. शान्ति सुरक्षामा छिटपुट 'अपराधिक कार्य' बाहेक सुधार भएको छ।
३. शुरू भइसकेको नपा निर्वाचनमा जनता लागिसकेका छन्।
४. प्रशासनलाई राजनीतिबाट मुक्त पार्ने कार्य भएको छ।
५. 'धमिरासिद्ध' भएको भ्रष्टाचारमा कमि आएको छ।
६. वित्तीय अनुशासनमा सुधार आएको छ।
७. विकेन्द्रीकरणको सिद्धान्तलाई मजबुत पारिएको छ।
८. राष्ट्रिय सुरक्षाको बाध्यता र नागरिक अधिकारबीचको सन्तुलन कायम गर्ने प्रयत्न भइरहेको छ।
९. देश भ्रमणका बेला जनतासँग प्रत्यक्ष सम्पर्क गरी शान्तिप्रतिको चाहना बुझिएको छ।
१०. हिंसाको क्षणिक बिराम थप आतंक सिर्जना गर्ने चाल हो भन्ने जनताले बुझिसकेका छन्।
११. माओवादीलाई हिंसा त्यागेर प्रजातान्त्रिक प्रक्रियामा आउन आह्वान गरिएको छ।
१२. मानव अधिकारको पूर्ण सम्मान गर्न र तदनुसारको कार्य प्रारम्भ गरिने प्रतिबद्धता गरिएको छ।
१३. गत वर्षको 'स्पष्ट निर्णय' लाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।
१४. दिगो शान्ति नेपालीको चाहना भएकोले यसैलाई आधार मानेर देश भक्तिको मिलनबिन्दुमा सरिक हुने नेपाली चाहनालाई 'एकलव्यका रूपमा' आत्मसात गर्दै अगाडि बढेका छौँ।
- himalkhabar.com
 
Posted on 01-31-06 11:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए जाति भएछ परदेशी पनि आएछन्। तर क्यार्न तो ‍भाईमाराको कटुवाली अर्न परेको होला नि फेरि ? दादा हुन एउटा सबैका कुरा सुन्नी मुन्छे, उनी छैनन यो बेलाँ । अरुले येस्तो कुरा सुन्न माग्दैनन् केरे, चईनी फेरि भिरवाट घुचेट्लान है, होस गरे नि ;)

लौ भोलि गाई चराम्नी चौरमा जो भेटम्ला ।

Keep rolling...
 
Posted on 01-31-06 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

A Makardhwajhur!

Thamel dekhunta hereko kei ni dekhiyena. charkune kothaharu matra dekhiyo.
 
Posted on 02-01-06 12:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aba amdakheir thai ariways ma hamro comrade Jhalanath Khanal bhet bho.
Ani gafgaaf bho.

Dada Giri: Aba Girijako sarkhar banchha re ni? K b4 chha?
Jhale: Aba rajale roi karaai garera tyasari 7 dallaai chhodidinu bahek kei upaya chhaina.
(Mamale iii bhutro khau! Bhane.)

AIrportma palo michyo mulaale. Hami jammai line ma thiyem. Tellai euta munchhe ayera bolayera lagyo. Line michyo Ma chi**ele!

Ma pachhi kathaa banayera leramchhu ni hai.
Bholi Pokhara jaane. Tyaha ni Internet herchhu hola. Ma photu taschhu ni hai.
 
Posted on 02-01-06 12:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lau hera keta ho ! Dada ko khabar aayo ! Bholi pokhara jaani plan raicha.
Aba chunab ko prachaar prasaar pani garna paro kere dada ! Hamle ta Putali bazaar, Pokhara, Baglung sapai ma dada lai uthayeka chham hai !

Sapai munchhe chautari ma dada kai gaf gari rachhan ! tyo bakas jasto dekhiyo bhanera maile yesari lekheko ! Nepal ma nepali padhna garo huni.. achammai chha nepal ! hahaha.

La la ! bela bela ma yeso.. chautari tira pani herdai garam ke re dada, naya naya khabar hamlai sunaidai garam !
 
Posted on 02-01-06 12:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jadau dada!! esso eta pani pasdai garnu (uta chahin mauka mile pasaudai garnu!). Tetako halkhabar lekhdai garnu.
 
Posted on 02-01-06 1:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए दादा, कस्ता बाउसा देख्यौ र, स्वस्तिके चिनो लाका चुनाउका बाकस मत्रै देख्न थालेउ कि क्या हो? गाम्लेहुरले त दादालाई पुरै ४ वोटा पन्चाईतको पर्धान र त्याँसी उँधो जिपम्स (जि पं स -- जिल्ला पन्चाईत सदस्य) नि बनाम्नी भन्दै छन केरे ।

ye dada, kasta baausaa dekheu ra, swastike chinho laaka chunaukaa baaksaa matrai dekhna thaliyo ki kya ho? gaamle hurle ta dadalai purai 4 wota panchait ko pardhan ra tyaansi undho jee.pam.sa (jilla panchait sadasya) ni banamne bhandai chhan kere .

Keep rolling...
 
Posted on 02-01-06 1:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ahile Windows XP bhayeko computerma sarera here.
Herna milyo.

La la ramaailo hudai chha.

Sochdai chhu bholi plane ma jani ki salisita micro ma jaani ... ... ...
Salisita plane ma gayera ta k ramaailo bho ra? 30 minute ma kati hunchha?
 
Posted on 02-01-06 2:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो दादाले भोलि दिनभरि सालीका निबुबा निचोर्ने भो यार! माईक्रोबसाँ पनि सबभन्दा पछाडिको सिटाँ बस्ने रे! मुग्लिङमा दादाले भातमात्रै होइन अरु थोक पनि खाला जस्तो छ! पिसाप फेराउन गाडी रोक्या बेला झाडी पस्नै पनि बेर लाम्दैनन् यीनी त।

दादाकी साली ताक्ने गाम्लेहुर, होशियार है!
 
Posted on 02-01-06 2:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीया राधा पनि देखिए। यी राधा नानी हुन् कि बाबु हुन् थाहा छ कसैलाई? ल ल नमे, यस्सो पत्ता लाम्दै गर्नु। कुरै त हो, उस्तै परे तेरो ओछ्यान पनि तात्ला केरे फागुनाँ!
 
Posted on 02-01-06 2:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटाले मलाई यो बिजुली चिठ्ठीमा पठायो। कुरो हो कि हैन, यै चौताराँ सोध्नु परो। आन्ध्रे खोलाको वारिपारिका साथीहरुलाई त थाहा होला नै। के अम्रिका र युरोपको फरक यस्तै हो त? आ-आफ्नो विचार दिम् त साथीहरु।

 
Posted on 02-01-06 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतायेँले फुटा टाँस्देका हाम्रा दम्तरीहरुको त सातै ग'च कि, लाज ले हो कि दिनभोरी कोइ नआका चौताराँ त गाँठे ! यो चौतारो त खोज्दै हिन्न परनी बना'चन ! क्यार्न डराम्न पर्तो र फुटा देखेर ? :)
 
Posted on 02-01-06 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यि गोतायले क्यार्न टाँसे चौतारि याँ यस्ताफुटा। हाम्र गाम का चेलि काट हिन्नि हुन्तो। डल्लि मास्टर्नि जमुनि सेर्पिनिले देखे क्यार्लान ।छि छि लाजैमर्दो हाम्रा गाम का सप्पैउतै ग'चन। यस्तै सिकेर आम्चन कि??
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters