[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी -- २००८ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 742]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT PAGE
[VIEWED 266479 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 38 pages, View Last 20 replies.
Posted on 12-31-07 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - २००८ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 92 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
 

चौतारीको संगीत


 

मैले भेटेका चौतारीका अबतारीहरु!

                                  --- राहुलदाइ

अबतारी, चमत्कारी बिर्खे जिम्माल को के कुरा,
हाँसो ठट्टामात्र कहाँ हो र  गीतमा नि छ छुरा।

नेपे दादैको    बहुमुखी  प्रतिभा    देखि चकित सारा,
भावमा कतै अभाव छैन जता ततै चम्केको सितारा।


भौते काजीको गला र कला मा अदभुत मिठास्,
अतियोग्य    बरको   उपलब्धताको  हुन्छ आभास।

चित्रे जासुस सधैं खासखुस् अनि कूल,
जता ततै भेटिने मित्रहरु हुलका हुल।

अन्तरे ब्रो को नाच नि कति झिल्के,
भलदमी मान्छे नि कसरी यता पल्के?


आँखामा राखे नि न बिझाउने दिलको छ रिट्ठे,
कति दिल घायल बने होलान देखेर ह्यान्सी पट्ठे।

ठुलनानीको बयान गरुं यो ओठले कसरी
निर्दोष ज्यान फलको छ  बोटमा जसरी।


पूण्टे दाई पूण्टे दाई नै हो, अर्को पूण्टे दाई हुन सक्दैन।
सबको ब्यथा सजिलै  बुझिदिने झर्को दाई पक्कै होइन।


चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्!!!


Last edited: 31-Dec-07 03:40 PM

 
Posted on 01-09-08 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठुलि, रहरे, बिस्टे, रिट्ठे!

तो धुर्वे बजियाको कुरो नअर बिस्टे! हेरि तेसको सत्तेनास हुने एक माना दूधाँ दुई माना पानी मिसा'र चाइन्जो दूध हो कि चौलानि खुट्ट्याउन नसक्ने अरेर मर्छ। के को गाइले दूध नदिनु, बजियाले पायो होला नि कोइ पैसो भा बुद्धी नभा साउ तेसैलाइ बेचो अनि अइले आ'र असत्ति गाईले दूध नद्या स्वाँङ पार्छ!


 
Posted on 01-09-08 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

का जानु त्यो हल्दार्नी त पोरै बेसी गाउ को असै सँग पोइला गैच रे, ऐले त भुन्टी ले चलाई रा रछ त्यो भ्ट्टी त,तेस्कै बस्या नि ,फेरी गाउँले ले के भन्लान भनेर रिट्ठ्या नाम ल्या त रिट्ठे ले के कुरो बुज्थ्यो

 
Posted on 01-09-08 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हौ चित्रे, के सारो आगो टिप्न आको जस्तो गरेर नमस्ते ठोक्नी बित्तिकै टाप कसेको? अनी मच्चिदै छ तेसो भए? लु लु गरम गरम

हिजो 'रिट्ठे म कून क्याटोगोरी को काम चोर हो?' भनेर सोध्या जस्तो लाग्छ,
चाइन्जो अब क्याटोगोरी कै कूरा गर्दा तिमी लाई बरिष्ठ कामचोर प्राबिधिक साखा हो नि तिम्रो क्याटोगोरी


 
Posted on 01-09-08 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब गावँले लोगनको हमि परनाम करेछु और भगुतभाईको आँख तरेछु।

जे राम जि कि।


 
Posted on 01-09-08 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! रिट्ठे, आगो टिप्न त आको हैन तर अचेल धेरै लेख्नै सक्दिनँ भन्या, सानोतिनो काम परिरहन्छ ट्याम ट्याममा!
अनि तिम्रो के छ नि?
मेरो क्याटेगोरी बरिष्ठ कामचोर प्राबिधिक साखा!


म्याड्डू भैया जे रावण जी कि!


 
Posted on 01-09-08 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन मेरो सबै गाऊँले हरूलाई। खुशी लाग्यो आज भाऊते दाइले चौतारीको ढोका खोलेकोमा। फेरी पनि सबैलाई मेरो बुदबारे नमस्कार!!!!

 
Posted on 01-09-08 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चितरे दाजु और फैवाताल दाजुको हमि परनाम करेछु और फिर से भगुतभाईको आँख तरेछु।

जे राम जि कि।


 
Posted on 01-09-08 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जदौ जिम्माल बा
हन त्यो धुर्पे ले नि तेसो गर्च र भन्या? म त पल्ला घरे बलराम ले मात्रा तेसो गर्छ भनेर सोच्या अन्त तो 'गर्नु गरेउ बलराम भैंसी पालेर, दुनियाँ लाई धाटेर खाटी दुध मा पानी हालेर, हे' भन्ने
गाना नि तेइ बलराम कै लागि बनाँ हो भन्ने मानि र'थे
बिष्टे अब भने बल्ल आएछ ठाउँ मा
अनी कून गाम का परेउ बिष्टे तिमी?
अब आफ्नो दौतरी नै ठानेर तिमी ठोक्दे है मैले त
माइन्ड गरे नि गर केही छैन मलाई


 
Posted on 01-09-08 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ भउते सँग सिङुरी खेल्न आयो हाम्रो मदनवा
के छ फेवे ब्रो? मदनवा को हमि भि सला पर्नाम करेछु


 
Posted on 01-09-08 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उइ ड्याङका मुला हुन रिट्ठे तो बलरामे र यो धुर्बे! बजियाहरु चार किलासाँ संग संगै फयल भ'का दौँतरिहरु हुन्!
 
Posted on 01-09-08 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिस्ते लु लु तिम्लाई ज्यु स्यु भन्दिन। किन गर्थेर हाम्रा गाम्लेहरुले। मेरा अगाडि त राम्रै कुरा गर्छ बल्ल थाहा भो पछाडिनी राम्रै कुरा गर्दा राइछ
मदन्वा तिम्रा आँखा फुत्को थ्यो कि क्या हो तिम्ले हाम्लाई देखेन
फेवा र चित्रे लाई नि दर्शन गरे।


 
Posted on 01-09-08 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे बड्कि हम्रो आँख फुटेछेन, हमि तोहरको देखेछुँ। पर तिमि जो छ उ खालि सलमानवाको देखिरहेथियो त वहि टेममा हमि तिमिलाई हेर्यो और तिमि पता पाएन।


 
Posted on 01-09-08 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बद्किलाई सब पताछ. मदनव मैले त तिम्लाई नि सल्मान देख्दैछु तर तिमी किन मलाई कत्रिना देख्दैनौ। खित खि थित


 
Posted on 01-09-08 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी फेवा र मद्न्वा लाई तारेमाम । अनी रिट्ठे हुन त म बेसी गाउँ को  हु, धान आउने ४ रोपनी खेत राखेर अरु सबै सबै बिखन गर्दे, अब एतै साझा गाउ तिर एउटा घडेरी हेर्दाइ छु । केही छैन रिट्ठे सुर्ता नगर दौतरी नै हौ हामी तn तिमी जे भन्दा नि हुन्च। म् मान सान खोच्तिन राम्रो बोली बाचान बेहोर गरे भे हालो नि कसो गाउले हो

 
Posted on 01-09-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरिकेन कट्रिना को कूरा गर्या ठुलि ले?

कठै हाम्री ठुलि लाई कट्रिना रे लोल

 
Posted on 01-09-08 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हमि सला अफ्नो लाइफ याद कर करके आज गनाके मुडमा छ।

 

आग सेँक रे मुह्राके
बात सुन रे बुह्राके
हम्रो दादा भनेछ
गावँ शहर बहते घुम
जवान करारी लरकि ढुँढ
या त एक्टा शादि गौना कर
या त सला काशि जा के मर

बाप भि होनेको पाएछेन, रे नारनवा,
सला लायक छोरा बननेको भि पाएछेन
बाप बुह्रो शादि कराइदेन गए साल
बकराके खोर हमि भत्कावँछ यो साल

हटियाके गजोधर भि बाँर्डर पार गियो
बरहथवाके बन्टि भि छोराके बाप भयो
हमरो माई खालि पुजापाठ कर्छ
चाचा चाचि मामा मामि खालि अपने बात कर्छ
रे पानी आइके अजम्मरी घारि करायो
धनियाँ से गपचुप बतियावने हम्रो अन्टरैस्ट हरायो

सब लरकि सला राम्रो छेन
राम्रो सुसरी हाम्रो छेन
बाप भि होनेको पाएछेन, रे नारनवा,
सला लायक छोरा बननेको भि पाएछेन
बाप बुह्रो शादि कराइदेन गए साल
बकराके खोर हमि भत्कावँछ यो साल

जे राम जि कि

 

Last edited: 09-Jan-08 10:08 AM

 
Posted on 01-09-08 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Error

Error Occurred While Processing Request

Error Diagnostic Information

Request canceled or ignored by serverServer busy or unable to fulfill request. The server is unable to fulfill your request due to extremely high traffic or an unexpected internal error. Please attempt your request again (if you are repeatedly unsuccessful you should notify the site administrator). (Location Code: 26)


 
Posted on 01-09-08 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हरिकेन कट्रिना ritthe mardimmmmmmmmmm

 
Posted on 01-09-08 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु!
आज नि फुर्सद छैन। सेसन सुरु भयो, फेशन सुरु भयो, ठुलदाईको लेसन सुरु भयो।


आज देखि बिद्यार्थीबाट अध्यापन सहायकमा बढुवा भएकोले भाराभुरी, खैरा खरीहरुको हेरबिचार वा बिचार हेर् मा ब्यस्त हुन्छु। भात खाने ट्याम मा चौतारीमा बात मार्न छिरेको मात्र।


सर्बप्रथम त बिष्टेलाई स्वागत। चौतारीमा जम्न सके, रम्न सके जिन्तखी नै जमिन्छ, रमिम्छ। तारेमाम्।'


 
Posted on 01-09-08 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाहाहा मदनवा बहुते राम्रो गना गाएछ
हस हस के हलुवा टाइट भइलियो
ठुलि जुनसुकै कट्रिना भने पनि बबाल छ नि दुइटै हैन र


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters