[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १३९ *~

[Please view other pages to see the rest of the postings. Total posts: 917]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 252945 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 02-05-09 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १३९ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 139 editions.
Last edited: 05-Feb-09 12:35 PM

 
Posted on 02-13-09 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो ठिकै छ लहरे ! तिम्रो के छ बाओ?


अनी लहरी को लागि भ्यालेन्टाइन्स गिफ्ट किनेउ त?


हाम्रो ठुल्दाइलाई कस्को आँखा लागेछ कठै १० पनि राम्रो सँग बज्नै नपाइ मुटु भारी बनाएर ल म अड्डा लागे भन्नु हुन्छ च्व च्व च्व


 


 
Posted on 02-13-09 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


म माहूरी हूँ राधा तिमी पात मन्जरी हौ
म धर्तीको धूलो हूँ नि तिमी स्वर्गकी परी हौ राधा

शुक्रबारे जदौ सबै गाम्लेहरुलाई अनि प्रणय दिवसको शुभकामना। 

बाउचा, अनि अझै हायर गर्दै हो? ल ल, गृहमन्त्रीको छिट्टै पदपूर्ति होस्। तर त्यसपछि अलि होश गर्नु नि। अध्यागमन र प्रहरी गृहकै मातहतमा पर्छन्। जथाभावी गरे थुनामा पर्लाउ वा डिपोर्टेड होलाउ।   

गीतन्जली पनि भयंकर चलेको रहेछ हिंजो त। 

 
Posted on 02-13-09 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि ठीक छ रिट्ठे दाई


अनी लहरी भन्या को त - कोल्लाई भन्नु भएको रिट्ठे अंकल


मैले त चिनेन नि, को हो त्यो


अनी हो त नि है ठुल्दाइ बिचरा भातै नखाई हिंड्नु पर्‍यो, मुटु भारी मात्र होइन दुई थोपा आसुँ पनि खसेको थियो रे -


दुई थोपा आसुँ ले भुई भिजेर कस्तो बबाल रे न्याप्किन नपुगेर भुई पुछ्न 


 
Posted on 02-13-09 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले अंकल हस म तपाईंले भने जस्तै गर्छु


 


 
Posted on 02-13-09 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन: तारेमाम।
तारेमाम सीटी, लहरे, रिट्ठे, केली, आदी इत्यादी ।


प्रणय दिवस त भोली हैन र केली? रिट्ठे लाई बार बिर्सने मात्र होइन तारिख बिर्सने रोगले च्यापे छ जस्तो छ।


लौ त आधा घण्टा जती क्याउं क्याउं सुन्नु छ। त्यसपछी नियमित हाजिरी जनाउनेछु ।


 
Posted on 02-13-09 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसले ठुल्दाइ लाई काम दिएर मर्यो नि


काम गरेर खाने मान्छे ठुल्दै होइन भनेर किन थाहा नभएको होला


 
Posted on 02-13-09 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेल्लो केली,लहरे,सी टि,चिप्लेदाजु,रिट्ठे अनी सबै औतारीहरु,सब जना क्यर्दैहो ,रिट्ठे थयाङ्कु फोर द कमप्लीमेन्टस,अनी के छ त प्लान भ्यालेनटाइनमा गाम्लेहरु को,म नि औटा ताज महल बनाम भनेको,काहा बनाउने पो भो,यतै बनाउ कि नेपालमा बनाम,सोचनै सकिन मैले त।। 
 
Posted on 02-13-09 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ है सबै साथीहरुलाई !! (कोही बुढा बुढी भए दर्शन गरे है)
भन्ट्याङ भुन्टुङ डे को दिन "आउने बर्ष भन्ट्याङ्भुन्टुङ ले घेरिउन" भन्ने शुभकामना !!
ठिटा ठिटी मोज गर बुढाबुढी ले चाँही भोज गर तारेमाम
 
Posted on 02-13-09 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शाहजहान ने ताज महल कि हर दीवार को देखा
हर मीनार को देखा
हर कालेएन को देखा
कर खिद्की को देखा
और बोला
मा कसम, बहुत खर्चा हो गया।।।।।     
 
Posted on 02-13-09 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>प्रणय दिवस त भोली हैन र केली? रिट्ठे लाई बार बिर्सने मात्र होइन तारिख बिर्सने रोगले च्यापे छ जस्तो छ। <<<


प्रणय दिवस हुन त भोली हो नि ठुल्दाइ ! तर हामी सबैलाई राम्रो सँग थाहा छ कि वीकेन्ड मा चौतारी बन्द हुन्छ ! मुसो चरो नि हुँदैन कैले काही त भन्ने कुरा ! तेइ भएर सबै मायालु हरु लाई आजै शुभकामना देको नि !


चिप्ले सर, हाउ इज गोइन अन?


ठुल्दाइ ल चाडो आउनु पर्‍यो कचकच सुनेर !


सुरे ले नि हसार मार्छ कैले काही त ! ताजमहल बनाउन मन छ तर मुमताज नै छैन भन्या भये हुन्थ्यो कि बरु?


 


 
Posted on 02-13-09 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्वते दाई के छ - कता गायब हो


अब फुर्सद नि नहुनी है तपाईंको - दिनभरी काम अनी घर गएपछी भात पकाउनु पर्ने


भाँडा माज्नु पर्ने है - त्यती नगरे त भाउजु ले है


अनी टाउको को हाल कस्तो छ - बेल्ना ले गजबै लागेको है - भाउजु को हान्ने तरिका पनि गजबै को छ


कस्तो मिलाएर हानेको - कस्तो प्राउटिक्स गरिरा होला है - एसो गरौ न हेल्मेट लार जाने गरु न घर मा


 
Posted on 02-13-09 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल थकाई  मर्न पाइयो,;; हेल्लो  गरे है सबै लाई,;; नाम  लि रहन टाईम चाइना  म सँग


लहरे ले  रित्थे अंकल  भन्छ  खोइ , अंकल हो कि, दाई हो कि, भाई हो , थाहै  भएन
तेसैले  रित्थे ल |, अनी यो प्रेम दिवस कसैलाई  नाअेपनी  हाम्रो रित्थे लाई चै पक्का  आएको छ भने १००% सन्का लगेको छ


ए ,वा मरुम न्हिसुलु ब्या, के गरिराखेको नि? लहरिले तिम्लाई  गिफ्ट किनिसकी  पिर नगर


 
सान्नानी
Posted on 02-13-09 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

e e ma chai rittheko valentine australia tira raichhan bhani ra  kura teso po raichha...


namaste hai sabailai.


 
Posted on 02-13-09 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

>>>प्रणय दिवस त भोली हैन र केली? रिट्ठे लाई बार बिर्सने मात्र होइन तारिख बिर्सने रोगले च्यापे छ जस्तो छ। <<<



भनेपछीsssssssssss तुल्दाइ , गया काम  से, के सोचेर भन्या भन्यानी तुल्दाइले,

ठुल्दाइ को  दिमाग ठीक छैन के , यो  प्रेम दिवस ले गर्दा,  he he he

हाइ सन्ननी  हाउ  अर  यू?

Last edited: 13-Feb-09 10:39 AM

 
Posted on 02-13-09 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो नि लहरे, आजभोलि टाउको बलियो भएको छ, अब त गोली नै आए पनि थाम्न सक्छ, तिम्लाई पनि भोली पर्सी लाई चाहिन्छ भने आइडीया लिए हुन्छ है नभए आजै देखी साथीहरुलाई टाउको मा बजार्न लाए हुन्छ, साच्चै लहरी को लागि के हो गिफ्ट? त्यही एउटा क्रेडिट कार्ड देउन के छ र
के छ साथी खबर? कस्तो हावा चलेछ है, गग्स लाउन नभुल है फेरी आँखाभरी धुलो होला
 
Posted on 02-13-09 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन रिठ्ठेको valentine बारे के थाहा भयो? पुरै सार्वजनिक गरी सक्यो कि के हो?
 
Posted on 02-13-09 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को लहरी ह्या -


पर्वते माइला ले गजब्ब्को कुरा ल्यायो - क्रेडिट कार्ड गिफ्ट त्यो पनि डेट एक्स्पायर गरे कसो होल


 


 
Posted on 02-13-09 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाइ सान्ननी,सञ्चै अनी कती वटा मुभी हेरयौ त ,
तेसो भये रिट्ठेको जन्ती कङ्गारु  गाममा हानिने राइछ,हैन त ।।
अनी रिट्ठे यता भएका मुम्ताजलाई यतानै ताज महल बनाउ कि ,नेपालमा
भएका मुम्ताजलाई नेपालमै ताज महल बनाउ पो भनेको,औट भन्दा बेसी ताज महल
त म कहाँ बनाउन सक्छु र ।।
 
Posted on 02-13-09 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो बानी बिग्रेछ भने नि, अब अर्को हप्ता बुझाउनलाई कुनै होमर्क सोमर्क नि छैन, जाँच नि छैन, के नभा के नभा जस्तो भर .... के भन्नु र....

ए हे, नमस्ते गर्न नि बिर्सेंछु पो, नमस्ते गरें है मैले झर्यापझुरुप सबैलाई !!!
Last edited: 13-Feb-09 11:06 AM

 
Posted on 02-13-09 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जन्मदिनको हार्दिक मंगलमय शुभकामना


           चौतारी का सबैभन्दा बुढी, अनुहार च्याउरे, दाँत झरेर सखाप भइसकेको, उमेर ले जिम्बाल को उमेर नि काटेको, बयोब्रिद्द अती नै बुढी, गालीको भन्डार भएको, नाच्न इच्छुक लौरो लिएर, सबैलाई आफ्नो नाती बनाउने इक्षा गर्ने अनी नाती भनेरै बोलाउने, नाम माइली भयता पनि माइली बुढी मुर्कट्टाले चौतारी चर्चित हाम्राइ बजै को भोली जन्मदिन रहन गएको छ। बजैलाई ८५ बर्ष पुगेको उपलक्षमा हार्दिक मंगलमय शुभकामना।  




चौतारी परिवार


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters