[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी-१३७ *~ New Year Special

[Please view other pages to see the rest of the postings. Total posts: 864]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
[VIEWED 410751 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 44 pages, View Last 20 replies.
Posted on 12-31-08 11:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 
~ * चौतारी-१३७ *~

Happy New Year 2009

सम्पूर्ण साझाबासीहरुलाई नव बर्ष २००९ को हार्दिक मंगलमय शुभकामना

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
Running since 7 Sept 2005 in a total of 137 editions.

          

 
Posted on 01-19-09 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसले के गर्‍यो फेरी = तो पाने पनि तिनपाने राख्दिउ ना नाम हुन्न

 
सान्नानी
Posted on 01-19-09 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ त्यो रिट्ठेले सान्ननी लेखेर कस्तो गार्हो भो आफुलाई लग इन गर्न। सान्नानी लेख्नु पर्दैन? तिराउछु म रिट्ठेलाई


हैन पाने नयाँ हो? अझ नाम मन परेन रे? ल हेर नयाँ मान्छे भएर कतो मुख खोलेको त


केली हेल्लो


अनी लोखर्के हाउँरो हउरबालाई नाना भाती हैन है त्याँ

ठुल्दाइ हो हो प्रणाम पेश गर्दिनु त


अरु सबैलाई नमस्ते

Last edited: 19-Jan-09 12:34 PM

 
Posted on 01-19-09 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सैतान्नानी के छ - आउन पाछैन निहु खोज्नु पर्छ -
सैतान्नानी राख्नु पर्छ अनी पो लग नि हुन्छ -

 
Posted on 01-19-09 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हसुराइ पछी को जदौ।
हैन रिट्ठे ले काहाँको फोटो राख्यो,खै त्यो खुल्ला  बाटो त रिङ्ग रोड नै चस्तो लाग्छ।
हो हो ठुल्दाइ को कुरा सोरै क्वार्टर सही छ् । मलाई नि तेस्ताइ गन्ध आईरहेछ पनि बाट ।
क्या अरी रछौ लहरे र केली,मेरो बिग्नेस बेहाल भा छैन मैले त त्यो बिग्नेस एक्लै ले सम्हाल्न नसकेर काम्दार राख्या नि अर्को खोल्य
छु बस्पार्क निर तेतै हुन्छु म अचेल। केली को बदाम ब्यापार कस्तो छ् नि ।
अनी पाने, राम्रो नाम राख्न पाउने भए त रिट्ठे को नाम रिट्ठे,लहरे को नाम लहरे हुन्न थ्यो होला।
जे मिल्या छ् तेसै मा चित्त बुझाउ। कस्सो पादे राख्देनन भन न बरु।
हो हो सानी यो लहरे को कन्सिरी को रौ उखाल्नु पर्ने बेला भा छ्।

 
सान्नानी
Posted on 01-19-09 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 lahare

 haurbaa

Last edited: 19-Jan-09 12:41 PM

 
Posted on 01-19-09 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानु किन र मैले के गरी? तिम्रो नाममा एउटा आकार छुट्यो भनेर यत्रो प्रकारको डाइलख देको? ल ल ठिकै छ ! हाम्लाई त कसैले रित्थे, कसैले रेत्थे, कसैले रिट्टे, कसैले रिट्ठा भन्दा नि सहन्छम् बाइ !

पाने, कुरो नाम मन पर्नी र मन नपर्नी भन्ने होइन ! कुरो चाइन्जो घडी पल्ला अनुसार चौतारी मा नयाँ आउने कुन गाम्ले को नाम आफ्नो लिखित नाम अनुसार मिल्न जाने गरी के राख्दा मिल्छ तेइ राख्दिनी हो मन्त्री परिषदले ! अब 'पनि' भनेर आएपछी 'पाने' नै सबै भन्दा मिल्न जाने देखी तेइ भएर ठुल्दाइले 'पाने' ठोक्द्या हो ! मखुला ठुल्दाइ? हाम्ले तेइ भ'र आफ्नो नाम आँफै लेर जन्म्या थेउ चौतारी मा 'द रिट्ठे' भनेर !

लहरे के छ खबर? हाम्रो हात कस्तो छ त थाहा पाउनी ले पाउछन त तिम्लाई के?

केली हाउ यू मेकिन आउट?
 
Posted on 01-19-09 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो नेपालको एक मात्र अन्तरराष्ट्रिय बिमान स्थलको मुल ढोका !

नेपाल छोड्नी बेलामा यहाँ आउने बित्तिकै अब जाने भैयो जस्तो लाग्छ

 
Posted on 01-19-09 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्ते दाई,  कती  हसाउनु हुन्छ
यि  रिसएका  अनुहार  हरुलाई


बिस्तेदाइ  तपाईं को  बिस्नेस  राम्रो  रहेछ  ,  आफ्नो  बदम  को 
त 'OUT अफ  बिस्नेस'  हुँदैछ


अनी  सन्ननी, लहरे  सबै ले  खान  खैसक्या हो त?


 
Posted on 01-19-09 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो निहु खोज्या हो सैतान्नानी ले

रिसाए के त - हाम्लाई नि रिसाउन आउछ -

बिस्टे को तालु मा रौ नौ छैन कसरी उखेल्ने होला
रित्थे लाई फेरी नधुलाई भएन

 
Posted on 01-19-09 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


रिट्ठे को कुरा पनि मनासिब, बिस्टे कुरा नि मनासिब।


लहरे र केली को चाँही अमनासिब।


 
Posted on 01-19-09 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाने भने पछी मलाई पान खान मन लाग्यो !
को को खानि हो लु आओ !



 
Posted on 01-19-09 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे पाट के छ ?

रिंग रोड त रिंग रोड नै हो तर कुन ठाउँ हो त्यो भन्नु पर्‍यो नि सर !

अनी हिउ सिउ कत्ती को परीराछ त्यता तिर? आज घरै होइन त?
 
Posted on 01-19-09 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन हर्के ले रिक्सा बिच बाटो मा छोडेर कता लागेछ ! प्यासेन्जर गुमाउनी भयो साथी ले ! 


 
सान्नानी
Posted on 01-19-09 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हैन हैन रिट्ठे त्यो कपी पेस्ट गर्न नमिल्या भ'र लग इन गर्नलाई हेहे तिम्ले केइ गर्या छैन


केली हो मैले खैसके तिम्ले नि? अनी के खाको नि?


ल हर्केले रिक्सा कस्तो मेन्टेन्ड् नराखेको रैछ हरे


 
Posted on 01-19-09 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो रिठ्ठे बजिया म सँग किन निउ खोज्छ ह ?
हेरन त्या फेरी सान्नानीले शाही थपेकी , प्वाक्क मुखा हान्नु जस्तो ।


जम्मै लाई फेरी अर्को जदौ ।


 
Posted on 01-19-09 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो भाई। फुटो बिराटनगर को छ। रिक्सा कस्को  भयो रिट्ठे? हर्केलाई बिनासित्तै रिक्सा पाइलट बनाइ दिएको। ठुलदाइ को आइ गिलास वाला चस्मा लगाएर हेरे सि त्यो फुटु कहाँ को भन्ने थाहा पाइलियो नि । नव दुर्गा ट्राभल्स एण्ड टुर्स , बिराटनगर लेखेको छ ।
 
Posted on 01-19-09 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तेही त पत्तो लाउन सकिन नि खै मेसै पाईन मईले त अईले त झन अर्को पन्ना पुगेछ फोटो उता गर एता आउन फेरी घण्टाउ लाग्छ तेसैले
उतै गैईन। अनी त्यो रिक्सा ठड्याको ठाम चै बिराटनगर जस्तो लाग्यो त्यो साइन्बोर्डमा नियालेर हेर्दा बल्ल देखे। 
का हुनु हर्के त्यो त रिट्ठे आँफै रिक्सा पार्किङ गरेर पान किन्न जादा को फोटो हो नि।

 
Posted on 01-19-09 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै मलाई यो फुटुमा अली अनुहार चिन्न गाह्रो भो ।
भर्खर नेपाल खाल्डां गएर आकालाई सोधुं कि भनेर एता आको।
जोत्नी र जोतिन्नी तिनैजनाको नाम ठेगाना लेखी टास्नुहुन सविनाम्र अनुरोध गरिन्छ।
ठुल्दैको मोटु चस्मा लगाएर भे नि दिब्यद्रिश्टी लगार भे नि पत्तो लैदिन परो ।

 
Posted on 01-19-09 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पढ्नु लेख्नु कौने काम
हलो जोती खाने काम

भन्या एही हो।
Last edited: 19-Jan-09 03:45 PM

 
Posted on 01-19-09 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिन त्यसइ गयो, बिदा सकियो। 



 केही मीठो बात् गर , रात त्यसै ढल्कदै छ।


भोली फेरी अड्डा त जानु छंदै छ।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
if you are in USA illegally and ask for asylum it is legal
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Travelling to Nepal - TPS AP- PASSPORT
Why are democrats allowing hundreds of thousands of illegal immigrants across the border
Poonam pandey - death or suicide?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters