[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी-१३७ *~ New Year Special

[Please view other pages to see the rest of the postings. Total posts: 864]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
[VIEWED 410746 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 44 pages, View Last 20 replies.
Posted on 12-31-08 11:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 
~ * चौतारी-१३७ *~

Happy New Year 2009

सम्पूर्ण साझाबासीहरुलाई नव बर्ष २००९ को हार्दिक मंगलमय शुभकामना

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
Running since 7 Sept 2005 in a total of 137 editions.

          

 
Posted on 01-19-09 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तारा मात्रै होइन तिमीलाई जुनै दाईजो दिदिउँला
माग तिमी तिमीलाई मेरो जिन्दगी नै दिदिउँला

सोमबारे जदौ सबै कामचोरहरुलाई। बल्ल बल्ल मुख देखाउन पाइयो आज।

रिट्ठेले राखेको पहिलो फोटो त खोइ कहाँको भन्नु। चक्रपथ त पक्कै हो तर कहँनिर चाँही भन्न सकिएन। सवारी चाप पनि न्यून नै देखिन्छ। रिक्साको फोटो चाँही आफ्नै घर छेउमा खिचेको रहेछ, साईबरको बोर्ड हेरेर थाहा भयो। बिराटनगरको डाउनटाउनमै रहेछ। रिक्सा रिट्ठेकै हुनुपर्छ, शायद बिहानीभर चलाए पछि खाना खान घर आएको होला।

पानेको फोटोमा चाँही जोतिने नेपाली जनता हुन्, ठेगाना चाँही मेची देखि महाकालीका सबै ठाउँ भने हुन्छ।  जोताहा चाँही पर्चन्डे नै हो, जसको हालको ठेगाना बालुवाटार हो। कास्कीदेखि चितवन हुँदै नेपाल र दूष्ट राष्ट्रका बिभिन्न ठाउँ हुँदै नयाँ बजारबाट त्यता सरेका हुन्। 

 
Posted on 01-19-09 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जोताहा चाँही पर्चन्डे नै हो, जसको हालको ठेगाना बालुवाटार हो। कास्कीदेखि चितवन हुँदै नेपाल र दूष्ट राष्ट्रका बिभिन्न ठाउँ हुँदै नयाँ बजारबाट त्यता सरेका हुन्। 



बडा सटिक दनक दियो, चिप्ले ले। चौतारीमा राजनीति छिरो भन्ने होला फेरी। देश डुबेको बेला, देश दुखेको बेला, चौतारी मात्र गैर राजनैतिक् हुन मिल्दैन भन्ने मेरो पर्सनल तथा निजी बिचार  हो। 


 
Posted on 01-19-09 7:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चाँही यमराजको उत्तर युधिश्ठिरले दिएको जस्तो भो। मार्मिक र समयसान्दर्भिक छ।
तर यस्तो बोल्ने ठाउँ नै बाँकी नराख्ने गरी दनक दिएपछी के भन्नु र?
जे होस् चौतारीमा अम्मली मात्र होइनन् अब्बलिहरुको पनि जमात रेछ भन्ने थाहा हुन आउँछ
 
Posted on 01-20-09 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
मंगलबारे मंगलमय जदौ!


चिया खुवाउने को दिन अझ मंगलमय हुने छ। 


 
Posted on 01-20-09 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यसै गरी बिताइदिन्छु दुई दिनको जिन्दगी
हाँसो म लुकाइदिन्छु आफू आँशुमा डुबी

बुशतन्त्र अन्तमय मंगलबारे जदौ।  चिया खुवाउने को दिन अझ मंगलमय हुने छ। 

 
Posted on 01-20-09 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्ले।


ओबामय जदौ मेरो पनि। हाम्रो देशाँ कहिले जन्मिने होला ओबामा ?


 
Posted on 01-20-09 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लागेको चोट यो छाती भित्र कसरी सहनु
हारेको मैले मै रोइ बस्छु तिमी चाँही नरुनु


ओबामातन्त्र शुरुमय मंगलबारे जदौ ! अब जे भये नि उनै हुन हाम्रा
ओ-बा-आमा ! उनै को आश छ !


 
Posted on 01-20-09 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ ! जदौ चिप्ले


हाम्रो देशमा ओबामा नै जन्मे पनि 'बी' को ठाउँ मा 'एस' भएर निस्किदिन्छन जन्मनासाथ ! 


 
Posted on 01-20-09 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो देशमा ओबामा नै जन्मे पनि 'बी' को ठाउँ मा 'एस' भएर निस्किदिन्छन जन्मनासाथ ! 


तारेमाम रिट्ठे।



ब्यान ब्यानै हार्ड पन्च् ? असली बात् , क्याबात् ।


मानव को ठाम मा दानव जन्मिने देशका अभागी पर्‍यौं


 


 
Posted on 01-20-09 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरा सत्य हो ठुल्दाइ तेइ भ'र हामीलाई पोल्छ !


हैन आज सबै डिसी तिरै गये कि क्या हो उदघाटन हेर्न भनेर ! आफु त ह्या
टी वि मै चित्त बुझाउनु पर्‍यो !


 
Posted on 01-20-09 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


गूड् मर्निङ चौतारी
तारेमाम ठुल्दाइ,चिप्ले,रिट्ठे
आज दुम्सी गाम नगै सबै चौतारीया आएछन त,ए रिट्ठे लौ लौ त्यो फेद मा एउटा फल्याट स्किरिन टि.भी हाल्नु पर्‍यो
हेरम न हामी नि यो एतिहासिक क्ष्यण।


 
Posted on 01-20-09 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हाम्रो देशमा ओबामा नै जन्मे पनि 'बी' को ठाउँ मा 'एस' भएर निस्किदिन्छन जन्मनासाथ ! "


namaskar gare hai maile pani, mangalbare obamamaya namaskar



 
Posted on 01-20-09 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रिट्ठे तिमी ले त टि.भी भए नि हेर्न पाये छौ आफु त यहाँ अड्डाँ कम्फुतर अगाडि झ्याक्क झ्याक्क भएर आईराछ।
लहरे लाई देख्या थे बरु अगी त्यो हुलाँ ।

 
Posted on 01-20-09 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार चेली, जदौ बिस्टे !


त्यही त भन्या बिस्टे एउटा फल्याट स्किरिन टि.भी जोड्नु पर्‍यो अब हाम्रो चौतारी मा पनि ! मैले नै जोडदिनु पर्‍यो बरु !


अनी लहरे लाई देख्या हो त तु हुलाँ? बौचा कती खेर पुगेछ त !


 
Posted on 01-20-09 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Inauguration ceremony of the first African American elected president.


http://broadcasturban.net/inauguration/wbls/


 
Posted on 01-20-09 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Inauguration ceremony of the first African American elected president.


 


 
Posted on 01-20-09 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिहानीको दोस्रो जदौ सबैलाई।
अनि के फ्लाट स्क्रीन टि.भीका कुरा गर्छौ तिमीहरु? लोडशेड्डिङ्का बेलाँ खाली स्क्रीनमा ट्वाल्ल हेरेर बस्ने बिचार छ? बरु रेडियो र टन्न ब्याट्रीको जोहो अर्नु नि, यफ यममा सुन्न हुन्छ। 

 
Posted on 01-20-09 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कुरो त ठीक गर्या हो चिप्ले ले।
धन्यवाद रिट्ठे तिमी लाई लिन्क को लागि।
हसुराइ भा हो सप्को।
सानी कता गैछ आज,हर्के त् सुतिरा होला आधादिन सम्म।
ठुल्दाइ काजु भात खवाइ भा हो ?

 
Posted on 01-20-09 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

""People will judge you on what you will build not what you will destroy""


hamra netale kahile bujhne hola?


 
Posted on 01-20-09 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ ओबामा को सपथ पनि सकियो। भाषण पनि सकियो। साथ साथइ आफ्नो राशन भजाउने काम नि सकियो। अब अड्डा को ट्याम नि भयो। उतै बाट दोस्रो राउण्ड मा उपस्थित हुने छु। तारेमाम।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters