बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी १२६ **

[Please view other pages to see the rest of the postings. Total posts: 917]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 253382 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 08-13-08 5:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी  १२६  *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 126 editions.
 
Last edited: 15-Aug-08 09:26 AM

 
Posted on 08-21-08 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे बहुलायो, कोल्लाई कान्छी भनेर बोलाको
गेस त गरिसक्या छु तर पनि
जेठी खोइ त

पिया ले पकाएर ल्यायो भने पिया लाई मात्र होइन सबैलाई नै हुन्छ चिया


 
Posted on 08-21-08 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अझै कुरो बुझ्या भे त के
भान्जी! मेरी भान्जी कि तिउरी भान्जी मेरी त उ जमानामा आकी हुन एती बेला किन खुशी मनाउनु
हैन अर्को चौतारी को कुन बुइनी ले छोरी पाउन लाइन हँ ।
 
Posted on 08-21-08 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ लहरे, तिम्लाई रिठ्ठेकी जेठि र कान्छी किन चाहियो? मर्द ले नौ वोटी ल्याउछ
 
Posted on 08-21-08 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, पिया ने मागा चिया but  बाउचाने  नहि दिया
रिट्ठे, कान्छि को हो?

सबै जना लाइ नमस्कार् है फेरि


 
Posted on 08-21-08 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन अर्को चौतारी को कुन बुइनी ले छोरी पाउन लाइन हँ ।

 
Posted on 08-21-08 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त के बोलम के बोलम भयो कती जना आईसकेछन् , यता पछाडि टुसुक्क बस्छु है?
 
Posted on 08-21-08 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वो पर्वते बिच्मा किन प्वाक्क बोल्नु परेको तिमीलाई
भन्न लाई त जे पनि भन्न सकिन्छ, गरेर देखाउनु पर्‍यो नि
यो त जुन गोरुको सिङ छैन उस्को नाम तिखे भनेको जस्तो भो

बौचा को चिया बनाना नही आता तो कैसे देगा पिया को चिया

फेरी कोल्ले बच्चा पाउन लाग्यो, हामीलाई पनि एसो खबर दिउँ न ल

अनी सन्नानी किन टुचुक्क बस्ने
तिमी बस्तो भने त त्यसको आवाज टुचुक्क आउँदैन,
मसिनो सानो मान्छे भएपो टुचुक्क हुन्छ, हैन र भनेको

अनी साचै सान्नानी तिम्रो थोत्रो कम्प्युटर को के हालचाल छ नि,


 
Posted on 08-21-08 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी बिष्टु राम के छ खबर, सञ्चै होइन त,

Last edited: 21-Aug-08 10:23 AM

 
Posted on 08-21-08 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सञ्चै छु लहर। 
ल म एक्छिन लाई गायब भए।
 
Posted on 08-21-08 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा लोल लोल लोल


बौचा ले पनि हसाउने भन्या। नाइट्रस अक्साइड को फाक्टरी मा काम गर्छौ कि क्याहो?

 


 
Posted on 08-21-08 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के कुरा मा हाँसुथ्यो ठुल्दाइ
खै बुझ्दै बुझेन मैले त
मेरो कालेजी धेरै छैन के

अनी बजै खोइ त, हिजो राती त पटर पटर गर्दै थियो, आउनु पर्छ नि ट्यम्मा
जिम्बाल ले बजै लाई बिगारो, भस्कुट बिगरो, के गर्ने होला


 
Posted on 08-21-08 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माले आफु चौतारीमा आउन न पाए सि जीम्मालनी लाई पनि न पठाउने ठुलो षड्यन्त्र गरिराखेको छ रे- सुलसुले को खबर। अनी जीम्मालनी बजै, महिला आयोगमा उजुरी हालुम कि भन्ने सोचमा महिला संघ कि साथीहरु संग छलफल मा ब्यस्त रे।


जिम्माले को खैरियत छैन, घरमा नि बेल्ना ले पेल्ना। अड्डामा नि हाकिम ले तेल निकाली राख्या छन रे।


 
Posted on 08-21-08 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक्छिन के काम गरीराख्या जस्तो गर्या त चिच्याउनु चिच्याइसकेछन त !

ठुल्दाइ, बिस्टे - खुशी को खबर भनेको उता नयाँ हमसफर बाट आ'को हो क्या त ! साला मै तो मामा बन गया ! अरे मामा बनके कैसे टन गया - ए सुट मेरा देखो - ए बुट मेरा देखो जैसे कोइ गोरा लन्डन्का !

पिया, कान्छी भनेको एउटी खान्छी छे नि चौतारी मा फुत्रुङ फुत्रुङ गर्दै आउछे अनी एक्छिन छुनु मुनु छुनु मुनु गर्छे अनी तेस्पछी टाप !

लहरे, पर्बते के कराइरा हो? कैले काही यसो सोबर भएर बस्नु नि म जस्तै !

पर्बते ले पनि अघी मान्छे कुट्न मन लाग्यो भन्दै थियो, छेउ मा आउनै   डर लाग्छ !

सानी, चिप्ले र दिपिका खोइ?


 
Posted on 08-21-08 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<<<<<पिया, कान्छी भनेको एउटी खान्छी छे नि चौतारी मा फुत्रुङ फुत्रुङ गर्दै आउछे अनी एक्छिन छुनु मुनु छुनु मुनु गर्छे अनी तेस्पछी टाप >>>>>>>>

Chinena maile ta........sannani ho?

sabai jana kata gayab??


 
Posted on 08-21-08 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जम्मै गाम्ले लाई मेरो जदौ है आजको ।।
सबैको जये होश ।।
जये नेपाल ।।
 
Posted on 08-21-08 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म यतै छु है गायब भको छैन !
सान्नानी लाई त सान्नानि भनिहाल्छु नि !

के छ ओ हर्के ल मेरो पनि जदौ लिदै जाउ ! आगो लिन आ' जस्तो गरेउ नि काइला?


 
Posted on 08-21-08 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ दिपीका यो बौछालाई ठीक पार त नचाहिने कुरा मात्र गरेर ल्याउछ सधैं, हिस्सी मरु

बसन्ती सञ्चै?

हर्केको के छ? आज के खानि हो?


 
Posted on 08-21-08 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के भन्छ यो बर्ग...?
 
Posted on 08-21-08 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लेखीसके पछी 'अन्डे' पनि लेख्या भे' हुन्थ्यो नि बरु !
 
Posted on 08-21-08 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ रिट्ठे के भन्या? मैले तिम्लाई भन्या हो त? कस्तो मान्छे होला त्यस्सै निउ खोज्ने?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters