world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी ६३~~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE






[VIEWED 171839 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 07-18-07 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



चौतारी-६३


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी - भाग ६३ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 62 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

.गोताएँदाइको ब्लग
. चौतारी ताररम्पम अन्तरबार्तामा राहुल दाई अनि मिसको सान्दार अन्तरबार्ता, अरु अन्तरबार्ता आउने क्रममा
. पून्टे दाई एलाईन्स फर डेमोक्र्यासी एन्ड ह्युमन राइट्स इन नेपालको अध्यक्ष पदमा अत्याधिक बहुमतले बिजयी, चौतारीमा बिजय जुलुस


जिम्मी बूढाको कविता
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन्
पुन्टे भन्दा दस गुना टाठा छन्
पुन्टे दाईले भेटघाटलाई भनेर
जोडे पैसा डबल आवर हानेर

ठुल्नानिको त्यो तोते बोलिले
हान्यो सबलाई सिसाको गोलिले
तितौरीको त्यो मिठो हाँसोमा
आफु भागिन, पारि सब्लाई पासोमा

भाउते भाँडको त्यो बिघ्न इस्टाइल
बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल
सोझो कुम्ले साह्रै नै लरक्क
बिहे गरि बस्यो है गजक्क

हरि भान्जो मजाले बात मार्छ
कि त घरमा कि काममा मस्त छ
सान्नानिको झन सानि नानि छ
कुरा बुझ्ने मजाको बानि छ
















 
Posted on 07-18-07 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बरालिएको यो ज्यान
मान्दैन केहि गरि
साँझ पर्दा नपर्दै
आँत जल्छ हर्हरि
उसले मलाई धोका दि
छिया छिया भएको मन
सिउनै पर्यो
मौसम पनि खराब छ
यस्तो मा त झन
पिउनै पर्यो

 
Posted on 07-18-07 4:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेssssssssssssss
चौतारीमा आज के भाको के भाको
जिउ लुकाइ टाउको मात्र देखाको
पानको पात, सबलाइ आज के रोग लागेको
चौतारी स ल ल
 
Posted on 07-18-07 4:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यसै गरि बिताईदिन्छु दुई दिनको जिन्दगी
हाँसोमा लुटाईदिन्छु आफु आँशुमा डुबी
यसै गरि बिताईदिन्छु दुई दिनको जिन्दगी

भीड छ म भीडमा आफूलाई बिलाईदिन्छु
बिर्सिदिन्छु आफुलाई होशमा हराईदिन्छु
कि त लुकी यतै कतै रोईदिन्छु सुस्तरी
हाँसोमा लुटाई दिन्छु आफु आँशुमा डुबी

च्याती दिन्छु आफुलाई बालिदिन्छु साँझमा
फालिदिन्छु आफुलाई दिनहरुको माझमा
गाईदिन्छु गीत आफ्नो आफैलाई नै पिई
हाँसोमा लुटाईदिन्छु आफु आँशुमा डुबी

 
Posted on 07-18-07 5:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छिया छिया भएको मन सिउनै पर्यो
मौसम पनि खराब छ यस्तो मा त झन
पिउनै पर्यो

दामी गयो ल।

आज शुक्रबार हो? खुबै पिउने सुर मा छन. जसरी नि पिउनै परो क्या रे, यो मौसम् खराब लाइ सराब ले ठिक् पार्नु परो।
 
Posted on 07-18-07 5:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मस्तिभरि नजरका नशा है मुझे अभि
ए जाम दुर हि रखो, पि लुंगा फिर कभि

 
Posted on 07-18-07 5:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नशाको कुरा गर्दा गर्दै दशा लागेर टिरेन् छुट्यो भने को जिम्मेबार्?
यो भन्दा राम्रो त संबिधान सभाको लागि बनौं कि उम्मेदबार्?
तारेमाम्, भरे भेटौला
 
Posted on 07-18-07 5:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ईन् हातों में सराब है,
सच् बोलता हुँ में।


 
Posted on 07-18-07 5:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुल्दाई!

हाहाहा , ल म पनि लाएँ उकालो घर तिर!

हरिशरणम्!
 
Posted on 07-18-07 5:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
नेप्चि सिस आज मंगलबार हो के हउरले सिकार जाने नि मुइले नि त्यो के जाति टाउको राख्न

जिम्माल बा त्या पानि परेओ छ ?:):)
'छिया छिया भएको मन सिउनै पर्यो
मौसम पनि खराब छ यस्तो मा त झन
पिउनै पर्यो '
 
Posted on 07-18-07 5:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टेदा नमस्ते,
हुदा हुदा राहुलदा पनि लौ मार्यो सप्पै जना पिउने कुरो गारिराच'न झोक चल्यो भुने म पनि .......

लुजाsssss!
 
Posted on 07-18-07 5:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा मिस सिस.................. मौसम खराब छ एहां, त्यसमाथि सराब को कुरो गरेसि त जस्लाई नि उहि त हो नि..................
पून्टे दाजु ले अगिनै भ्याई सकेछन्।
झोकै चलाउने कि मिस सिस्
 
Posted on 07-18-07 5:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथी यकिन नआई तो,
गर्धन झुकाके देख्।
सिसे में महाताब है,
सिसे में महाताब ह!ै

सच् बोलता हुँ में...

ईन् हातों में सराब है,
सच् बोलता हुँ में।


 
Posted on 07-18-07 5:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नेप्चि सिस 'टिरेन' आइपुग्यो हिहिहिहि
मौसमलाइ दोष लाउने तरिका , यो रफिको आवाज नेप्चि लाइ डेढिखेत अरेओ है



 
Posted on 07-18-07 6:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी-भावी, दुर्गी-भावी, नेप्ची-भावी, बिर्खे भावी ए सरी बिर्खे जिम्माल,पुन्टे-दा, ठूल्दा, ह्यारिश, ग्वाँचे सप्पैलाई जदौ टक्र्याएँ।

दुर्गी-भावी, कस्तो मीठो गीत ल! धन्यबाद छ है। साली-नानी नि कता हराइन के रे। काँ पा'र जिस्क्याउनु। सलमान खान हौ कि कादरकान भन्दै थिन। म त परेँ बाँदरखान। डराएर भागिन जस्तो छ।

मास्टर्नी भावी, आजकाल बाज, चितुवा, चिल, गिद्द, स्यालले कत्तिको सताउँछन त?

नेप्ची-भावी, आज त हउरले नि एक बिर्को लगाउनु भो जस्तो छ नि।

पुन्टे-दा, गुडनाइट !

जिम्माल-बा पुस्टकारीको खबर के छ, आँssची नातिनीको खबर के छ?

को सँग झगडा अरम अरम भे'र हिजो देखि सारै भा'थ्यो। बिहान उठेर दात माझ्न लाग्दा आफ्नै अनुहार देखेर रिस उठ्यो, अनि मज्जाले ऐना हेरेर आफै सँग बाझेँ। बल्ल मन हलुको भैरा'छ।

 
Posted on 07-18-07 6:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भन्या होला भौते ले, कहां बिर्को सिर्कोको कुर गर्या भन्या, आफुलाई गीलास नभै नहुने बेलां

भन्नाले भौतेको दिन राम्रो बित्यो हैन त आज?
मिस सिस, धन्यबाद्, कस्तो राम्रो गाना (बाइ द वे, इ लाइक् मुमताज्)
टिरेन् आइपुग्या छैन
 
Posted on 07-18-07 6:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



'टिरेन' छुटेको अगिनै हो, बिचार अर्नु है टिरेन आइपुग्ने बेला भो।

'टिरेन' आइ पुग्दा खाली-शिशी र पुराना कागज मात्र बाँकी रहला नि।

दिन चैँ राम्रै गयो भावी। हउरको कस्तो बित्यो कुन्नि? कि दिन भरि 'टिरेन' सँग फोनमा ब्यस्त हो?
 
Posted on 07-18-07 6:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देवरजी, हउरको झगडा अर्ने तरिका मजाओ रै'छ ।हउरलै दिन बितेओ थाहा भएन होला है। :) मलै नि रिस उठ्यो भुने ऐना हेर्ने अर्छु कइलेकाइ

के को सताम्नु नि सिनो नै हरायो देवरजी कता गयो गयो :)

सिस राउरो छ है गित अर्को एउटा गित नि हउरलै सुनाम्न मुनला'छ :) भे्टयो भने है त

'कहां बिर्को सिर्कोको कुर गर्या भन्या, आफुलाई गीलास नभै नहुने बेलां'
मलै त त्यो के जाति एउ चमच ले नै फनफनि गुमाउच भन्या

 
Posted on 07-18-07 6:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

NAMASKAAR !!! NAMASKAAR !!! NAMASKAAR !!!
 
Posted on 07-18-07 6:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कि दिन भरि 'टिरेन' सँग फोनमा ब्यस्त....
ऐया!! कति हसाम्न आम्छ देवरजी लै बाबै । हासेरै जाने भओ चौतारीओ बुढेसकाल

टिरेन आ'र ढोकाआँ ढकढकाओ अस्तो लाओ ( मनमनै: जिस्काम्न पा'बेलाँ नि किन चूपला'र बस्नु। भाग मिस अइले सिस आ'र सात्तो लिनुभओ भने था'पाउलिस )
 
Posted on 07-18-07 6:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा मिस सिस, मेरो सङत् गर्नुस एक् हप्ता मा गिलास रित्याउन सक्नुभएनछ भने सङत् फिर्ता ल
हस हस अर्को नि राम्रो राम्रो गाना सुनाउंदै जानुस, मेरो च्वाइस् त तपाईलाइ राम्रै संग था छ के रे
भौते ले क्या लाग्ने गरी अंध्यारोमा गोली हानेको
सांचै रित्तो गिलास् पो छ त
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
emergency donation needed
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters