world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---

[Please view other pages to see the rest of the postings. Total posts: 643]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 216157 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 04-13-08 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--- चौतारी - नयाँ वर्ष विशेष ---

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   ११० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 110 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

चौतारीमा प्रचलित केही उखान टुक्का
 
  • भउतेको कर्मै "ईssssश" पाउनी, बुढी खोज्यो "सिस" पाउनी।
  • यु-ट्युबमा पल्केको लहरे स्विमिङ-ट्युबमा नि गीत खोज्छ
  • ठुल्दाईले पोको पारेको म:म आगोमा सुँघाउँदा पाक्छ"
  • काम कुरो टेउससतिर, जिम्मालनी बोकी भेगसतिर!
  • ठूलीको मुख रिस उठे नि रातै, हाँसो उठे नि रातै
  • ज्वाइँसा'प पनि कराउनु, बुइनी पनि हराउनु
  • उसै त पुन्टे मरुभूमी, पानी झ्याम झ्याम
  • गोताएँलाई सराप्या जस्तो सराप्नु
  • भैँसी हेर्दै, पीठो चपाउँदै
  • आँखा नभा'को नेत्रे



नयाँ वर्ष २०६५ को शुभकामना!


 
Posted on 04-15-08 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ रिसानि भाकै हो त? !!

जेहोस--------

सलामवालिकुम!रिठ्ठेभाई

फेवा ताल सन्छै हजुरलै:)


 
Posted on 04-15-08 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् के हुँदैछ गाम्लेहो
ठुल्दै, रिट्ठे, मिस दिदी, फेवे, टंके, आभा, चेली
सबैलाई तारेमाम्
 
Posted on 04-15-08 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सानोतिनो हूल जम्मा भएछ । हैन आफ्नो आफ्नो भावना जे जस्तो भये पनि चौतारीलाई राजनीति भन्ने पोलिटिकस , अनी रङ र धर्म भन्दा अलग्ग राखेर नेपालीहरुको चौतारी मात्र बनाये कस्तो होला ?
 
Posted on 04-15-08 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते यो मङल्बारे बिहानिमा
के हुँदै छ?
सत्ता सँगै साझा पनि कब्जा भएको बेला मा चौतारी किन अछुतो रहन्थ्यो र?
 
Posted on 04-15-08 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टंके को बिचार  सँग म पूर्ण सहमत।
गाम्ले हो एसो गरे कसो होला।
 
Posted on 04-15-08 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात सप्पै गाम्ले लाई। अनी के छ ताअाअाअाअाअाआ?
 
Posted on 04-15-08 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


गराम गुरुम आएछन त सबै कामचोरहरु अहिले
सलामवालेकुम मिस दिदी, हिजो आज देखिनु हुन्न नि
लहरे ब्रो च्याट रुम मा बहुरुपी बनेर आ' हो अघी?
नेत्रे पाट, फेवे ब्रो, टंके सोम, पर्बते मार्साब सबलाई बोएनस दायस

 
Posted on 04-15-08 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो रिट्ठे ले कस्तो सँग चिनेको फेरी,
 
Posted on 04-15-08 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रित्थे ब्रो त बिहान् बिहान देखी गीतमय छ त । यल यल सि सि एम जि एम जि ।
 
Posted on 04-15-08 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्यस्त भै बिजी भए नि चौतारी चियाएकै छु।

टंके को भनाइ सोह्रै डलर शाही( रिट्ठ्या स्टाइलमा)। राजनीतिमा पोलिटिक्स घुसाउन हुन्न चौतारीमा। जे जस्तो आस्था भए पनि आस्था हारे नि जिते नि, चौतारी प्रतिको आस्था अटल हुनु पर्छ ( अटल मात्र नि फेरी बिहारी बाजपेयी होइन नि)।

लहरे, टंके, मिस नानी, पर्बते अनी नेत्रेमा लालेमाम!


 
Posted on 04-15-08 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जताततै खडेरी लागे पनि यही एउटा चौतारी रहेछ सधैं झै न्यानो र सित्तल, आफन्तहरु को माझमा।

मेरो पनि नमस्कार है रिट्ठे, राहुल दाई, मिस दिदी, पर्बत्या ज्यु, लहरे ज्यु, नेत्र अनी टंक लाई


 
Posted on 04-15-08 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हा हा ठुल्दाइ ले ठुलो हसाउनु भो !
टंके क्यार्नु त गीत नि नगाएर मरी लानु के छ र दुई दिन को जिन्तखी मा
दिपिका लाई पनि नमस्ते फर्काए है --अनी हामी सञ्चै?
आज ठुलि कता गयिछिन त? रुघा ले च्याप्यो ki त्

 
Posted on 04-15-08 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>जताततै खडेरी लागे पनि यही एउटा चौतारी रहेछ सधैं झै न्यानो र सित्तल, आफन्तहरु को माझमा।<<

वा दिपिका - भावुक गयो नि । तेही त भन्या ठुली ब्यान ब्यानै चौतारी को ढोका खोल्थी । आज त गाएब छिन। कसैले कतै देख्या छान कि ? 


 
Posted on 04-15-08 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-15-08 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-15-08 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे चौतारी बासी हो, म एउटा सानो पत्र मेरो साथीलाई छोडेर गैहाल्छु, रिसानी माफ गर्नु होला।

प्रिय मित्र दिपु,

बिगत केहि दिनहरु, हप्ताहरु र महिना देखि तिम्रो नाक मुख देखिएको छैन। कथा त लेखेनौ-लेखेनौ, साथिहरुलाइ सम्झन पनि छोड्यौ। तिम्रो मुस्कान बिलिन भयो रे ,साथि भाईहरु सङ धेरै सम्पर्क पनि राख्दैनौ रे,गोप्य सुत्र बाट मैले यहि समाचार पाएँ

हे स्वच्छ मनकि मलिका, हामी बाट केहि भूल भएमा माफ गर र कथा लेख, तिमी पनि रमाउ र हामीलाई पनि रमाउने मौका प्रदान गर।

उहि साथि
कलेजो


 
Posted on 04-15-08 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हन क्यार्न यि गाम्ले हो प्याला टाउका देखाउछन भन्ठान्या त ! अब अलिक दिन पछी रातोको  पालो र'छ र पो
हिजो माकुरेले सोध्या र'छ मलाई रात्रो टी सर्ट बेच्न राख्या छ भनेर -- आफुलाई त रात्रो रङ भनेसी असाध्यै मन पर्छ तर कुरो के परो भने रातो टी सर्टमा रातै टाउको परीदियो र पो !
अनी सप्पैको हसुर्नी बेला भो होला ! आफुनी हसुर्नी हो अब आलु परौठा बाटोमा आउँदैछ

 
Posted on 04-15-08 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा लालेमाम।


हसुराइको ट्याम भएकोले सुन्सान छ चौतारी। ए रिठ्हे, हर्के, टंके, बिस्टे, लहरे, कती हसुर्न सक्या, खानु मात्र जिन्दगी हो र भन्या?
 

 


 
Posted on 04-15-08 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हैन ठुल्दाइ देश लालमय भये देखी ठुल्दाइ को तारेमाम त लालेमाम भयो भयो तर एउटा कुरा मैले बिचार  गर्या है
पैला पैला जदौको साथमा तारेमाम चाँही सित्तैमा आउथ्यो अचेल यो लालेमाम लाई चाँही पैसो तिर्नु पर्ने रछ कि क्या हो?
अली महँगो पर्‍यो कि कसो त्यो लालेमाम चाँही?

हन ए कलेजो, का जान्छउ हौ, ल बस उ त्यो सुकुल तानेर, एक सर्को मारेर जाउ !

 
Posted on 04-15-08 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Is this a progressive step?
Trasiting through Istanbul, Turkey
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters