[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १३८ *~

[Please view other pages to see the rest of the postings. Total posts: 901]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 418494 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 01-22-09 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १३८ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 138 editions.
Last edited: 22-Jan-09 10:07 AM

 
Posted on 02-04-09 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हर्के नि त्यही पोखरिमा ढुंगा हान्दै बस्या हो?
तारेमाम।
 
Posted on 02-04-09 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो अर्को एउटा केली लाई नै -


एस शायरी का घटना तथा पात्र अवास्तविक होइन - कसैसँग नमिलेर केली सँग मिल्न गएमा - कोही पनि छक्क पर्नु पर्ने छैन


चाँद पर काली घता आती तो होगी
सितारो को मुस्कुराहत आती तोह होगी
तुम लाख छुपावो केली
तुम्हे भि अकेले मे अप्नी सकल पे हसी आती तोह होगी  

 

Last edited: 04-Feb-09 01:24 PM

 
Posted on 02-04-09 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेस्तै भन्नु पर्ला , बज्जेहरुले फसाये मलाई , उनिहरुको दाउ चै ढुङ्गा भन्दानी अरु तिर रछ , म लाटो के थाहा उनिहरु हिंडे उत्तै तिर आफु चै ढुङ्गा हान्दा हान्दा गलेर हिडियो यता तिर।
तारेमाम ठुल्दाइ , माम त भयी सक्यो होला केरे।
 
Posted on 02-04-09 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वहाँ लहरे वहाँ , क्या मारा ।
 
Posted on 02-04-09 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हा हा ठुल्दाई साह्रै केलाई केलाई हेर्ने भन्या सबै कुरा,हो हो तेस्ताइ गर्नु पर्ने भा छ

तर तिनी हरु लाई हैन हाम्रो हरे मा 'ल' थपे हुने मान्छे लाई।


वाह हरे 'ल' वाह गजब को हान्यो अहिले चाइ केली को टाउको मै नाग बेली स्टाइल ले।

गूड् आफ्टर्नुन हर्के बन्धु आज ढिलो आएउ नि,साउ ले बानेर राख्यो कि के हो?

 
Posted on 02-04-09 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हर्के रोको हो कि लहरे को तारिफ गर्या वहाँ वहाँ गरेर हे हे हे ,यो त बच्चा रोको जस्तो पो सुनियो त

 
Posted on 02-04-09 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो  पनि हो, हरे मा 'ल' थप्ने मान्छे लाई कराँचिमा 'क' झिक्ने ठाउँ पठाए नि केही नहुने भा छ। त्यताका श्वेत वस्त्रधारी कालेहरु नै कराँची कराँची भन्न थाले रे।


अनी हर्के लन्ठु, चिप्ले र रिट्ठे को घुमाइ मा परेछ त्यसो भए। चौतारीमा हर्के मात्र छट्टु भनेर चिनिने , अब त्यो पद नि छिनिने भयो।


 
Posted on 02-04-09 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसै निहुँ खोज्ने यि दुई बुढाहरु -


बुढाहरु को काम नै के छ र - बस्यो निहुँ खोज्यो


जुन गोरु को सिङ छैन उसको नाम बिस्टे भनेर त्यसै कहाँ हो र


अनी सिङ भएको चाँही ठुल्दाइ -


 
Posted on 02-04-09 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा , लौ हेर म छट्टु भये ठुल्दाइ चै केनी फेरी , साह्रै गफ दिने क्या , म त ह्यान्डसम पो होत ठुल्दाइनी झुक्किने क्या बेला बेलामा। 
बिस्टे ,गल्तिले मिस्टेक भएछ रोको हैन तारिफ गरेको ।
ओइ लहरे के छ हो खबर , कती कराउन सक्छ यो बज्जे पनि।


 


 
Posted on 02-04-09 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म सिङ नभाको,ठुल्दाइ सिङ भाको भए तिमी चै के पुचछर भाको त?


 
Posted on 02-04-09 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो भनेको हाम्रो हर्के ह्यान्सम को हास्न हास्न खोज्दा को फोटु येइ हो त बिस्टे?



 
Posted on 02-04-09 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हा हा हसायो रिट्ठे ले खै अहिले मार्ला है हर्के ले आर उसै त अगिन पोखरी मा छाडेर हिनेछौ तिमारुले
अनी चिप्ले कस्को पछी लाग्यो नि,आज नि फुल्माया को पछी लाग्यो कि के हो तोरी बारी तिर।

 
Posted on 02-04-09 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाम लिया रिट्ठे हाजिर। बौचा बौलाएको छैन भन्ने कुरा कसैले भनेको छैन।
हरेमा ल थपेर लहरे नै हुन्छ भन्ने पनि केही छैन। हरेल पनि हुन सक्दछ। चोरको खुट्टा काट भन्दा खुट्टा खुम्च्याउने को ?
 
Posted on 02-04-09 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाँच नबज्दै चौतारी ढलेको हेर्न सक्दिन। त्यसैले उचाल्देको मात्र। कता मरेछन सप्पै?
 
 
Posted on 02-04-09 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


म नि झुपु झुपु भा मात्रा देखी राछु,पानी छम्केर बिउझाइदिनु भएछ दाई ले,
ल म पनि आए,चिलिम बिरेक जौ भने,फुक्न छाडिहालियो,लौ मैले चिया को कप बोके तपाईं चिलिम बोक्नुस्
अनी जाम एक्छिन फिलिम हेर्न।
अरु कोइ छ्

 
Posted on 02-04-09 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी नि छम नि सर्वभोगी चिया चिलिम फिलिम लु के के छ ल्यायो
 
Posted on 02-04-09 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यती खेर त आधा घण्टा सुत्न पाये त स्वर्ग नै पुगिन्छ जस्तो लाग्छ हौ छ्या ! ल म नि हिंडे कफी लिन !
 
Posted on 02-04-09 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ बिस्टे । ट्याम मै बिरेक सम्झाइदिएकोमा थ्यान्क यु। हैन अचेल रिट्ठे लाई ठुलि को रोग सर्‍यो कि क्या हो। एक जमानामा ठुलि को जस्तो फुर्सद कसैलाई हुँदैन थ्यो, अचेल नो फुर्सद । रिट्ठे लाई नि सधैं फुर्सद हुन्थ्यो, अचेल बुर्सट लाउन नि फुर्सद छैन रे भन्ने सुन्छु। ट्याम अर्थात घण्टा बजाए सि तलब आइहाल्छ नि, तलब आए काम को के मतलब ? मखुला बिस्टे?

 
Posted on 02-04-09 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यस्तो होइन ठुल्दाइ, कुरा के भने ! चौतारी मा गफ हाँक्न नजान्ने को काम छैन यो कुरा त मान्नु हुन्छ नि ! हो पैला म निक्कै गफ लाउन जान्ने थिए ! अचेल बिस्तारै बिस्तारै त्यो कला हराउदैछ तेइ भ'र हो कि जस्तो लाग्छ मलाई !
 
Posted on 02-04-09 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि को डुप्लिकेट त केली छदैछिन् नि !
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters