[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी-१३७ *~ New Year Special

[Please view other pages to see the rest of the postings. Total posts: 864]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
[VIEWED 413630 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 44 pages, View Last 20 replies.
Posted on 12-31-08 11:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 
~ * चौतारी-१३७ *~

Happy New Year 2009

सम्पूर्ण साझाबासीहरुलाई नव बर्ष २००९ को हार्दिक मंगलमय शुभकामना

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
Running since 7 Sept 2005 in a total of 137 editions.

          

 
Posted on 01-21-09 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुन्चै तरिका को कुरा गय्रा मनिषा तिमीले - मनिषा को न्वारन गर्द्या हो फेरी मैले नै गर्नु पर्ला - मैले गर्‍यो भने त त्यस्तै हो -
जस्तै चिप्ले को चिपोट्ले अनी बिस्टे को फिस्टे भा जस्तै
 
Posted on 01-21-09 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा
लहरेले  फेरी  कहिले देखी  चौतारी  विवाह ब्रत्बन्द  कर्एक्र्म  चलएको नि??
खोइ  कती  कमाइ  भो त ??
अनी जिम्वल बा  को  नौ विवाहअ??

  अरु सबै  जिम्वल्नी  हरु  खोइ त?
 

 
Posted on 01-21-09 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुन्चै तरिका को कुरा गय्रा मनिषा तिमीले ??


मैले  त  भुझिन नि


 
Posted on 01-21-09 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर केली लाई केही थाहा रहेनछ - अनी कसरी केली र म एउटै भयो - मुर्ख गाउले विद्वान हरु - ल
केली लाई बुझाईदेउ - चौतारीको सबै बिभाग अनी समितिहरुको अध्यक्ष म हुँ भनेर -



केली जिम्बाल का सबै जिम्बाल्नी हरु घर मै छन - मिलेर बस्छन - मिलाएर राखेको छ जिम्बाल ले


 


 
Posted on 01-21-09 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केली, मैले भन्न खोजेको तिमीहरुको  कमेन्ट गर्ने तरिका हो !
कस्तो हसाउने गरी  भन्छौ  नि त  तेही भनेको!;)
 
Posted on 01-21-09 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मैले पनि थबैलाई पल्नाम गले है। म त ओलिदिनल नै हो है। कथैको पनि मुकुन्दो ला थैन मैले।
 
Posted on 01-21-09 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वो थोते के छ - सुकुण्डो लार आको होइन तिमीले - मुकुण्डो त किन लाउनु पर्‍यो त तिमीले 
बिजी हो थोते काम मारामार हो -
जिम्बाल को बिहा मा जन्ती जाने होइन त -
 
Posted on 01-21-09 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हो र भन्या, जिम्वल को तेत्रो बिदी जिम्वल नि है?
तेत्रो जिम्वल नि  हरुलाई रिस उठेर सबैले पिते  भने  जिम्वल को के हालत होला है
तेस माथि  पनि  अर्को  बेहे?  अनी , लहरे  जिम्वल  मात्र अको  कि  चौतारीका  अरु बुदा हरु पनि अका छन  नि?  ल खुलस्त गर्नु पर्‍यो


 


Thanks manisa


 
Posted on 01-21-09 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी का बुढा हरु एस प्रकार छन


जिम्बाल
ठुल्दाइ
चिप्ले
बिस्टे


यो चार जना हुन बुढा हरु


अनी यो थोते पनि बुढा जस्तो लाग्छ मलाई त


 
Posted on 01-21-09 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


मनिषा, रिया श्रेया सबैलाई स्वागत, पुनर्स्वागत छ।


भाषा शैली र समय लाई चिप्ले ले भने जस्ताइ गरी सूक्ष्म अध्ययन गर्दा पक्कै पनि मुकुण्ड लगाएकै ब्यक्ती वा ब्यक्तिहरु हुनु पर्दछ। शंका हो, शंका गर्ने जन्मसिद्ध अधिकार हनन नहोस्।
 


 
Posted on 01-21-09 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के भन्थन यि लहले काका। भल्खल थोल पुगेको म दबान लाई बुलोको हुल्मा हाल्दिनी? त्यस्तो त भएननी, कि कथो लित्थे अंकल?
 
Posted on 01-21-09 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 naulo laagyo aaja chautari ... sabailai swagat chha ani namaste pani.
 
Posted on 01-21-09 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ए सानी नि आईछे अगिन देखिन खोजी रा म भने कता लाई मेरी नतिनी भनेर,आईज बस आज निकाइ जना आका छन चौतारीया
माख्लो घरे माइला छोरा ब्या खान आ राइछन अनी एक्छिन एसो बिसाका।
अनी के छ बा तेरी हालखबर,इस्कुल गैनस आज।

 
Posted on 01-21-09 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओई थोते फेरी आइस त किताब सिताब राखेर ! जा खुरुक्क पढ्न ! हिजो को होमवर्क सक्नु पर्दैन?


सान्नानी के छ? आज कता हराको?


खै चिप्ले ले भनेको कुरा मलाई पनि हो जस्तो त लाग्छ तर प्रमाण साछी नभै त कसरी हो भन्नु ! रिसाउलान ठिटी हरु फेरी ! ल जे भये नि होस् !


सबैलाई दोश्रो राउन्ड को २,३,४


 
Posted on 01-21-09 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रमाण समाण त्यती ले पुगेन रिट्ठे? चिप्ले को कुरामा दम छ। त्यसलाई नै अझ दम दिउं।


तारेमाम सान्नानी । आज चेली देखिदैन नि ?


 
Posted on 01-21-09 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लित्थे काका मैले थप्पै पली थके। हदुलको बुक केथमा भएको के के दातिको किताब पनि पली थके।
 
Posted on 01-21-09 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khoi ko ko ho ko ko kasle kasko mukundo laa ho... bujhi nasaknu bho... laharele tyasai ta ringai ra belama...


haurba ma gathe isul tara aaja kasto jado bhanera bida dinubho misle ... gatilo switar ni chhaina... :(


ritthu ma yatai chhu ni. :)


 
Posted on 01-21-09 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेद प्रकट:


हालै चौतारीमा हामिले चिहाउने मौका समेत नपाएको अवसरमा चौका हान्दै, हामि, हाम्रा जीम्माल्नीहरु र हाम्रो बारेमा अनेक प्रकारका अनर्गल प्रचारबाजीहरु भएको तर्फ हाम्रो गम्भिर ध्यानाकर्षण गएको छ। चौतारीमा प्रेषित्, संप्रेषीत, र सुचित गराइएका अनुचित तथ्यहरु नितान्त भ्रामक, अतिरंजीत, पूर्वाग्रही, ईर्श्यामूलक, गलत र झुटो भएको कुरा हामि अवगत गराऊन चाहन्छौँ। उक्त भ्रामक समाचारले हामि, हाम्रो पँहुच, तागत, बल, पराक्रम तथा बुढेसकाले जवानीमा नै प्रश्नचिन्ह लाएको कुरा जानकारी गराउँदै, सम्पूर्ण चौतारीबासीहरुमा यो अनुरोध गर्न चाहन्छौँ कि उक्त गलत समाचारमा नफँसी, हाम्रो नवौँ हैन एघारौँ विवाह हुन लागेको कुरा बुझिदिनुहुन र दर्खास्त शुल्क रु.२५ नभै रु. ५ तथा रु.१००० बराबरको मुस्कान रहेको व्यहोरा पनि उल्लेख गर्न चाहन्छौँ!


धनयवाद्


बिर्ख बहादुर बोगटी


 


 
Posted on 01-21-09 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै पढिसके भनेर त अझ ह्या के गरेर बसिरा ए थोते? तेरो पिडुला भाँच्न नपुग्या पख ! अनी मेरो बुक केश को के के निकालेर पढे भन्छ यो तोरी लाउरे त फेरी ! जा जा २ रुप्पे को याक लेर आ' जा ! फिल्टर वाला नि फेरी !


ठुल्दाइ, भयो अब दम नदिउ होला बरु झन उत्साहित हुन्छन यि मकुन्डोधारी हरु !


सान्नानु आज ब्यान देखी देखिन अनी सोधेको नि !


चौतारी सँग हुँदा हुँदा यती बलियो सम्बन्ध गासिएछ कि कसैलाई कुनै दिन देखिएन भने साच्चै परिवार को सदस्य नभा जस्तै सुन्ने हुने रैछ !


 
Posted on 01-21-09 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ! जिम्माल नवौ हैन ११ औ बिहे रे !
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters