बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी १२६ **

[Please view other pages to see the rest of the postings. Total posts: 917]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 253569 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 08-13-08 5:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी  १२६  *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 126 editions.
 
Last edited: 15-Aug-08 09:26 AM

 
Posted on 08-21-08 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन सप्पै कता लागे एक्छिन गफ गरौ भन्या त? हाम्रो हजुरबा चाँही एक्छिन म आउदिन अब भनेर जानु भो
 
Posted on 08-21-08 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त यतै छु सान्नानि !

मैले निउ पनि खोजेको होइन ओल पनी खोजेको होइन !

बिस्टे थाप्थली गा' हो त? आज चाँही लेड्डु खान पाइनी भयो जस्तो छ है


 
Posted on 08-21-08 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओल भनेको के हो रिट्ठु? त्यै त त्यस्तै लाग्यो मलाई नि,फेडेक्स बाटइ लेड्डु मगाउनु पर्छ है? अनी अघिन तिम्ले भान्जी भन्या चाँही को पर्‍यो नि?
 
Posted on 08-21-08 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भान्जी इज माइ कजन्स डटर !

बिस्टे साच्चै थाप्थली गा' जस्तो छ है गाउले हो !

ओल भनेको पुरानो क्या त


 
Posted on 08-21-08 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

O O lol niu n ol hehe.
 
Posted on 08-21-08 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।

बिस्टे थापाथली गाको हो भने छिट्टै लड्डु को ब्यबस्था गरम, भान्जी नानी।

रिट्ठेलाई बधाई छ, नयाँ हमसफरबाट खबर आएकोमा। भिनाजुलाई ( नाम नै बिर्सें)लाई बधाई ।
बर्गण्डे को अर्थ बल्ल बुझें- बर्गर र अण्डा खाने

बौचा लाई ठीक पारेर ल्याउन काटिकुटी माइली बजै को डुप्लिकेट संग ब्याहा गराइ दिनु पर्छ। नत्र सकिन्न हो। स्वयम्भू घर रे, स्वाभाव पनि त्यताइ घर भएका हाम्रा पूर्खाको जस्तो छ।


 
Posted on 08-21-08 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा ठुल्दाइ ले हसाउनु भयो !

स्वयम्भू घर रे, स्वाभाव पनि त्यताइ घर भएका हाम्रा पूर्खाको जस्तो छ।
नेत्रे ले अस्ती फोटो नि टास्या थियो हाम्ले पो नबुझ्या रइछ है सान्नानी !


 
Posted on 08-21-08 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे को कार्वाही को माग नगरि भएन !

म पिटिसन तयार पार्छु तिमीहरु सबै हस्ताक्षर गर है सान्नानी?


 
Posted on 08-21-08 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ritthe, ani ko ta ?

sanchai sannaani...ani afu?

lunch bhayo?...kasto alchi lagera aayo bhanya

baucha ko bihe re? kahile? daat tikharera basna paryo


 
Posted on 08-21-08 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ त्यो त नेत्रे ले आफ्नै फोटो हाल्या हैन र? लहरेको पो हो? हाम्ले के कर्वाही गर्ने अब छोड्देउ, माइली बजैको प्यारो नाती हो हाम्लाई बसी टिक्न दिन्नन फेरी बजैले।
 
Posted on 08-21-08 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ गाम्ले हो?
रिठ्ठे, ल दिदी भिनाजु लाई बधाई भन्देउ है
सान्नानी, के छ साथी? आज किन भोकै बसेको नि?
ठुल्दाइ, केही नयाँ अपडेट भए भन्नुस क्यारे
लहरे आज मात्तिएछ कि क्याहो
दिपिकाजि खै त आज? मामा सित मिठाइ किन्न गए जस्तो छ
बसन्ती लाई त्यसै तर्साउछ के यो रिठ्ठे
 
Posted on 08-21-08 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्बते को स्टाइलवा पनि गजब को छ,  शुद्ध मार्साब स्टाइल।

 जिस्ट को लिस्ट बनाउने।


त्यस्तो काइदा जान्या भए हामीलाई नि फाईदा हुन्थ्यो क्या रे।


खासै छैन, अम्रिकन लरकी ले फूटबल जिते। लरका लरकी को लहरे दौडमा लट्ठी खसालेर असक्षम भए। केटाहरु को ४ मिटर हार्डल मा तिनै जना अम्रिकन न-गोरेले जिते। अम्रिकन लरकिको भलिबल टिमले क्यास्ट्रो टिमलाई हराए। बास्केट बल नि जिते, हसिया भन्दा सोझो रसियालाई।


 
Posted on 08-21-08 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि ठीक छु बन्नो।
लौ पर्बते ले कसरी था पा म भोकै छु भनेर?  साथी त यस्तो पो हुनु।

 
Posted on 08-21-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बजार आए स्यान्ड विच मैले आज अनी सान्नानी ले के खाको , कि खाकै छैन चै नभनौ है फेरि।।
रिठ्ठे ले त बाशी मो मो खायो होला, अरु सप्पै हसुरेर उङ्दै होलान ।।
 
Posted on 08-21-08 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्लाई नै भन्या हो 'कान्छी' पिया ! मन परेन भने फिर्ता लिन्छुन्त !

पर्बते, काँ तर्साये मैले पिया लाई ! झन माया गरेर भनेको नि !

सान्नानी ल तिमी कार्वाही नगरने भन्छौ भने नगर्ने है त ! बौचा बच्यो सान्नानी ले गर्दा आज नत्र................
अनी त्यो नेत्रे ले अस्ती बौचा को फोटो राख्या रइछन्त है?

ठुल्दाइ - अड्डाँमा ढड्डा पल्टाउनु को साटो ओलम्पिख हेरेर बस्ने हो? क्या मोज (लाइफ और मुछ हो त ठुल्दाइ के जैसे भनेर बिस्टे ले तेसै भन्या हो त अस्ती)

हर्के - बासी हैन ताजा म:म नै खा' हो, तिमीले र्याल च्वाउछौ भनेर नभनेको !


 
Posted on 08-21-08 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धूत कस्तो निन्द्रा लागेको गान्ठे , खै गुन्द्री झिक झिक सन्नानी एक छीन पसारिनु पर्‍यो खै खै ।।
 
Posted on 08-21-08 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे आफ्नु चै बासी या साझी म म भनेसी तेतिक्कै र्याल चुहिन्छ हौ , के गर्ने खै ।।
बरु खै छ भने एक प्लेट पाम्न यता पनि ।।
 
Posted on 08-21-08 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ २० मिनट बाँकी छ, कोइ छ भने गफ गरम नत्र जये होश भन्ने बेला हुन लाग्यो ।।
 
Posted on 08-21-08 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक्छिन एस्सो के निस्क्या थेंँ हुट्टी ट्याँउ जस्तो कराउन थाली सकेछन।
थाउथली गा हैन गाउले हो,अब सोमबार जानुछ अनी त्याडीँ था पत्तो लाउच।
लड्डु खान जिउरो चै तिखारेर बस्नु सप्पै जना।
अनी रिट्ठे लाई बधाई छ् डबल पर्मोसन मामा अनी काका दुइटै एकै पल्टाँ हुना ला र।
बर्गण्डे को अर्थ बल्ल बुझें- बर्गर र अण्डा खाने" ठुल्दाइ ले नि हसाउने भन्या ट्याम ट्याममा।
अनी पिया नानी ले अगिन सोध्नु भा,भन्न बिर्सिछु फेरी के के भन्नु होला हजुर हो पिया नानी।
अनी हर्क बोरो नि अैसकेछौ नि त आज। बजाउन नि भ्याई सक्या।
पर्बते माट्साब भान्जी आज अली बिजी छिन रे सप्पै लाई नमस्कार भन्दिनु भन्या छिन
सान्नानी। खायोउ त बा तिमी ले भोकै नबस नानी आन्द्रो बट्टरिन्छ फेरी।
अनी हाउरा सउधी कता गायप भे अचेल,सौधिनी त हिजो एक्चिन देख्या थे आज कता लाईचिन फेरी।
लौ एक कप चिया लिएर आउछु म त
अनी हाउरो चिप्ले कता गो आज एत्तिन्जेल त तेस्रो राउन्ड को जदौ हान्न्न अैसक्थ्यो।
 
Posted on 08-21-08 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक्छिन एस्सो के निस्क्या थेंँ हुट्टी ट्याँउ जस्तो कराउन थाली सकेछन।

बिस्टे कहाँ गएर आएको , म त यही चिलिम फुक्दै बसिरको अगी देखी कुर्दै , खै सान्न्नानी ले गुन्द्री पनि ल्यायिनन अब यही ढुङ्गा माथिनै सुत्नु परो।। 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters