[Show all top banners]
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 16 ghazals from Abhivyakti

[Please view other pages to see the rest of the postings. Total posts: 160]
PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
[VIEWED 49201 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 8 pages, View Last 20 replies.
Posted on 12-13-03 4:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

For ghazal loving Sajhaites, I am posting 16 ghazals all taken from a Nepali literary magazine 'Abhivyakti'. It was a great pleasure and a learning experience for me to read these wonderful ghazals from the poets all unknown to me.

Read Ishhak's exquisite epilogue about ghazal, Rajeshwar's sagacious deliberations, Ramesh's odic lament, Omprasad, Govinda and Ashok's comprehensive cognizance about life, Rammaya's titillating admonition and so on and see for yourself how ghazal seems to have become a powerful medium to express our retrospection, our hear-beat, the pulse of time and, by inference, our longing to hear the footstep of a better time for tomorrow.

Here they are..

- http://abhi.greatnow.com


O{zxfs x';]g
;flxTo jfl6sf, 8'd/jfgf�*, af/f

/fwfsf] k|]d ld/fsf] gog gL/ xf] uhn
sf}/jsf dfem b|f}kbLsf] rL/ xf] uhn
cfgGbbfoL kL8f, cg'e"lt dL7f,] ulx/f],
of] ;'O/f]eGbf klg ltvf] emL/ xf] uhn
cf�gf u'? b|f]0fnfO{ PsnJon] h:t}
blIf0ffdf Tof] cf}+nf lbg] jL/ xf] uhn
O{safn�hf]s�hf]z�uflna�bfu b]xNjL
h}a'Gg] ;fF�gl;d�sltn�dL/ xf] uhn
1fg'�dg'�3g'�lk|of�cZs�a'Fb�cd/
lrgf/L gj g]kfnsf] tl:j/ xf] uhn
xl/ofnL 8fF8f kfvf k|s[ltsf ;'Gb/
vf]nf 5x/f / kx/f Tof] eL/ xf] uhn
;+;f/e/ d} pRr 5 xfd|f] ;u/dfyf
;+;f/s} of] pRr lzv/ zL/ xf] uhn
�O{zxfs� ltvfb}{ 5 cf�gf] sndsf] af0f
zflGtsf] k'ik 5g]{ of] tL/ xf] uhn .

=====

/fh]Zj/ /]UdL
la/f6gu/�$, lxdfnL ky

cf�gf] 3/ afn]/ cfk}+m tfKg' x'Fb}g efO
e"m6f] va/ cvaf/df 5fKg' x'Fb}g efO
s] kfPF egL g;f]r, a? ltdLn] s] lbof} <
df6f]nfO{ slxNo} klg ;/fKg' x'Fb}g efO
slxn]sfxLF cfOk5{g\ b'Mvx� Psgf;
dgsf] 8]/fdf y'g]/ /fVg' x'Fb}g efO
vx/]n] aufof] egL lrQ b'vfpFg' Joy{ 5
s;}nfO{ sd�a];L cfFSg' x'Fb}g efO
;xg ;St}gf} eg] �dnfO{ k'Uof]� elglbg"
Pskl5 cfsf]{ rf]6 vfKg' x'Fb}g efO .

============

/d]z ;dy{g
dT;/L, /f}tx6

s'lGg s]sf] pgL cr]n dfg vf]H5gdfG5] eO{ dfG5]nfO{ vfg vf]H5ghtflt/ lzsf/Lsf] w/fk 5
kf7fx� pt}lt/ hfg vf]H5gcf�gf] vf]6f] l;SsfnfO{ ehfpFg]
zx/el/ pgL Tof] bf]sfg vf]H5glhpFbfsf] df;' vfO{ gk'u]/
/ftL /ftL dfG5]sf] lrxfg vf]H5gxft k;fg]{ afgL g} ef] g]kfnLsf]
hGdlbg dgfpFg bfg vf]H5g\ .
v's"/L / ;+uLgn] n}; eO{
h�ndf dfG5]sf] sNof0f vf]H5ga]OdfgLsf] wf/nfO{ n'sfpFg
a]Odfg Odfgsf] Dofg vf]H5gdfG5]b]lv 8/fPF/ �;dy{g�
;xf/fsf] nflu eujfg vf] H5g\ .

=======

cf]dk|;fb �3fon�
an]jf, jfun'�

slt ;x]/} g;lsg] oL 3f6fx� lhGbuLsf
slt lxF8\g} ghflgg] oL af6fx� lhGbuLsf
;Fw} /f]u, ef]s, kL8f / hngdfq 5 oxfF
slxNo} lgsf] gx'g] oL vf6fx� lhGbuLsf
of] cf:yfsf] e"uf]ndf cIff+z b]zfGt/ h:t}
;+of]u} gldNg] oL s:tf kf6fx� lhGbuLsf
Psaf/sf] h'gL g xf] ldn]/ afFrf} eG5'
t/ 6fn]/} g;lsg] oL kmf6fx� lhGbuLsf
xfo � c;kmntfsf] of] s:tf] sfo{ tflnsfdf
ldnfP/} gldNg] cgd]n 8f6fx� lhGbuLsf .

========

uf]ljGb g]kfn

cfFv}df /fvL x]bf{ gh/ xf] lhGbuL
;hfP cf]7el/ cw/ xf] lhGbuL
u'lD;O{ slt a:g' cfkm}+df v'lDrP/
km}lnP ;fu/ em} nx/ xf] lhGbuL
pd+u pT;fxn] hLjg of] Ho"g' k5{
geP b'Mv clg sx/ xf] lhGbuL
;a}n] eGg] u5{g\ cd[t xf] hfGg]nfO{
lkpg ghfGg]nfO{ hx/ xf] lhGbuL
;lDemP xl/ofnL jf;GtL 5 df]xgL
xf/]df cfkm};Fu au/ xf] lhGbuL .

=========

czf]s af]x/f �c;Ld kL8f�
b'uf}{nL�\^, s}nfnL

Kof/ of}jg gzfn' hx/ xf] lhGbuL .
;'v zflGtn] lhpg] /x/ xf] lhGbuL .
afr'Gh]n xfF:of], v]Nof] o} sd{d} e'n]/
Pslbg ;a}n] dg}{ kg]{, sx/ xf] lhGbuL
pd]/} lkR5] a;Gtsf, gofF kfn'jf knfpFg]
nfvf}+ OR5f / sNkgfsf] 7"nf] zx/ xf] lhGbuL
cl:y/ clj/n aUg], Tof] cyfx kfgL e}+m
gbL lsgf/fdf 55lNsg] nx/ xf] lhGbuL
lglZrt p2]Zo k"lt{sf nflu klg afFlrPsf]
x/ 38L vf]lng' kg]{ v'Nnf gx/ xf] lhGbuL .

==============

/fddfof clwsf/L
wflb�a];L

Pp6f 5fofF ;w}F dnfO{ ltd|f] dgdf a:5' eG5
chDa/L Pp6f ufF7f] ltdL;Fu s:5' eG5 .
d]/f] hLjg cfh} lbPF ltdLnfO{ pkxf/
:jLsf/ u/ gq cfh} k'naf6 v:5' eG5 .
af]nLb]p g d]/f] af]nL :j/df :j/ ldnfP/
gq eg] ;f] d'6'df l;of] agL k:5' eG5 .
aluhfnf d]/f] dg afFw nufpm ltd|f] dgdf
dfofF d}n] kfOgF eg] ;k{n] em}+ 8:5' eG5 .
of] dgdf ltdL a:g] 7"nf] dxn alg;Sof]
ltdL a:g cfOgf} eg] s'ntdf kmF:5' eG5 .

===========

tf/f e6\6 �kNnjL�

xjf ltdL dGb dGb ;':t ;':t cfpm
hN5 lsg d'6' cfh Hjfnf lgefO{ hfpm
jiff}{+b]lv nfPs}yF] wo{tfsf] dnxd
cfh lsg cfnf] eof] j]bgfsf] 3fp <
;':t ;':t lx8]s}y]+ uf]/]6f]df PSn}
lxF8\bf lxF8\b} cfh lsg y/y/fP kfp <
hf]ufPs} lyPF d}n] cfFwLx�af6
cfh lsg 8udufof] hLGbuLsf] gfp <
rfx]sf]y]+ d}n] s]jn ctLtnfO{ e'Ng
t/, lsg la;]{+ d}n] cfh cf�g} gfpF <
zfGt tnfpdf lsg 9'+uff xfGg cfof} <
e"n ug]{ 5}g k]ml/ ljGtL ltdL hfpm .

=======

z/0f jflgofF
dgx/L�#, ljhf}gf

6'qmf 6'qmf eof] xh'/ lhGbufgLsf] kfgf klg
g/fd|/L elTsP5 ljZjf;sf] 5fgf klg
gt xf] ;, gt hf]z c? eGbf a]Un} ef�5'
j]bgfsf] 56\k6fOdf u'gu'gfpF5' ufgf klg
k/fO 5g\ htftt} cfkm\gf] eGg] sf]xL 5}g
P]+rf] k}+rf] ug{ vf]H5' kfOb}g dfgf klg
j]bgf 5 5fltel/� 3fp lgsf] x'Gg s}�n]
5ftL lk6L w]/} /f]PF kfOPg vfgf klg
lzlz/sf zLtx� cfF;' agL emg{ yfn]
dfG5];Fu dfof ufF:g dl/;Sof] rfxgf klg .

==========

>]i7 lk|of �kTy/�
;QL, s}nfnL, xfn wgu9L

cefjn] rf6\of] slt, ofb ePg dnfO{,
lhGbuLn] 9fF6\of] slt, ofb ePg dnfO{ .
hLjg ef]Ug] qmddf, lhGbuLn] g} dnfO{,
SjfKk} lgNg cfF6\of] slt, ofb ePg dnfO{ .
s;n] slt a]nf dnfO{, cfkmgf] cg's"ndf,
gfkmf;Fu ;f6\of] slt, ofb ePg dnfO{ .
d[To' gfdsf] wld/f]n], lhGbuLsf] 8f]/L,
zg}M zg}M sf6\of] slt, ofb ePg dnfO{ .
lal;{;s]+ yflsP/, 3fp l;pFbf l;pFb},
x[bo g} kmf6\of] slt, ofb ePg dnfO{ .

==============

 
Posted on 04-11-07 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dnanyabad Birkhe.

Actually I have not found a suitable ghazal to post yet.
 
Posted on 04-13-07 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजल

दीपक समीप

मस्त बैँसालु नजरसँग नजर लडाउनुको मजा बेग्लै
त्यही निहुँमा दर्ुइ चार बोतल चढाउनुको मजा बेग्लै ।

बेला यस्तो भयो, साँझपख अलिकति मातको रन्को लाग्यो
त्यही रन्कोमा तिमीतिर पाइला बढाउनुको मजा बेग्लै ।

न हुँ म पण्डित कुनै न त हुँ मास्टर पाठशालाको
र पनि तिमीलाई प्रेमशास्त्र पढाउनुको मजा बेग्लै ।


गए यदि धामी वैद्यकहाँ धेरैथोरै इलाज हुन्थ्यो कि
जानीजानी आफूलाई प्रेम रोगमा सडाउनुको मजा बेग्लै ।

लागे आगो घरमा पक्कै पनि हार गुहार माग्थेँ होला
तर त्रि्रो बैँसको आगोमा चुपचाप डढाउनुको मजा बेग्लै ।

-सोतीपसल, लमजुङ, हालः पोखरा

I thought it was a nice ghazal but this line made it look so average.

त्यही निहुँमा दर्ुइ चार बोतल चढाउनुको मजा बेग्लै ।
 
Posted on 04-24-07 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जता पनि उत्तिकै ठीक आफू त
त्यसैले सबको नजिक आफू त

अरूको पिरमर्का देख्नै सकिन्न
भइन्छ सबैमा सरिक आफू त

यो हृदयमा को आफ्नो को पराइ
शत्रुलाई पनि हार्दिक आफू त

कुनै घर नढलोस् भन्ने लाग्छ
हल्का-फुल्का व्यवहारिक आफू त

विष ओकल्ने र्सप त अमर छैन
कालसँग पनि निर्भिक आफू त

पुज्नुहोस् कुल्चिनुहोस् फरक पर्दैन
एकदम र्सार्वजनिक आफू त ।


निर्जन मनोज
www.tanneri.com
 
Posted on 04-24-07 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


विष ओकल्ने र्सप त अमर छैन
कालसँग पनि निर्भिक आफू त

पुज्नुहोस् कुल्चिनुहोस् फरक पर्दैन
एकदम र्सार्वजनिक आफू त ।


वाह ! क्या सम्यकबोध ! क्या विराग ! क्या स्वयंजयी !

दिग्भ्रमित मनलाई मार्गचित्र र तप्त मनलाई शितलता दिने । स्रष्टालाई मेरो सहस्र प्रणाम !
 
Posted on 04-24-07 6:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sirish guru,

how about replacing the 'average' line with this:

नजर हटाइ केहि छ्यन् मधुशाला धाउनुको मजा बेग्लै
 
Posted on 04-24-07 7:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-24-07 8:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

John Galt

You have tremendous language sense. Keep it up.

Here is my addition .....


धेरै लुकाई अलिकति देखाउनुको मजा बेग्लै
प्यासीलाई मधुशाला बोलाउनुको मजा बेग्लै
 
Posted on 04-24-07 8:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि एउटा "बेग्लै" रदिफ भा'को गजल जमानामा लेखेर परार साल हुँदो यहीं साझामा शिरीषकै एउटा धागोमा टाँसेको थिएँ, उप्का'र ल्याए फेरि टाँस्न ।

- http://www.sajha.com/sajha/html/openthreadall.cfm?StartRow=61&PageNum=4&forum=4&threadid=22595


अड्केका कुराले बोलेको बोल बेग्लै
चर्केका चुराले खोलेको पोल बेग्लै

खै यो टोलमा तिर्खा, जलन र छटपटी
उ: उता मायालु बसेको टोल बेग्लै

के पत्याउँ खै सधै मुस्काईरहन्छौ
मुहार मुहारमा अचेल खोल बेग्लै

किन्ने भाउ बढाउँछ, बेच्ने घटाउँछ
मायाको, आँसुको के रे मोलतोल बेग्लै

गजब कुनै कुनै हेराईको असर
बाहिर हाँस्यो भित्र डाँवाडोल बेग्लै

रस लिन जाँदो डुबेर म-यो "नेपे"
के जानोस् बरा रस बेग्लै हो, झोल बेग्लै

Nepe
 
Posted on 05-01-07 7:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राजेन्द्र थापा


आँखामा जब जालो लाग्छ

जेमा' नि तब कालो लाग्छ


उन्माद मात्तेको बेला

मास्तिर नि ओरालो लाग्छ

http://www.nepalirachana.com/ReadArticle.asp?ArticleID=555


मन तर्सेको छ भने

जैले नि भुइँचालो लाग्छ


घस्रिनु पर्ने दुर्गतिमा

बिछ्यौनै नि उकालो लाग्छ


फूलले धोखा दिएपछि

काँडा छुँदा अँगालो लाग्छ
 
Posted on 05-13-07 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कला

फेसनकी सोनु

मोडलिङ्मा पनि स्वतन्त्र रूपले काम गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छन्, सोनु खड्का । उनी कुनै मोडलिङ् एजेन्सीसँग आबद्ध छैनन् । न त कुनै प्रशिक्षण नै लिएकी छन् तैपनि उनी मोडलिङ्मा रमाइरहेकी छन् । उनको सहभागिता बढीजसो र्‍याम्प वा फेसन शोतिर हुनेगर्छ ।

अहिलेसम्म फेसन शोमै आप\mनो भविष्य देख्ने सोनुले राजीव लोहनीको गीतमा अभिनय गरसिकेकी छन् । तर, चिनजान र फुर्सदको समय सदुपयोग गर्न भिडियोमा खेलेको उनी बताउँछिन् । भन्छिन्, "म खासगरी फेसन शोमै व्यस्त हुन चाहन्छु तर समय मिलेछ भने म्युजिक भिडियोमा खेल्न मलाई आपत्ति हुनेछैन ।"

काठमाडौँमै हुर्किएकी सोनुले भर्खरै प्लस टू सिध्याएकी छन् । थप अध्ययनलाई जारी राख्दै मोडलिङ्मा भिजिरहने उनको योजना छ । मोडलिङ्मा सोचेजस्तो पैसा नभए पनि भविष्यमा राम्रो सम्भावना भने उनले देखेकी छन् । त्यही भएर उनले साइबरसंसार डटकम सँग फोटोसेसन गराएकी हुन् । जुन आप\mना लागि फलदायी भइरहेको उनको दाबी छ ।

उनलाई भर्खरै केही निर्माताले चलचित्रमा खेलाउन चाहेका थिए । उनी चलचित्रमा नखेल्ने त भन्दिनन् तर उति साह्रो हतार छैन रे ! भन्छिन्, "प्रस्ताव आयो भन्दैमा आफूले सक्छु सक्दिनँ भन्ने विचारै नगरी हाम फाल्न त भएन नि ! पछि सक्छु भन्ने लाग्यो भने खेल्नेछु ।"





--------------------------------------------------------------------------------

अचानक



गजलकार ललिजन रावलले आप् mनै वाचनमा ३४ वटा गजलहरुलाई अडियो सीडी एउटा बन्द खाम मा रेकर्ड गरी सार्वजनिक गरेका छन् । उनका यसअघि दुई गजलसङ्ग्रह, दुई कवितासङ्ग्रह, एक गजल र कविताको संयुक्त सङ्ग्रह पुस्तकमा निक्लिसकेको छ

गजल वाचनको सीडी पहिलो हो ?

नेपालमा पहिलो हो । अहिलेसम्म अरूले निकालेको थाहा छैन ।

पहिलो हुनु मात्र यसको विशेषता हो ?

पाठकलाई गजलकारकै आवाजमा गजल सुन्ने मन हुन्छ । त्यो इच्छा यसले मेटाइदिनेछ भने भविष्यका लागि एउटा गजलकारको आवाज सुरक्षित भएको छ ।

किताब निकाल्न गाह्रो कि सीडी ?

किताब निकाल्न सजिलो हो । तर, मिडियाका मान्छे भएर सीडी झन्झट भएन । खर्च उस्तै हो ।

कमाइ नि ?

न किताबमा छ, न त सीडीमा । किताबमा चाहिँ लगानी उठ्नेसम्मको अवस् था शुरू भएको छ ।

भनेपछि यसअघिका किताबहरूमा निकै खर्च भयो ?

खर्च भए पनि साहित्यको भण्डार बढाउन पाउनु सन्तुष्टिको कारण थियो र छ पनि ।

आप\mनो वाचन कस्तो लाग्यो ?

रेडियो र टीभीबाट सयौँ गजल वाचन गरसिकेको छु । आप\mनो स्वर मनपर्नु स् वाभाविक हो । मूल्याङ्कन त स्रोताले गर्ने हो ।

यो सीडीमा अपनाइएको लय गजल वाचनको मानक हो ?

यो निजी शैली हो । तैपनि, सिक्न खोज्नेहरूलाई केही सहयोग भने पुग्नेछ ।

सीडी मात्रै निकाल्ने हो भने त पाठक र स्रोतासँगको दूरी बढ्दैन ?

सीडी पुग्यो । आठ-दश वर्षपछि निक्लिए अर्कै कुरा, अब किताब निकाल्छु ।

गजल वाचनपछि गायनतिर पो लाग्ने हो कि ?

गीतसङ्गीतको पारखी स्रोता हुँ । तर, गाउन कहिल्यै जानिनँ अथवा भनौँ त्यतातिर मन गएन । त्यसैले गायन परकै कुरा हो ।

http://www.kantipuronline.com/Nepal/kala.php
 
Posted on 05-14-07 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजल

-ज्ञानुवाकर पौडेल

ठट्टैठट्टामा कस्तो यो प्यार भयो होला
खेलखेलमै त्रि्रो शिकार भयो होला ।

फुट्यो होला पहिले त संयमको बाँध
सानो सियो अनि तरबार भयो होला ।

पारेर छियाछिया मेरो यो मुटुलाई
बाँडिलिने कति तयार भयो होला ।

म त पुजारी केवल मोहक त्यो रूपको
कलुषित बरू त्रि्रै विचार भयो होला ।

हुनै नपाइ सुरु आज उज्यालोको चर्चा
रातको कालिमा कहाँ फरार भयो होला ।

लुटिएपछि इज्जत दिउँसै चेलीको यहाँ
बदनाम किन नाहकमा अन्धकार भयो होला ।


http://www.gorkhapatra.org.np/mag.php?p=madhupark/2064/01/inner/inner18
 
Posted on 05-14-07 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरीष,

यो धागोमा समसामयिक गजलबारे सुचनामूलक सामाग्री थप्दै यसलाई जीवित राखेकोमा साधुवाद है ।

राजेन्द्र थापा (नाताले मेरा अलिक टाढाका भान्दाई हुन्) को मैले पढेजति गजलमा प्राविधिक पक्षमा अपूर्णता (खास गरेर अनुशासनविहिन बहर र काफिया), शैलीमा नारावाद र विचारमा दक्षिणपन्थको छायाँ देखेको छु । यसमा चाही प्राविधिक पक्षमा अनुशासन छ । शैली र विचारमा भने यथास्थिति देख्छु ।

ज्ञानुवाकर पौडेल चाही गजलको सन्दर्भ सामाग्री सबभन्दा बढी दोहरिने नाम हो (नेपाली गजलको वर्तमान काल शुरु गर्ने कविको रुपमा) । किन्तु, अनुशासनविहिन र नारावादी गजलले गर्दा उनी मलाई खट्किरहन्थे । माथिको गजलमा भने सापेक्षिक वयस्कता देख्छु । तैपनि एक-दुई शेर भने काफियाको समस्यापूर्ति (fill-in ) जस्ता लाग्छन् ।

समस्यापूर्तिगत काफियायुक्त शेर गजलको एउटा ठूलो रोग हो । हुन्छ के भने, केही राम्रा शेरहरु बनिसकेपछि एक दुई काफियाहरु अझै बाँकी रहन्छन् र कविले त्यसलाई पनि जसरी हुन्छ प्रयोग गरेर शेर संख्या बढाउने लोभ गरेर त्यसै गर्छन् ।

त्यस्ता शेरहरुले गजलको सौन्दर्य घटाउछन् र अन्ततोगत्वा गजलका पाठकहरु पनि ।

चारवटा शेर भए पछि गजल भईहाल्यो नि । त्यसैले चारवटा राम्रा शेर बनिसकेपछि बाँकी काफियाहरु राम्रा शेर बनेसम्म मात्र अपनाउने, नत्रभने लोभ नगरी फ्याकिदिने गर्नु नै गजलको सच्चा आराधना हो जस्तो लाग्छ मलाई ।

नेपे
 
Posted on 05-18-07 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

--ज्योतिकिरण



पीपलका पातमा पनि गजल लेख्छन् मान्छेहरू

कैले आफ्नै हातमा पनि गजल लेख्छन् मान्छेहरू



पिएर त गजल लेख्छन् पिउनु पनि पीडा नै हो

नपिएरै मातमा पनि गजल लेख्छन् मान्छेहरू



अचानक केके हुन्छ तर्सिएर स्वप्नबीच

बिउँझिएर रातमा पनि गजल लेख्छन् मान्छेहरू



हातमा लेख्छन्, पातमा लेख्छन् रातमै लेख्छन् लेख्दालेख्दै

मीठा-मीठा बातमा पनि गजल लेख्छन् मान्छेहरू


http://www.sahityasarita.org/Issue_14/Jyotikiran_14.htm
 
Posted on 05-20-07 11:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'हिमाल'को "चिठी'मा छापिएको यो गजलले मन छोयो।


के हुँदैछ???


गरिबको नाङ्गो आङ टाल्ने कुरा के हुँदैछ?
हिजोआज नयाँ नेपाल थाल्ने कुरा के हुँदैछ?

कुरा अलि बढी सुन्छु काम भने कम भा' देख्छु!
एकता र शान्तिको दीप बाल्ने कुरो के हुँदैछ?

जनताहरू मन नबुझे सडक आउन तयार छन्,
त्यो हिजोको प्रजातन्त्र गाल्ने कुरा के हुँदैछ?

आफैँभित्र अल्झेका छन् जनताका प्रतिनिधि
अझैसम्म अर्को कदम चाल्ने कुरा के हुँदैछ?

के लोकतन्त्र भनुँ यसलाई जे हिजो थ्यो, त्यही आज छ
सामन्तवाद, निरङ्कुशता ढाल्ने कुरा के हुँदैछ?

अहिले गाउँ मुसाहरूको बिग्बिगीले त्रस्त छ,
दूध नचोर्ने घरबिरालो पाल्ने कुरा के हुँदैछ?

सडकका चर्का नारा सदनमा फेरिन्छन् कि!
साँच्चै अचेल राजतन्त्र फाल्ने कुरा के हुँदैछ?

प्रेम पौडेल
काँडेचौर ब्यारेक, दैलेख
 
Posted on 05-25-07 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चंकि श्रेष्ठ-

एउटा निभे पनि फेरी अर्को दियो बालेको छु
साँच्चै ठान जिन्दगीको युद्ध मैले थालेको छु

दु:ख अझै बढेको छ हिजोभन्दा पनि आज
हतियार बनाएर दु:खलाई पालेको छु

उपस्थित छ मेरोसामु कर्तब्यको बुकुरो यो
तिम्रो लागि आफैँलाई मैले यहाँ ढालेको छु

अयोध्यामै फेरि पनि सीता हरण भएपछि
आफूभित्र हुर्किएको रामलाई फालेको छु

युगदेखि हराएको जिन्दगीको सत्य खोज्न
’उदास’को पछिपछि फेरि पाइला चालेको छु ।

www.tanneri.com
 
Posted on 06-04-07 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चारवटा शेर भए पछि गजल भईहाल्यो नि । त्यसैले चारवटा राम्रा शेर बनिसकेपछि बाँकी काफियाहरु राम्रा शेर बनेसम्म मात्र अपनाउने, नत्रभने लोभ नगरी फ्याकिदिने गर्नु नै गजलको सच्चा आराधना हो जस्तो लाग्छ मलाई ।

I found this statement of Nepe Guru, very true with myown limited experience with ghazal writing.

For sure, you can identify the shers one written intuitively and written jabarjasti (as indicated by the quality of expression, usage of language and the natural flow).

However, while writing, I think. the writer gets unaware of this phenomenon and only readers or critiques are capable of determining whether the sher has turned out to be of desired quality or not.

my two cents.
 
Posted on 06-05-07 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रभाती किरण-

बडो यत्नले ढुकढुकी साँचिरा’थेँ
मर्यो भन्दथ्यौ रे ! अझै बाँचिरा’थेँ

गयौ दूर एक्लै बनाएर एक्लो
म तस्बीर तिम्रो यतै टाँसिरा’थेँ


कतै बागमा कोयली गाउँदैथ्यो
टुट्यो तार मनको रुँदै गाँसिरा’थेँ

हरायो निशानी डढ्यो प्रेम गाथा
म कल्पेर आँखा धुँदै नाचिरा’थेँ

म भक्कानिएथेँ छुट्यो अश्रुधारा
नदेखून कसैले भनी हाँसिरा’थेँ ।

www.tanneri.com
 
Posted on 06-14-07 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा गजल भेटेँ।
यसमा 'हजुर' कसलाई भनेको?


कति सुन्नु अब गाली हजुरको
बोल्ने पालो मात्र खाली हजुरको -

फूलपाती पनि कति चढाउनु
व्यवहार भने जाही हजुरको

मुसुक्क हाँस्दा पनि झनै राम्रो छौ
चोर्छ चोर्छ अब लाली हजुरको

धेरै लिनु भो मेरो त हजुरले
दिने मौका यसपालि हजुरको

सधैँ छल्नुहुन्छ अब होस् गर्नु
हैन भने लान्छु साली हजुरको

दिगु लाङ्घाली
मधुपर्क( जेठ २०६४ : वर्ष ४० : अंक १ : पूर्ण अंक ४५६ Vol.40 No.1 - May- June 2007)

 
Posted on 06-14-07 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

birkhu daduuuuuuuuuuuuuuuuuuuu le kya ramro गजल post gareko. bhanna khojeko bujhe ke bhanera bujhe bhe marijaam.
 
Posted on 06-14-07 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

guys yo गजल ko artha kasari bujhne . maile ta 10 times eutai गजल pardha ni tyo गजल le ke bhanna khojeko bujhnai sakidna.
 



PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters