हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
केहीनी छैन प्लान , सुत्ने हो दिनभरी , न बाजेले मनाये ल बाउले मनाये अब म चै किन मनाउने , मखुला । अनी तिम्रो जावोश एक दुई गाना म पनि सोच्दै छु के गाना सुनाउ भनेर।
तिम्रो के छनी प्रणय हो कि के जाती हो दिवशको प्लान , झकाश जाने होलानी , केटी फेला पारी सक्यौ कि सकेनौ , कि तिमीनी म जस्तै सुत्ने हो दिनभरी ?
सिन्दुरी आकाशले पनि बिदा मागेर अध्यारी रात बोलाँउदै गरेको को यो समयमा यो दिपिका को नमस्कार। हर्क दाई र पुरे आज को गाना बजाना सुरु गरेँ है मैले। एक्छिनमा ठुल्दाइ आउनुहुन्छ होला।
ए हो हर्क दाई हजुरले इस्टेजमा पनि गाउनु भएको छ। हामीलाई पनि सुनाउनुस् न त। अनी त्यो छातीमा मेरो भन्ने गीतमा चै सानोमा खुब नाचियो स्कुल्मा। हा हा हा म गीत सुन्दै छु नि त, त्यसैले केही नबोलेकी। हर्क दाई अब म जान्छु, बौचा आयो भने बेस्कन गाली गर्नुस् है। आफ्नो काम पनि गर्न छोडेछ। बोलाँउदा पनि नसुन्ने भएछ। फेरी भेटौँला है।
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
मन भित्र को पत्रै पत्र!
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Guess how many vaccines a one year old baby is given
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Susta Susta Degree Maile REMIXED version
Alert: Turbo Cancers: A Rising Global Threat
1974 AD Pinjadako Suga Remixed
जाडो, बा र म……
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.