[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी-१३७ *~ New Year Special

[Please view other pages to see the rest of the postings. Total posts: 864]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
[VIEWED 413671 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 44 pages, View Last 20 replies.
Posted on 12-31-08 11:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 
~ * चौतारी-१३७ *~

Happy New Year 2009

सम्पूर्ण साझाबासीहरुलाई नव बर्ष २००९ को हार्दिक मंगलमय शुभकामना

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
Running since 7 Sept 2005 in a total of 137 editions.

          

 
Posted on 01-21-09 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेकोमा  भन्ने शब्द प्रयोग नगर केली - यो शब्द प्रयोग ले संखा मा सुपसंखा थप्न सक्ने ठुलो सम्भावना छ

>>बिस्ते दा,  लहरेको साएरी   बुझ्न लाई  त दिमाग  हुनु पर्छ  दिमाग
दिमाग  नै  नभा  मान्छे ले  के  बुझ्नु?? हैन भन्या??
<<

केली पनि कती हसाउने के - कत्ती कुरा आउनी भएकी फेरी - अस्ती मात्र चौतारी छिय्रा जस्तो लाग्छ
बिस्टे लाई त क्वाप्लाक्क नै खाइदी - केली यू रक

 
Posted on 01-21-09 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई लेखन्दास पो? जस्लाई लेख्न अल्छि लाग्छ उसैलाई लेखनदास को जागिर दिनी ठुल्दाइ? भे'न नि !


केली लाई बिरात चोक अनी इतरी को बारेमा कसरी थाहा भयो? केली पनि पुर्वै तिर को रइछ ए !


अनी चिप्ले ब्रो पनि चट् को फन्दा मा परेको हो? क्या झुर !


हर्के ल हुन्छ फोटु टास अनी कत्ती को ह्यान्सम राइछ हाम्रो हर्के थाहा भईहाल्छ नि !


बौचा कती गनगन गरेको हौ केट्केटी जस्तो ! कैले काही त अलिकती ठुलो मान्छे जस्तो बिहेब गर !


बिस्टे ब्रो, के हुनु मोज को जागिर यार ! आफ्नो जागिर कसलाई मन पर्छ र ?


 
Posted on 01-21-09 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>केली लाई बिरात चोक अनी इतरी को बारेमा कसरी थाहा भयो? केली पनि पुर्वै तिर को रइछ ए ! <<

केली को त थाहा भएन तर अस्ती मैले जाउसन हाइट मा राम धुलाई गरेको मान्छे त्यताइ तिर बस्छ रे - अनी नाम पनि हित कि सित रे
बुझ्ने लाई बुझिहाल्यो क्यारे नबुझ्नेलाई केही न केही

 
Posted on 01-21-09 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा
हो नि  लहरे  अस्ती मात्र चौतारी मा  चिरेको
 यो सबै  तिम्रो नै  कृपा  हो नि
अले  जा  ने  धुन ला??

 
Posted on 01-21-09 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हाहा  बौचा जाउसन हाइट मा मैले देख्दा रुझ्या बिलारो जस्तो भएर आको थियो आफु चाँही ! अझ धुलाई रे ! अनी यो हित र सित भन्या चाँही को नि फेरी? तिम्रो परिवार को नयाँ सदस्य हो?


सान्नानी खोइ आज?


 


 
Posted on 01-21-09 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<सान्नानी खोइ आज? ......



 
Posted on 01-21-09 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार,!!!!
,चौतारीका  सम्पूर्ण  साथीहरु,अनी  दाजु  भाई  दिदी  बहिनी !
के  म पनि  चौतारी  मा  भर्ना  हुन  सक्छु??
मलाई  यो  चौतारी  एकदम मन पर्छ!
रमाइलो छ चौतारी !!!!

 
Posted on 01-21-09 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


क्यार्नु गाम्ले हो, यस्तै छ आफ्नो हालत त।

बिष्टे, खोजीमै छु नि म, मुखमा जाँड र माड केले लाउनु नत्र?

मनिषालाई स्वागत छ चौतारीमा। नाम के जुराउनु बरु? मन्नु भने कसो होला?     

 
Posted on 01-21-09 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hello Guys !


How are ya'll?


aja dherai din pachhi aaudaichhu chautari ma. aba ali fursad bhayo.


 
Posted on 01-21-09 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भर्ना त  हुन सक्छौ  , तर पनि  एक चोटि  ठुल्दाइ लाई सोधनु  पर्छ
वोहा ले  नै  निर्नये  गर्नु  हुन्छ  , भर्ना  गर्ने  कि  नगरने  भनेर
तर  मेरो  तर्फ  बाट  चै  'वेल कम 'है  तिम्लाई


अनी चिप्ले,'दोन्त वोरी ' कही न कही  त भाईहाल्छ  नि  ।
सञ्चै?


 
Posted on 01-21-09 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ए केको हल्ला गरिरैछौ हँ तिमारु।
के अर्नु बा केली तिम्रो जस्तो ताथो दिमाग लिएर आईएन।
लहरे हेर न हास्या ,हाँस्दा त ठ्याक्कै कुन्नी के जस्तो।
जस्तै नमोज भए नि चौतारीमा दिनभर घण्टा को १५ फेर आउन पाइने रमाइलाई हुन्छ नि रिट्ठे ब्रो।
ठुल्दाइ सर्बोचच अदालत तिर लाग्नु भो कि कसो?
मनिषा लाई न्यानो स्वागत यो चिसो चौतारीमा।

मनिषा पनि कुनै पुरानै पात्र कतै मुकुट लगार आको त हैन ?

 
Posted on 01-21-09 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जा मनैनी - नेपित्या वोया गयौ - अले छ ने धुन ला


मनिषा लाई चौतारी मा स्वागत
ठुल्दाइ लाई सोध्नु पर्दैन - भर्ना भो ल - त्यो पनि फ्री मा - मैले भनेछी - के गर्ने सबै बिभाग मेरै हात मा छ


रिया के छ लोङ टाईम नो सी - कता गायब -


रिट्ठे को टालु फोर्ने प्रतियोगिता - आउनुस् भाग लिनुस् पुरस्कार जित्नुस् -


चौतारी रस्रङ प्रधान 


 
Posted on 01-21-09 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज सबै जाना लाई देखेर मलाई पनि चौतारी मा आउन मन लाग्यो ! धेरै लाई चिनेको छुइन तर पनि नमस्कार छ सबैलाई !


हाम्रो तिर त आज निक्कै न्यानो छ बिस्टे ज्यु ! हजुर हरु सबै जाना आरामै हुनुन्छ भन्ने आशा गर्दछु ! फेरी आउँदै गरौला !


 
Posted on 01-21-09 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am fine thank you serial aka lahare, how are ya?


lahare le Rithhe ko taalu forne kina bhaneko? chautari ma sabai bhanda ramro ta uhi chha haina ra?


hi to keli, biste, chipledhunga, manisha


 
Posted on 01-21-09 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



पाईन्छ पाईन्छ चिप्ले धन्दा नमान। जागिर सिकार को लागि अहिले देखी शुभकामना बरु।
भर्ना हुन लाई एउटा दर्खास्त हाल्नु पर्छ मनिषा नानी,त्यो चै ठुल्दाइ ले कता राख्नु भाछ अड्डा मा ढड्डा भित्र।
तेस्पची न्वारन हुन्छ,नराम्रो नाम पर्ला भनेर पैले राम्रो नाम लिएर अैचेउ, लु अहिले लाई त्यो सुकुल तानेर बस,अनी ई मकै चपाउदै गर।
अहिले एक्छिना सानी आउछे अनी तिमीलाई घुमाउन लान्छे।
रिया तुम इत्ने दिने किधर गिया?

 
Posted on 01-21-09 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो ठुलो भ्रम राइछ तिमीलाई रिया रायमाझी - रिट्ठे रायमाझी को बारेमा


दुबै रायमाझी भएर होकी


 
Posted on 01-21-09 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो एक्छिन काम गरे जस्तो गरेको ह्या त क्या हुलमुल भईसकेछ ! आज त सबै आएछन आउन पनि !


हाइ रिया, के छ? तिमीले मात्र सहि मुल्याङ्कन गरेउ मेरो ! ल धन्यवाद ! लहरे ले पत्याउदैन तितो लाग्छ उस्लाई सत्य !


बौचा टालु फोर्नी रे? हा हा ! टेस्टो हसार ल्याउनी?


मनिषा र श्रेया लाई पनि वेल्कम चौतारी मा !


 
Posted on 01-21-09 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

       गृह लक्ष्मी भएर घर चलाऊन जान्ने आफ्नो लोग्ने लाई देवता झै ठान्ने, एउटी केटी

चाहिएको छ हाम्राइ जिम्बाल लाई, हजुर हाम्राइ जिम्बाल भनिने बिर्खे बहादुर बोगती नवौ

विवाह गर्न इच्छुक भएको ले यो सुचना प्रकाशित गरिएको हो। आउनुस् एस्तो शुवर्ण मौका

नगुमाउनुस्। आजै फारम भरी दर्खास्त दिनुस् मात्र $ २५ मा - जिम्बाल्नी हुन मौका

नगुमाउनुस् - मौका आउछ पर्खदैन - जिम्बाल्नी हुने त्यसइ पाइदैन।



                                                                                            अध्यक्ष
                                                                             चौतारी विवाह बर्तबन्ध समिती
                                                                                    लहरे कान्त लाकौल

 

Last edited: 21-Jan-09 12:18 PM

 
Posted on 01-21-09 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



* श्रेया र रिया अहिले दुबै एकै साथ हाजिर हुनु। 
* दुबै जनाको पोस्टिङ् पोहोर मे जुनतिर हुनु र ती मध्ये अधिकांश चौतारीमै हुनु। 
* ती दुई लगायत आजै मात्र देखिएको नयाँ अवतार मनिषा सहित तीनै जनाको भाषा शैली समान हुनु।

यी कुराहरुलाई मध्यनजर राख्दा यी तीन मकुन्डे रुप नभए के हुन् त?

ल ल रिट्ठे, टालु बचाउन फलामको तोपी लगाएर बस।


 
Posted on 01-21-09 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद,
मलाई  दिल खोलेर  स्वागत  गर्नु  भएको मा
बिस्टे दाजु,


बस्न लाई सुकुल र  चपाउन  लाई मकै  दिनुभएको  मा फेरी पनि धन्यबाद ,  लहरे  र  केली को  बोल्ने  तरिका  एकदम  रमाइलो  छ


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters